ओलीले कुनै हालतमा पार्टी एकता जोगाउन नचाहेपछि पार्टी एकता जोगाउन सकिएन – नेपाल
काठमाडौं । नेकपा एमाले छाडेर नेकपा एमाले समाजवादी गठन गरेका माधवकुमार नेपालले केपी शर्मा ओलीले नचाहेपछि पार्टी एकता टिक्न नसकेको बताएका छन् ।
बुधबार साँझ एक अपिल प्रकाशन गर्दै पार्टी एकता जोगाउन निरन्तर प्रयास गरे...
एमाले एकता संकटमा: नयाँ दल दर्ता तयारीमा नेता नेपाल
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नयाँ दल दर्ताको तयारी गरेका छन्। पार्टी अध्यक्ष केपी शर्मा ओलीले मंगलबार वरिष्ठ नेता नेपालसहित १४ जना सांसदलाई कारबाहीको सिफारिस गरेपछि एमाले एकता संकटमा परेको छ।...
‘बिदेशी ग्यास छोडौं, स्वदेशी बिजुली जोडौं’ -ऊर्जा मन्त्री भुसाल
काठमाडौं । सरकारले मुलुकभित्रै खपत बढाउन फरक-फरक विद्युत उपभोक्ता महसुल लागू गर्ने भएको छ ।
नेपाल विद्युत प्राधिकरणको ३६ औं वार्षिकोत्सवको अवसरमा मंगलबार आयोजित कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले आगामी दिनमा वर्षायामको विद्युत...
दल विभाजन सम्बन्धि अध्यादेश: २० प्रतिशतले पार्टी फुटाउन पाउने
काठमाडौं । सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या पुर्याएर दल विभाजन गर्न सकिने गरी राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याएको हो ।
यसअघि...
प्रधानमन्त्री देउवासंग जसपा ठाकुर पक्षको भेटवार्ता: दल विभाजन सम्बन्धि अध्यादेश ल्याउन आग्रह
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्षका शीर्ष नेताहरुबीच भेटवार्ता भएको छ । मंगलबार आफ्ना केही नेताहरूलाई लियर ठाकुर बालुवाटार पुगेका हुन ।
भेटमा ठाकुर पक्षका नेताहरुले दल विभाजनसम्बन्धी...
ओली सरकारले नियुक्त गरेका प्रदेश प्रमुख राजेश झा पदमुक्त
काठमाडौं । प्रदेश २ का प्रदेश प्रमुख राजेश झा (अहिराज) पदमुक्त भएका छन् । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले झालाई प्रदेश प्रमुखको पदबाट मुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
प्रधानमन्त्री शेर बहादुर देउवा सरकारको...
सभामुखद्वारा अफगानिस्तान घटनाबारे सदनलाई जानकारी गराउन निर्देशन
काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले अफगानिस्तानमा भएका नेपालीको घटनाका बारेमा जतिसक्दो छिटो सदनलाई जानकारी दिन सरकारलाई निर्देशन दिएका छन ।
प्रतिनिधिसभाको आजको बैठकको सुरुआतमै समय लिएर नेकपा (एमाले) का सांसद गोकुल बाँस्कोटाले अफगानिस्तानमा भएको घटना...
नेकपा एमाले मकवानपुरद्वार आयोजित पार्टी प्रवेश कार्यक्रम सम्पन्न
सविन कुमार लोप्चन
मकवानपुर । नेपाल कम्युनिस्ट पार्टी (एमाले) मकवानपुरले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ। सो अवसरमा विभिन्न पार्टी त्याग गरेर विभिन्न व्यक्तिले एमाले प्रवेश गरेका हुन ।
स्थानीय नेता सञ्छलाल प्रजाको नेतृत्वमा...
नेकपा माओवादी केन्द्र आगामी निर्वाचनपछि मुलुकको प्रमुख शक्ति बन्छ : अध्यक्ष प्रचण्ड
काठमाडौँ । तीनवटा प्रदेशमा आफ्नो पार्टीको नेतृत्वमा सरकार बनाएको नेकपा माओवादी केन्द्रले आगामी निर्वाचनपछि मुलुकको प्रमुख शक्ति बन्ने घोषणा गरेको छ ।
केन्द्रीय कमिटीको शनिबार सुरु भएको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पेस...
पुस दोस्रो साता राष्ट्रिय सम्मेलन गर्ने प्रचण्डको माओवादी केन्द्रमा प्रस्ताव
काठमाडौं । नेकपा माओवादी केन्द्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी पुस दोस्रो साता राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव पेश गरेका छन् । उनले शनिबारदेखि सुरु भएको केन्द्रीय समितिको बैठकमा पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय...











