सत्ता गठबन्धनले मन्त्री छान्दै: मन्त्रीपरिषदले छिट्टै पूर्णता पाउने

काठमाडौं । सत्ता गठबन्धनका दलहरु आ-आफ्नो पार्टीबाट सरकारबाट पठाउने मन्त्रीहरु छनोटमा व्यस्त भएका छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टीले मन्त्री छान्ने कार्यमा जुटेका हुन मंगलबार बसेको गठबन्धनको...

सत्ता गठबन्धनबीच मन्त्रालय बाँडफाँट

काठमाडौं ।सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूले मन्त्रालय बाँडफाँटमा सहमति जुटाएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बिहान बसेको बैठकमा मन्त्रालय बाँडफाँटमा सहमति जुटे पनि मन्त्रिपरिषद्ले कहिलेसम्म पूर्णता पाउने भन्ने अझै निश्चित भएको छैन। ‘मन्त्रालयको भागबन्डामा सहमति भएको...

पञ्चा सिंहलाई अखिल क्रान्तिकारीको अध्यक्ष बनाउने प्रचण्डको तयारी

काठमाडौं । अनेरास्ववियु (क्रान्तिकारी)को अध्यक्षमा पन्चा सिंह चयन हुने लगभग पक्का भएको छ । अध्यक्षका दावेदार ६ नेताहरुमा आपसी सहमति नभएपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आवश्यक परामर्श गरेर नेतृत्व तोकिदिन लागेको हो । क्रान्तिकारीको अध्यक्ष...

सरकार विस्तारबारे आइतबार छलफल हुने, अखिल क्रान्तिकारीको नेतृत्व छान्ने जिम्मा प्रचण्डलाई

काठमाडौँ। नेकपा (माओवादी केन्द्र)ले सरकारमा पार्टीबाट सहभागी हुने मन्त्रीहरुको विषयमा आइतबार बस्ने स्थायी समितिको बैठकमा आवश्यक छलफल गर्ने भएको छ । आजको स्थायी समितिको बैठकमा मन्त्रिपरिषद्मा सहभागी हुने सदस्यका बारेमा कुनै छलफल नभएको प्रवक्ता कृष्णबहादुर...

मुख्यमन्त्री कार्यालयमा छापा मारेपछि अख्तियार बिरुद्ध प्रदर्शन

जनकपुरधाम। जनता समाजवादी पार्टी (जसपा) ले शनिबार साँझ अख्तियार दुरुपयोग अनुसन्धान आयोगविरुद्ध मसाल जुलुस प्रदर्शन गरेको छ। प्रदेश २ मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा अख्तियारको टोलीले छापा मारेको विरोधमा जसपाका नेता–कार्यकर्ताले प्रदेश २ का जिल्लाहरूमा मसाल...

उत्सर्ग जनसंगीत राष्ट्रिय पुरस्कार सभामुख घर्तीलाई

काठमाडौं । लुम्बिनी प्रदेशसभाका सभामुख एवं जनवादी गीतकार एवं संगीतकार पूर्णबहादुर घर्ती मगरलाई उत्सर्ग जनसंगीत राष्ट्रिय पुरस्कार प्रदान गरिने भएको छ । जनवादी गीतसंगीतको माध्यमबाट नेपाली समाजको साँस्कृतिक एवं राजनीतिक रुपान्तरणमा पुर्‍याएको विशिष्ट योगदानको कदर...

रुकुम पूर्वको कांग्रेस सभापतिमा केशरमान रोका

रुकुम । नेपाली कांग्रेसको रुकुम पूर्वको जिल्ला सभापतिमा केशरमान रोका सर्वसम्मत सभापतिमा निर्वाचित भएका छन् । पूर्वसहायक मन्त्रीसमेत रहेका रोका निवर्तमान पार्टी सभापति पनि हुन् । त्यस्तै,उपसभापतिमा भीमबहादुर खड्का र तेजेन्द्र खाम, सचिवमा लोकेन्द्र शाह...

जनयुद्धका सहयात्रीलाई सहकार्यमा आउन अध्यक्ष दाहालको आग्रह

काठमाडौँ। नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक अर्काले गरेको गल्ती तथा कमजोरीबाट सिकेको ज्ञान तथा अनुभवलाई साटासाट गरेर नयाँ आधारमा अगाडि बढ्न माओवादी घटकहरूलाई आग्रह गरेका छन् । आफूले तत्कालीन नेकपा(एमाले) सँग सकारात्मक मनसायका...

ओलीलाई गोदावरीसम्म सयौं मोटरसाइकल र गाडीले स्कर्टिङ गर्ने

काठमाडौं । आजदेखि सुरू हुने नेकपा एमालेको विधान महाधिवेशनमा सहभागी हुन जाँदा अध्यक्ष केपी शर्मा ओलीलाई स्कर्टिङ गरेर महाधिवेशन स्थलसम्म पुर्‍याइने भएको छ । उनलाई सयौं मोटरसाइकल र गाडीहरुले स्कटिङ गर्न लागेका हुन । ओलीले...

प्रधानमन्त्री देउवा भेट्न एमाले उपमहासचिव पौडेल बालुवाटारमा

काठमाडौं। एमाले उपमहासचिव विष्णु पौडेलले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका छन् । रूपन्देहीका एमाले प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् । बुटवलको ज्योतिनगरलगायत चुरे क्षेत्रको पहिरो नियन्त्रण र बुटवल बजारको संरक्षणका...