पार्टीमा अहिलेसम्म १ लाख ३९ हजार नयाँ सदस्य थपिएका छन्ः एमाले
काठमाडौं, ५ साउन । नेकपा एमाले केन्द्रीय कमिटी बैठकअन्तर्गत सोमबार भएको छलफलमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीलाई ‘निर्णायक राष्ट्रिय शक्ति’को रूपमा स्थापित गर्ने लक्ष्यसहित अघि बढ्न नेतृत्वलाई निर्देशन दिएका छन ।
बैठकको...
चाक्सीबारीमा कांग्रेस संस्थापन पक्षका शिर्ष नेताको चियापान
काठमाडौं, ५ साउन । चाक्सीवारीस्थित नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह निवासमा संस्थापन पक्षका शिर्ष नेताहरूबिचमा भेटघाट भएको छ।
अब आउन लागेको १५ औँ महाधिवेशनको पुर्व सन्ध्यामा सभापति शेरबहादुर देउवाबाहेक अन्य ६ जना नेता चाक्सीबारीमा पुगेका...
एमाले बैठकमा गण्डकीका केन्द्रीय सदस्य बोल्ने क्रम जारी
काठमाडौं, ५ साउन । नेकपा एमालेको जारी नवौं केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्यहरुले धारणा राख्न सुरु गरेका छन् ।
बैठकमा सहभागी एक दिएको जानकारी अनुसार गण्डकी प्रदेशबाट केन्द्रीय सदस्यहरुले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले राखेको विधान संसोधनका...
प्रत्येक घरधुरीलाई सेयर बाडँदैछौं: उर्जा मन्त्री
चैनपुर, ३ साउन । `म सामान्य मान्छे हुँ, तपाईंहरूको बलमा मन्त्री भएको हुँ, अब शीर झुकाउने छैन, परिणाम देखाउनेछु।”
ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले शुक्रबार संखुवासभाको चैनपुरमा 'सिंचाइ तथा जलस्रोत व्यवस्थापन कार्यालय' को उद्घाटन...
नेकपा एमालेकाे पोलिटब्युरो बैठक सुरू
काठमाडौं, ३ साउन । नेकपा एमालेको पोलिटब्युरो बैठक सुरू भएको छ ।
च्यासल, ललितपुरस्थित केन्द्रिय कार्यालयमा दोस्रो दिनको बैठक सुरू भएको हो ।
बैठकमा बिधान संसोधनका बारेमा छलफल जारी रहेको छ ।
७० बर्षे उमेर हद र...
संचार उद्दमी हेमराज धितालका हत्यारालाई कार्वाहीको माग गर्दै गृहमन्त्रीको ध्यानाकर्षण
काठमाडौं, ३ साउन । दाङका संचार उद्दमी देवीप्रसाद धिताल ‘हेमराज’ का हत्याराई कार्वाही गर्न गृहमन्त्री रमेश लेखकको ध्यानाकर्षण गराइएको छ ।
हेमराजका भाई पुष्कर धितालको तर्फबाट रेडियो तुलसीपुरका स्टेशन प्रमुख अर्जुन गरी र प्रेस चौतारीका...
एमाले सचिवालय बैठक सुरू
काठमाडौं, १ साउन । नेकपा एमालेको सचिवालय बैठक सुरू भएकाे छ।
च्यासलस्थित, नेकपा एमालेको केन्द्रिय कार्यालयमा उक्त बैठक सुरू भएकाे हाे ।
प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार भदौ २० देखि २२ गतेसम्म आयोजना गरिने विधान...
जसपाले फिर्ता लियो समर्थन, राष्ट्रियसभामा सरकार अल्पमतमा
काठमाडौं । जनता समाजवादी पार्टी नेपालले केपी ओली सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
बुधबार दिउँसो बसेको जसपा नेपालको संसदीय दलको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको हो ।
प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार असफल...
एमाले सचिवालय बैठक बस्दैँ, बिधान मस्यौदामा प्रारम्भिक छलफल हुने
काठमाडौं, १ साउन । नेकपा एमालेको सचिवालय बैठक बस्दैँछ ।
च्यासलस्थित, नेकपा एमालेको केन्द्रिय कार्यालयमा उक्त बैठक बस्नेछ । बैठक बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको छ ।
प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार भदौ २०...
प्रचण्डको प्रश्न: ३०० दिनमा बन्ने भनेको किर्तिपुर स्टेडियम किन बनेन ?
काठमाडौं, असार ३० प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा सम्बोधन गर्दै सरकारमाथि तीव्र आलोचनासमेत गरेका छन् ।
उनले विशेषगरी कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण कार्यप्रति सरकारको गम्भीर उदासीनता र...










