प्रदेशसभा सदस्य थापालाई पुनःबहाली गर्न आदेश

काठमाण्डौं । सर्वोच्च अदालतले गण्डकी प्रदेशसभामा राष्ट्रिय जनमोर्चा नेपालका सदस्य कृष्ण थापालाई पदमुक्त नगर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश डा कुमार चुडालको एकल इजलासले थापालाई पदमुक्त गर्ने निर्णयको कार्यान्यन नगर्न अन्तरिम आदेश...

३ बर्ष ३ महिना ७ दिन सरकारमा रहेका पोखरेलले पनि सार्वजनिक गरे विवरण

काठमाडौं । पूर्वउपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेलले मन्त्री पद छाडेसंगै आफ्नो विवरण सार्वजनिक गरेका छन् । उनले ३ वर्षे ३ महिनाको पारिश्रमिक तथा आफ्नो आगामी भूमिका वारे एक विज्ञप्ति जारी गर्दै जानकारी दिएका हुन...

सत्ता टिकाउन ओलीको चलाखी : मन्त्रिपरिषदमा व्यापक हेरफेर

काठमाडौँ । सरकारको आयु र भविष्यका विषयमा राजनीतिक वृत्तमा अनेकन प्रश्न उठिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रिपरिषद्मा व्यापक हेरफेर गरेका छन्। आफ्नो पार्टी एमालेतर्फबाट सरकारमा सहभागी धेरैलाई हटाउँदै प्रधानमन्त्री ओलीले तीन उपप्रधानमन्त्रीसहित...

नेपाल – खनाल समुहको बैठक आज शुक्रबार पनि जारी

काठमाडौं । नेकपा एमालेको झलनाथ खनाल र माधवकुमार नेपाल समूहको बैठक आज पनि सुचारु भएको छ । बिहीबार भर्चुअल माध्यमबाट सुरु भएको बैठक आज पनि सुरु भएको हो । भावी रणनीति बारे छलफल गर्ने उद्देश्यले...

खनाल–नेपाल समूहका १७ भ्रातृ संगठनको चेतावनी : ओली नसच्चिए पार्टी विसर्जन हुने

काठमाडौं । एमालेको झलनाथ खनाल र माधव नेपाल समूहका १७ वटा भ्रातृ संगठनहरूले पार्टी र जनसंगठनहरूका सबै संरचनालाई २०७५ जेठ २ को अवस्था नफर्काए पार्टी विसर्जन हुने चेतावनी दिएका छन् । बिहीबार संयुक्त वक्तव्य...

नेकपा एमालेको स्थायी कमिटी बैठक आज अपरान्ह

काठमाडौँ । नेकपा (एमाले)को स्थायी कमिटी बैठक आज बस्ने भएको छ । एमाले आन्तरिक विवाद र समसामयिक राजनितिक अवस्था बारे छलफल गर्ने भन्दै बुधबार बस्ने भनेको बैठक स्थगनपछि आज बस्न लागेको हो । प्रधानमन्त्री निवास...

एमाले स्थायी कमिटी बैठक: पार्टी एकता कायम राख्न अन्तिमसम्म प्रयास जारी राख्ने

  काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेको स्थायी कमिटी बैठकले पार्टी एकता कायम राख्न नेतृत्वले अन्तिमसम्म प्रयास जारी राख्ने निर्णय गरेको छ। मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । अध्यक्ष केपी शर्मा...

राष्ट्रिय युवा सङ्घको अध्यक्षमा किरण पौडेल

काठमाडौं । नेकपा (एमाले) निकट राष्ट्रिय युवा सङ्घको अध्यक्षमा किरण पौडेल चयन भएका छन । सङ्घको आज भर्चुअल रुपमा भएको सचिवालय बैठकले पौडेललाई अध्यक्षमा चयन गरेको हो । सङ्घका अध्यक्ष बचनवहादुर सिंह उमेरहदका कारण...

लुम्बिनीको राष्ट्रिय सभा उपनिर्वाचनमा विपक्षी गठबन्धनका पाण्डे विजयी

दाङ । लुम्बिनी प्रदेशमा आज भएको राष्ट्रिय सभा उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार दृगनारायण पाण्डेय विजयी भएका छन्। पाण्डेयले प्रदेशसभातर्फ ४२ र स्थानीय तह तर्फ ११८ जनाको मत पाएका छन् । खड्काले प्रदेशसभातर्फ ४० र...

लुम्बिनीमा राष्ट्रियसभा उपनिर्वाचन आज, विपक्षी गठनबन्धनका पाण्डे र एमालेका खड्का मैदानमा

बुटवल । राष्ट्रियसभामा रिक्त एक पदका लागि लुम्बिनी प्रदेशमा आज मतदान हुँदै छ । माओवादी केन्द्रबाट विजयी अर्घखाँचीका चन्द्रबहादुर खड्का एमाले प्रवेश गरेपछि पार्टीले कारबाही गर्दा रिक्त रहेको पदमा निर्वाचन हुन लागेको हो । प्रदेश...