नयाँ प्रपञ्च गरिरहेको ओली सरकारलाई विदा गर्न ढिला गर्नु प्रतिपक्षको धर्म अनुकुल भएन :...

  काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले ओली सरकारलाई विदा गर्न ढिलाइ गर्नु प्रतिपक्षको धर्म अनुकुल नभएको बताएका छन् । नेता भट्टराईले बहुदलीय लोकतन्त्रमा प्रतिपक्षी दल भनेकै सत्तापक्षलाई निरन्तर खबरदारी गर्ने,कुनैपनि...

एमालेका चार नेताले स्पष्टीकरण माग्नेकै हैसियतमाथि प्रश्न उठाउँदै प्रत्युत्तर पठाउने

  काठमाडौँ । पार्टी ​ अनुशासन उल्लघंन गरेको भन्दै स्पष्टीकरण मागिएका एमालेका चार नेताले स्पष्टीकरण माग्नेकै वैधानिक हैसियतमाथि प्रश्न उठाउँदै प्रत्युत्तर पठाउने भएका छन् । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा गत शनिबार बसेको...

प्रधानमन्त्री ओलीको विदेशीसँग साँठगाँठको आरोप

काठमाडौं। नेकपा एमालेका नेता भिम रावलले देशको भूभाग विदेशीले कब्जा गरे पनि प्रधानमन्त्री केपी शर्मा ओलीलाई चासो नरहने बताएका छन् । दार्चुलामा देशको भूभाग अतिक्रमण भईरहदा पनि प्रधानमन्त्री ओली वालुवाटारमा पदको खेल र झेलमा...

शेरधनले बोलाए संसदीय दलको बैठक, नेपाल पक्ष सहभागी नहुने

  विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले नेकपा एमाले प्रदेश संसदीय दलको बैठक बोलाएका छन् ।सर्वोच्च अदालतको फैसलाले एमाले र माओवादी केन्द्र ब्युँताएपछि पहिलोपटक बुधबार ११ बजे प्रदेश संसदीय दलको बैठक बस्न लागेको...

कांग्रेशले सरकारको नेतृत्व लिने वातावरण बनि सकेको छैन : देउवा

विराटनगर। नेपाली कांग्रेशका सभापति शेरबहादुर देउवाले अहिले नै कांग्रेशले सरकारको नेतृत्व लिने वातावरण बनिनसकेको बताएका छन् । विराटनगर विमानस्थलमा मंगलबार पत्रकारहरूसँग कुराकानी गर्दै देउवाले नयाँ सरकार बन्ने वातावरण बनिनसकेको र तत्काल प्रधानमन्त्री केपी ओलीविरुद्ध...

चन्द समुहको सरकार प्रति असन्तुष्टि

काठमाडौं । नेत्रविक्रम चन्द समूहले थुनामा रहेका आफ्ना नेता–कार्यकर्ता रिहा नभएकामा सरकारसँग असन्तुष्टि जनाएको छ । चन्दसहितको टोलीले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर सरकारसँग भएको तीन बुँदे सहमतिबमोजिम कार्यकर्ता रिहा र मुद्दा फिर्ता नभएकामा...

राष्ट्रपति विद्यादेवी भण्डारी बङ्गलादेश प्रस्थान

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी बङ्गलादेशको दुई दिने राजकीय भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गरेकी छन् । बङ्गलादेशका राष्ट्रपिता शेख मुजिबुर रहमानको जन्मशताब्दी विशेष समारोहकाक अवसरमा त्यहाँका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति...

वाईसीएल नेपालको एक सय ६५ जना केन्द्रीय सदस्य

काठमाडौं । नेकपा माओवादी केन्द्रको योङ कम्युनिस्ट लिग (वाईसीएल) को १६१ जना केन्द्रीय कमिटी गठन गरेको छ । चैत ४ र ५ गते काठमाडौंमा बसेको वाईसीएलको केन्द्रयि समितिको बैठकले यस्तो निर्णय गरेको हो । त्यस्तै,...

प्रधानमन्त्री ओलीले तत्काल राजीनामा दिनुपर्छ- कांग्रेसका नेता सिंह

काठमाडौं। ]नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नयाँ सरकार गठनका निम्ति प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने बताएका छन्।आइतबार चाक्सीबारीस्थित आफ्नै निवासमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) परित्याग गरेका कार्यकर्तालाई नेपाली कांग्रेस पार्टीमा प्रवेश...

एमाले भित्र ओलीको एकाधिकार

काठमाडौं । सत्तारूढ नेकपा एमाले ओली समुहको केन्द्रीय कमिटी बैठकले पार्टी अध्यक्ष तथा दलको नेता केपी शर्मा ओलीलाई अधिकार थपेको छ । एमालेमा एकाधिकार प्रयोग गरेर अगाडि बढ्ने ओलीको रणनीतिक योजनामा ओली पक्ष नेताहरूको...