गौतम बुद्ध नेपाली हुन भन्ने निर्विवाद छ : परराष्ट्र
काठमाडौँ । गौतम बुद्ध नेपालमै जन्मेका हुन् भन्ने निर्विवाद रहेको र यसका ऐतिहासिक र पुरातात्विक प्रमाणहरु रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘यो एउटा स्थापित र निर्विवाद...
नेकपा अध्यक्ष प्रचण्डका ६ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निजी सुरक्षा दलका ६ जना सदस्यलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
दाहालको बाहिरी घेरामा सूरक्षा दिने ती ६ जनालाइ कोरोना संक्रमण...
भूमिसम्बन्धी समस्या समाधान आयोग गठन आदेश, २०७६ विरुद्ध विरोध
काठमाडौं, १९ साउन । आदिवासी याक्थुङ (लिम्बू)हरुको भूमि अधिकार स्थापित गर्न गठित याक्थुङ सयङ मूल अभियान समिति, सहजीकरण समूह र याक्थुङ सयङ तथा अभियान समुहद्वारा हस्ताक्षर गरिएको विरोध पत्र सोमबार प्रधानमन्त्रीको कार्यलयबाट विरोध पत्र...
नेकपामा शक्ति सन्तुल फेरियो : मणि थापा (भिडियो सहित)
विपेन उलङगे
काठमाडौं । नेकपा स्थायी समिति सदस्य मणि थापाले नेकपामा शक्ति सन्तुलन फेरिएको बताएका छन् । बुधबार एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका छन् ।
नेता थापाका अनुसार बामदेब गौतमले राखेको ६ बुँदे प्रस्ताव अनुसार...
सरिता गरीको ठाउँमा लीलादेवी सिटौलाको सांसद पदमा सपथ ग्रहण
काठमाडौं । नवनियुक्त समाजवादी पार्टी नेपालकी सांसद लीलादेवी सिटौलाले पद तथा गोपनीयताको सपथ लिएकी छन् ।
बुधबार दिउँसो सभामुख अग्निप्रसाद सापकोटाले संघीय संसद सचिवालयस्थित कृषि समितिको हलमा सिटौलालाई सपथ गराएका हुन
समाजवादी पार्टीले पूर्वसांसद सरिता गिरीलाई...
नेकपा उपाध्यक्ष वामदेव गौतमको पार्टी विवाद समाधान गर्न ६ बुँदे प्रस्ताव
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र उत्कर्षमा पुगेको विवाद समाधानका लागि पार्टीका उपाध्यक्ष वामदेव गौतमले दुवै अध्यक्षसामु ६ बुँदे प्रस्ताव राखेका छन् ।
प्रस्तावमा उपाध्यक्ष गौतमले अध्यक्ष केपी शर्मा ओलीलाई एकता महाधिवेशनसम्म अध्यक्ष र बाँकी...
नेकपा स्थायी समिति बैठक अनिश्चितकालका लागि स्थगित
काठमाडौ । मंगलबार बिहान १० बजे बस्ने भनिएको सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक अनिश्चितकालका लागि स्थगित भएको छ।
पार्टीका दुई अध्यक्षबीच आवश्यक परामर्श र गृहकार्य गरी सचिवालयको बैठकको निर्णय र निर्देशनबमोजिम प्रस्ताव...
कालापानी, लिम्पियाधुरामा नेपालीलाई प्रवेश निशेध गर्न भारतको पत्र
काठमाडौ । भारतले कालापानी, लिम्पियाधुरालगायतका क्षेत्रमा नेपालीहरुको प्रवेश निशेध गर्न जिल्ला प्रशासन कार्यालय दार्चुलालाई आग्रह गरेको छ । उसले एक पत्र लेख्दै यस्तो आग्रह गरेको हो ।
नेपालको दार्चुलासंग जोडिएको भारतको धार्चुला जिल्ला प्रशासनले नेपालको...
काङ्ग्रेस नेता ओझालाई पार्टी निलम्बन प्रति कैलालीका केहि नेता बिरोधको तयारीमा
राहुल गुप्ता
कैलाली ।नेपाली कांग्रेस केन्द्रिय अनुशासन समितिले शनिबार कैलालीका नेता तथा पूर्व राज्यमन्त्री पुष्करनाथ ओझालाई पार्टीबाट निष्कासित गरेपछि कैलालीका केही नेताले सो निर्णयको विरोध गरेका छन् ।
उनिहरूले कांग्रेस सभापति देउवा पत्नी आरजु राणा देउवालाई...
वी.पि कोइराला युवा नेतृत्व बिकास मञ्चले १० जिल्लामा अध्यक्ष तोक्यो, पर्सामा हरिन्द्र
काठमाडौं । नेपाली कांग्रेस का संगठनले वी.पि कोइराला युवा नेतृत्व बिकास मञ्चले विभिन्न १० जिल्ला को अध्यक्ष मा जिम्मेवारी तोकेको छ।
मञ्चले १० वटा जिल्ला बाट अध्यक्ष पद मा जिम्मेवारी पाउने मा ताप्लेजुङ बाट देउमान...