नेकपा नेता सुदर्शनलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश
काठमाडौं । सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी "नेकपा" विप्लव समूहका सचिवालय सदस्य हेमन्तप्रकाश ओली "सुदर्शन"लाई थुनामुक्त गर्न आदेश दिएको छ । बिहीबार न्यायाधीश प्रकाशकुमार ढुंगाना र मनोजकुमार शर्माको इजलासले ओलीलाई साधारण तारेखमा रिहा गर्न...
मन्त्री बनाइदिन मैले कसैलाई आग्रह गरेको छैन: आले
काठमाडौँ। निवर्तमान वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले आफूले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर मन्त्री बनाउन आग्रह नगरेको स्पष्ट परेका छन्। एमाले नेता समेत रहेका आलेबारे केहि संचारमाध्याममा समाचार आएपछि उनले त्यस्तो नागेको बताएका हुन् ।
विभिन्न...
प्रतिनिधिसभाको बैठक बोलाउन राष्ट्रपति समक्ष सिफारिश
काठमाडौँ। सरकारले आगामी साउन ३ गते प्रतिनिधिसभाको बैठक बोलाउन राष्ट्रपति समक्ष सिफारिश गरेको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले साउन ३ गते अपराह्न ४ बजे प्रतिनिसभाको बैठक बोलाउन सिफारिश गरेको हो ।
बैठकपछि सरकारका...
ओली पक्षका युवा संघले युथ फोर्स पुनर्गठन गरेपछि नेपाल समूहको अखिल फोर्स गठन
काठमाडौँ। एमाले अध्यक्ष केपी शर्मा ओली पक्षको युवा संघले युथ फोर्स पुनर्गठन गरेपछि वरिष्ठ नेता माधव नेपाल समूहले बिहीबार अखिल फोर्स गठन गरेको छ । बिहीबार राजधानीमा एक कार्यक्रमकाबीच नेपाल निकट अनेरास्ववियुले अखिल फोर्स...
प्रधानमन्त्री देउवा र राजदूत र्यान्डी बेरीबीच भेटवार्ता
काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपालका लागि अमेरिकाका राजदूत र्यान्डी बेरीले भेटवार्ता गरेका छन् । बिहीबार अपरान्ह प्रधानमन्त्री देउवा र राजदूत बेरीबीच भेटवार्ता भएको हो ।
भेटवार्तामा राजदूत बेरीले प्रधानमन्त्री देउवालाई कार्यकाल सफलताको शुभकामनासहित...
खुमलटारमा प्रचण्ड र नेकपा विप्लवबीच भेटवार्ता
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ । शान्तिपूर्ण राजनीतिमा आएपछि विप्लवले पहिलो पटक प्रचण्डलाई भेटेका हुन् । उनी पार्टीका नेता...
आयोगद्वारा ओली सरकारले घोषणा गरेको निर्वाचन कार्यतालिका रद्द
काठमाडौं। निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन तालिका रद्द गरेको छ । सर्वोच्च अदालतको फैसलाअनुसार निर्वाचन कार्यतालिका रद्द गरिएको हो।
आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बुधबार एक विज्ञप्ति जारि गर्दै, ‘सम्मानित सर्वोच्च अदालतबाट मिति असार २८ मा...
ओली तामझामकासाथ बालकोट पुगे (भिडियो)
काठमाडौं। एमाले अध्यक्ष केपी शर्मा ओलीले बुधवार प्रधानमन्त्रीको सरकारी निवास छाडेका छन् । सर्वोच्च अदालतको परमादेशसँगै काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा चयन भएसँगै ओलीले तामझामकासाथ बालुवाटार छाडेका हुन् ।
एमालेको युथ फोर्ससहितका ठुलो सङ्ख्यामा कार्यकर्ताले...
मलाई अनुहार हैन काम चाहिन्छ : अर्थमन्त्री शर्मा
काठमाडौं । बुधबार बिहान नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले कर्मचारीबाट पदभार ग्रहण गर्दै अर्थमन्त्रालयमा आफुले अनुहार, जात, झण्डा केही नहेरी काममा केन्द्रित हुने बताएका छन् ।
पदभार ग्रहण गरेका अर्थमन्त्री शर्माले कर्मचारीलाई सम्बोधन गर्दै "भने, ‘मलाई...
बालुवाटारको सुरक्षा टोली बूढानिलकण्ठतिर
काठमाडौँ । एउटा प्रधानमन्त्री बहिर्गमित हुँदा अरु केही व्यक्ति र विषय पनि सँगै जान्छन् । तीमध्ये केपी ओलीको बहिर्गमनसँगै प्रयोजनहीन बनेको विषय हो, आर्थिक वर्ष २०७८/७९ को बजेट । प्रधानमन्त्रीसँगै हिजो पदमुक्त भएका अर्थमन्त्री...











