नयाँ दल गठनको आन्तरिक गृहकार्यमा माधव पक्ष

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष नयाँ दल गठनको आन्तरिक गृहकार्यमा जुटेको छ । एमाले अध्यक्ष केपी शर्मा ओली पक्ष एकलौटी रूपमा अघि बढेको निष्कर्षसहित नेपाल पक्ष अब नयाँ...

संसदमा स्थानीय तहका जनप्रतिनिधिको सम्पत्ति छानविन गर्न माग

काठमाडौं। सांसद आशाकुमारी विकले स्थानीय जनप्रतिनिधिको सम्पत्ति छानविन गर्न माग गरेकी छिन् । बिहिबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद विकले स्थानीय तहका जनप्रतिनिधिको आर्थिक स्तर ठूलो मात्रामा बढेको गुनासो आएको बताउँदै जनस्तरमा नेता र...

लुम्बिनीको मुख्यमन्त्रीको लागि केसीको पक्षमा ४२ सांसदको हस्ताक्षर

बुटवल । नेकपा माओवादी केन्द्रका नेता कुलप्रसाद केसीलाई मुख्यमन्त्री बनाउने प्रस्तावसहित लुम्बिनी प्रदेशका बहुमत सांसदले प्रदेश प्रमुख समक्ष हस्ताक्षर बुझाएका छन् । लुम्बिनी प्रदेशमाका ४ दलीय गठबन्धनका ४२ सांसदले प्रदेश प्रमुख अमिक शेरचनलाई हस्ताक्षर बुझाएका...

लुम्बनी प्रदेशका मुख्यमन्त्री पोखरेलद्वारा राजीनामा

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले आज राजीनामा दिएका छन । मुुख्यमन्त्री पोखरेलले प्रदेश प्रमुख अमिक शेरचनलाई राजीनामा बुझाएको प्रदेशसभामा नेकपा एमालेका प्रमुख सचेतक भूमिश्वर ढकालले जानकारी दिए । विपक्षी गठबन्धनले माओवादी केन्द्र संसदीय...

लुम्बिनीका मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्तावमा आज टुंगो

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध दायर भएको अविश्वास प्रस्तावमाथि छलफलका लागि बुधबार प्रदेशसभाको विशेष अधिवेशन सुरु हुँदैछ । अविश्वास प्रस्तावमाथि छलफल गर्न प्रदेशसभाको विशेष अधिवेशन बुधबार दिउँसो १ बजे बस्न लागेको हो...

नेपाल समूहबिना नै अघि बढ्यो एमाले, असन्तुष्टि कायमै

  काठमाडौँ । पार्टीभित्रको आन्तरिक किचलो कायमै रहेको बेला नेपाल कम्युनिस्ट पार्टी एमालेले आगामी भदौ २७ र २८ गते विधान महाधिवेशनको आयोजना गर्ने भएको छ । एमाले संस्थापन पक्षको सोमबार बसेको केन्द्रीय कमिटीको बैठकले स्थायी...

एमालेको संशोधित विधानमा प्रस्ताव पारित: २२५ जनाको केन्द्रीय कमिटी, सचिव बढ्ने

काठमाडौं। तुल्सीलाल स्मृति प्रतिष्ठान ललितपुरमा आज बसेको नेकपा एमालेको स्थायी कमिटी बैठकबाट विधान संशोधन प्रस्ताब पारित भएको छ। विधान संशोधन प्रस्तावमा केन्द्रीय समितिको संख्या २२५ जना हुने प्रस्ताव गरिएको छ । यस्तै अध्यक्ष र महासचिव...

जसपाका तीन सांसदको रिटमाथि अन्तरिम आदेश नहुने, पोखरेल नेतृत्वको सरकार संकटमा

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) लुम्बिनीका ३ सांसदहरूको रिटमाथि सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । ईश्वरप्रसाद खतिवडाको एकल इजलासले सो रिटमाथि अन्तरिम आदेश दिन अस्वीकार गरेको हो। नेकपा (एमाले) का नेता...

एमाले स्थायी कमिटी बैठक-विधान संशोधन मस्यौदा प्रस्ताव पारित गर्ने

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । तुलसीलाल स्मृति प्रतिष्ठानमा सुरु भएको स्थायी कमिटी बैठकले विधान संशोधन मस्यौदा प्रस्ताव पारित गर्ने बताइएको छ । ओली पक्षको यसअघि नै बसेको स्थायी कमिटी...

देउवाले कांग्रेसलाई निर्वाचन आयोगसँग भिख माग्ने अवस्थामा पुर्‍याए : नेता पौडेल

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति देउवाले नेपाली कांग्रेस निर्वाचन आयोगसँग भिख माग्ने बनाएको आरोप लगाएका छन् । सोमबार सामाजिक सञ्जालमार्फत् नेता पौडेलले यस्तो आरोप लगाएका हुन । पार्टी सभापति शेरबहादुर देउवाले...