नेकपा केन्द्रिय सदस्यको नागरिकता संकलन हुँदै

पेरिसडाँडा। प्रचण्ड-नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक सकिएको छ। शुक्रबार पेरिस डाँडामा बसेको बैठकपछि अहिले केन्द्रीय सदस्यको नागरिकता संकलन सुरू भएको छ। पछिल्लो राजनीतिक अवस्थाबारे समीक्षा गर्न बोलाइएको स्थायी समिति बैठकपछि...

जुलुस निकाल्न हामीसँग पैसा पनि छैन : देउवा

  पोखरा । नेपाली कांग्रेका सभापति शेरबहादुर देउवाले जुलुस निकालेर अदालतलाई यसो गर, उसो गर भनेर भन्न नहुने बताएका छन् । जुलुस हेरेर फैसला गर्ने अवस्था आए कांग्रेसले जुलुस निकाल्न पनि नसक्ने उनले बताए । बिहीबार...

कडा सुरक्षाका बीच प्रधानमन्त्री ओली सर्वोच्चमा : मैले कुनै कानुन व्यवसायीमाथि लाल्छना लगाएको छैन

काठमाडौं । कामचलाउ प्रधानमन्त्री खड्गप्रसाद ओली कडा सुरक्षाका बीच सर्वोच्च अदालतमा पुगेर लिखित जवाफ पेश गरेका छन् । प्रधानमन्त्री ओली आएपछि सर्वोच्च अदालत परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ। पत्रकार अदालतभित्र जान दिइएको छैन। जवाफमा आफू...

प्रचण्ड–नेपाल पक्षले आज मानव साङ्लोसहित टुँडिखेल घेराउ गर्दै

काठमाडौं । नेकपाको प्रचण्ड–माधव पक्षले आज मानव साङ्लोसहित टुँडिखेल घेराउ गर्ने भएको छ । चौंथो चरणको विरोध कार्यक्रम अन्तर्गत आज टुँडिखेलमा मानव साङ्लो निर्माण गरि एक घण्टा प्रदर्शन गर्न लागिएको हो । दिउँसो साढे ३...

शिक्षाको बिकास बिना नगर बिकास भएको बुझ्नु मेयरको मुर्खता हो : शिव पटेल

वीरगञ्ज । जनता समाजबादी पार्टीका केन्द्रिय सदस्य शिव पटेलले शिक्षा क्षेत्रको बिकास बिना नगर क्षेत्र बिकास भएको बुझ्नु नगरप्रमुख को मुर्खता भएको बताएका छन् । सरस्वती पुजा को अवसरमा बाल निकेतन मोडेल इङलिस बोर्डिङ स्कुल,...

विद्यार्थीद्धारा थाल ठटाएर पेट्रोलियम पदार्थको मुल्य वृद्धिको विरोध

काठमाडौं । पेट्रोलियम पदार्थको मुल्य वृद्धिको विरोधमा जनता समाज पार्टी (जसपा) निकट विद्यार्थीहरुले माइतीघर मण्डलामा बुधबार थाल ठटाएर प्रदर्शन गरेका छन् । नेपाल आयल निगमले स्वचालित मुल्य समायोजन भन्दै केही समयको अन्तरालमा मुल्यबृद्धि गर्दै...

प्रचण्ड–नेपाल समूहको चौथो चरणको आन्दोलन आजबाट

  काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहको चौथो चरणको आन्दोलन आजबाट शुरु भएको छ । आजदेखि १२ गतेसम्म सम्बन्धित प्रदेश कमिटीको योजनामा जिल्लास्तरीय विरोध प्रदर्शन, सभा लगायतका कार्यक्रमहरुको आयोजना गर्न लागेको हो। आन्दोलनको कार्यक्रम...

अंगरक्षक फिर्ता हुने भएपछि पूर्वमन्त्रीहरुको असन्तुष्टि

  काठमाडौ । कांग्रेस नेता तथा पूर्वमन्त्री रामशरण महतले केही दिनअघि अंगरक्षक फिर्ताको जानकारी दिन पुगेका सुरक्षा अधिकारीसमक्ष भनेका थिए, ‘म हाई थे्रट भएको नेता हुँ, ममाथि यसअघि पटक-पटक आक्रमण भएका छन् तर एकाएक सरकारले...

निर्वाचन आयोगले नेकपाको सूर्य चिह्न फ्रिज गर्न मिल्दैन : दाहाल

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल– नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचन आयोगले नेकपाको निर्वाचन चिह्न सूर्य ‘फ्रिज’ नगर्ने बताएका छन । प्रेस सङ्गठन चितवनले आज यहाँ आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा उनले...

भारतमा नेपाल बारे सधैं दुष्प्रचार

  नयाँ दिल्ली । भारतको उत्तरपूर्वी राज्य त्रिपुराका मुख्यमन्त्री विप्लव देव नेपाल र श्रीलंकाका सम्बन्धमा दिएको अभिव्यक्तिका कारण विवादमा तानिएका छन् । त्रिपुराको राजधानी अगरतलामा शनिबार भएको पार्टी कार्यकर्ता भेलामा मुख्यमन्त्री देवले भारतीय जनता पार्टी...