काँग्रेस राक्सिराङको ९ वटै वडामा सहमति सभापति चयन (लिस्टसहित)
मकवानपुर । मकवानपुर जिल्लामा आइतवार नेपाली कांग्रेसको १४ औ महाधिवेशन अन्तर्गत वडा अधिवेशन सम्पन्न भएको छ । जिल्लाका १० वटै स्थानीय तहका सबै वडाहरुमा अधिवेशन भएको हो ।
जिल्लाका अधिकांश वडामा सवसम्मत वडा सभापति चयन...
राक्सिराङमा एमाले बाट निर्वाचित तीन वडा अध्यक्षहरु एमालेमै रहने
मकवानपुर । मकवानपुर जिल्लाको पश्चिमी भेग राक्सिराङ गाउँपालिकामा निर्वाचित वडाअध्यक्षहरु एमालेमा नै रहने भएका छन् ।
रक्क्सिराङगाउँ पालिका वडा नं. ३ का वडा अध्यक्ष बाबू लाल स्याङ्तान,वडा नं. ४ का वडा अध्यक्ष सञ्जय कोईराला र...
नेकपा एकीकृत समाजवादीले नेताहरूको जिम्मेवारी तोक्यो
काठमाडौं । नेकपा एकीकृत समाजवादीले नेताहरूको कार्यविभाजन गरेको छ । केही दिनअघि बसेको स्थायी समिति बैठकले सातमध्ये ६ प्रदेशको इन्चार्ज तोक्नुका साथै ६ सदस्यीय केन्द्रीय सचिवालय गठन गरेको हो ।
केन्द्रीय सचिवालयमा बेदुराम भुसाल, प्रमेश...
जसपा मकवानपुर जिल्ला सदस्य राजेन्द्र वाईबा एमाले प्रवेश
सविन कुमार लोप्चन
मकवानपुर । जसपा मकवानपुर जिल्ला सदस्य राजेन्द्र वाईबा तामाङ जसपा परित्याग गरि एमाले प्रवेश गरेको छ।मकवानपुर जिल्ला हेटौंडा उपमहानगरपालिका वडा- १५ मा भएको पार्टी प्रवेश कार्यक्रममा जसपा नेता तामाङ लगायत विभिन्न पार्टी...
दाङमा माछाले टोकेर एकजनाको मृत्यु
शिवु खनाल
दाङ । अढाई जातको माछाले टोक्दा दाङमा एकजनाको मृत्यु भएको छ । लमही नगरपालिका वडा नम्बर १ सुन्डबरी निवासी ४९ वर्षिय खिमबहादुर घर्तीको अढाई माछाले टोकेरे उपचारको क्रममा लमही अस्पतालमा मृत्यु भएको वडा...
एमालेका उपाध्यक्ष वामदेव गौतमको पार्टीबाट राजीनामा
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टीबाट राजीनामा दिएका छन् । पार्टीको आन्तरिक विवादको क्रममा मध्यमार्गी रुपमा तठस्थ एकता अभियान चलाइरहेका गौतम पार्टी विभाजन भएसंगै एमाले नरहने निर्णय गरेका हुन ।
गौतमले शुक्रबार पार्टी...
नयाँ पार्टी नचिन्ने बताएका नेता चेपाङ नेकपा एसमा खुले
मकवानपुर। मकवानपुर जिल्लाका तत्कालीन एमाले नेता तथा पुर्वसांसद गोबिन्द राम चेपाङ नेकपा (एकीकृत समाजवादी) मा खुलेका छन। केही दिन अगाडि आफुले नयाँ पार्टी नचिन्ने र नयाँ पार्टीको औचित्य नरहेको फेस्बुकमा लेखेका चेपाङ्गले खुलेरै एकीकृत...
प्रधानमन्त्री देउवा र अध्यक्ष दाहालबीच भेटवार्ता
काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अधयक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटघाट भएको छ ।
सत्ता गठबन्धनका शीर्ष दुई नेताबीच आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटघाटमा मन्त्रिपरिषद् विस्तार, सरकार सञ्चालनलगायत समसामयिक राजनीतिक विषयमा छलफल...
सुदूरपश्चिम प्रदेशसभामा हालसम्म नेपालको पक्षमा १० जना सांसदको सनाखत
कैलाली । सुदूरपश्चिम प्रदेशमा एमालेबाट विभाजन भएको नेकपा एकीकृत समाजवादी पार्टीको पक्षमा १० जना प्रदेश सभा सदस्यले सनाखत गरेका छन् ।
एमालेबाट १४ सांसद विभाजन गरेर सबै भन्दा ठूलो दल बन्ने तयारी गरेको नेकपा एकीकृत...
सभामुखविरुद्ध ओली सर्वोच्चमा
काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एस) र सभामुख अग्निप्रसाद सापकोटालाई विपक्षी बनाएर सर्वोच्च अदालतमा बुधबार रिट दर्ता गराएका छन्। एमालेले कारबाही गरेका प्रतिनिधिसभाका सदस्यलाई सभामुख सापकोटाले पदमुक्त नगरी नयाँ पार्टी खोल्न...











