संघीय संसदका चारवटा समितिको बैठक बस्दैँ
काठमाडौ, १६ जेठ । संघीय संसदका चारवटा समितिको बैठक बस्दैँछ ।
संघीय संसद सचिवालयका अनुसार चारवटै समितिको बैठक सिंहदरवारस्थित कार्यालयमा बस्नेछन् ।
जसअनुसार पूर्वाधार विकास समितिको बैठक बिहान ११ः०० बजे बस्नेछ । जुन बैठकमा विद्युत विधेयक,...
राजावादी आन्दोलन आज पनि, प्रसाइ समुहकाे अलग्गै प्रदर्शन हुने
काठमाडौं, १६ जेठ । राजावादीहरूले आज पनि आन्दोलनलाई निरन्तरता दिने भएका छन् ।
हिजो देखी काठमाडौं केन्द्रित आन्दोलनले आज पनि निरन्तरता पाउने भएको हो ।
रत्नपार्क, शान्तिबाटिका केन्द्रित आन्दोलन आज पनि १२ बजेवाट नै सुरू हुने...
आलम पक्ररण न्यायालयको इतिहासमा कलंकका रुपमा दर्जः नारायणकाजी
काठमाडौं, १५ जेठ । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले अफताव आलाम प्रकरणमा मुख खोलेका छन् ।
उच्च अदालत, जनकपुरवाट हिजो ‘निर्दोष प्रमाणित भए पछि’ रिहा भएको भोलीपल्ट उपाध्यक्ष श्रेष्ठले न्यायिक प्रकियामाथी नै प्रश्न उठाएका...
राजावादीहरू पनि निस्के सडकमा (तस्विरहरू)
काठमाडौं, १५ जेठ । राजावादीहरू पनि सडकमा निस्केका छन् ।
काठमाडौं उपत्यकाका बिभिन्न ठाउँवाट उनीहरू निस्कन सुरू गरेका हुन्
गणतन्त्र उत्सव’का लागि एमालेजनहरू भेला हुन थाले
काठमाडौ, १५ जेठ । नेकपा एमालेले गणतन्त्रलाई उत्सवका रुपमा मनाउन ¥याली निकाल्नका लागि भेला हुन सुरू भएका छन ।
गणतन्त्र उत्सव ¥याली पद्यमकम्या क्याम्पस, बागबजार अगाडिबाट, अनामनगरसहित विभिन्न स्थानबाट आ–आफ्नो भेषभूषा, सांस्कृतिक झाकी ¥यालीसहित प्रदर्शनीमार्गस्थित...
राजतन्त्रकाे अढाइ सय वर्ष भन्दा गणतन्त्रको १७ वर्षमा धेरै बिकासः प्रधानमन्त्री (सम्बाेधनकाे पुर्ण पाठ)
गणतन्त्र दिवस २०८२ को विशेष समारोहमा सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीले १५ जेठ २०८२ मा गर्नुभएको सम्बोधन
सम्माननीय राष्ट्रपतिज्यू,
सम्माननीय उपराष्ट्रपतिज्यू,
सम्माननीय प्रधानन्यायाधीशज्यू,
प्रतिनिधि सभाका सम्माननीय सभामुख तथा राष्ट्रिय सभाका सम्माननीय अध्यक्षज्यू,
माननीय उप–प्रधानमन्त्री तथा मन्त्रीज्यूहरू,
सङ्घीय संसदका माननीय...
गणतन्त्रको सबैभन्दा ठूलो शत्रु ढिलासुस्ती, अनियमितता र बेथिति हुनः राष्ट्रपति
काठमाडौं, १५ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्रलाई नागरिकको जीवनसँग जोड्न राजनीतिक उपलब्धिहरू मात्र पर्याप्त नहुने भन्दै राजनीतिक उपलब्धिलाई नागरिकको जीवनसँग जोड्नका लागि हाम्रो शासकीय चरित्रलाई बदल्नु पर्ने बताएका छन ।
गणतन्त्र दिवस, २०८२ को...
उर्जामन्त्री खड्कासँग अमेरिकी राजदूतको भेट, एमसीसी परियोजनाबारे छलफल
काठमाडौं, १४ जेठ । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्कासँग नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनबीच भेटवार्ता भएको छ ।
उर्जा मन्त्रालयमा आज भएको भेटमा दुई देशबीचको उर्जा सहकार्य र मिलिनियम च्यालेन्ज कर्पोरेशन ९एमसीसी०...
राजतन्त्र देखेकै हो, मौका पाउनासाथ जनतालाई अधिकारविहिन बनाउँछः उपप्रधानमन्त्री सिंह
काठमाडौं, १४ जेठ । उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले राजतन्त्रले मोका पाउनासाथ जनतालाई अधिकारविहिन बनाउने भन्दै संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरेर अगाडी बढ्नुको विकल्प नभएको बताएका छन ।
बुधबार काठमाडौंमा गणतन्त्र दिवसको अवसर पारेर...
कसैको विरोधमा होइन, जनताको उपलब्धिको खुशीयाली साटासाट गर्न गणतन्त्र दिवस मनाइने होः महासचिव
काठमाडौं, १४ जेठ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले गणतन्त्र उत्सव जनताको एउटा खुशी र गौरवको दिन हो भन्ने जानकारी दिन मनाउन थालिएको बताए ।
ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज प्रेस चौतारी नेपालले गणतन्त्र...