काङ्ग्रेस महामन्त्री कोइराला निको भई घर फर्के
काठमाडौ । कोरोना पोजेटिभ भएका नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला अस्पतालबाट डिस्चार्ज भएका छन्। उनको स्वास्थ्यमा क्रमिक सुधार आएपछि अस्पतालले उनलाई डिस्चार्ज गरेको हो।
गत भदौ २२ गते ज्वरो आएर ओम अस्पताल भर्ना भएका कोइरालाको...
नेकपाको शुक्रबार पेरिसडाँडामा बस्ने तय भएको सचिवालय बैठक स्थगित
काठमाडौं । आज शुक्रबार बस्ने भनिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक आउने चार गतेसम्मका लागि स्थगित गरिएको छ । आज बिहान ११ बजे तत्कालीन नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडामा सचिवालय बैठक बस्ने तय भएको...
नेकपा उपाध्यक्ष वामदेव गौतमको राष्ट्रिय सभा सदस्य हुने ईच्छा पुरा
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष वामदेव गौतम राष्ट्रिय सभा सदस्य मनोनित भएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार दिउँसो गौतमलाई राष्ट्रिय सभा सदस्य मनोनित गरेकी हुन्।
गत सोमबार बसेको मन्त्रिपरिषद बैठकले गौतमलाई राष्ट्रिय सभा सदस्यमा...
गौतम बारे अन्यौल, खतिवडाले मन्त्रीसरह सुबिधा प्राप्त गर्ने
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले डाक्टर युवराज खतिवडालाई मन्त्री स्तरीय सुबिधासहित प्रधानमन्त्रीको सल्लाहकार नियुक्त गरेका छन् । सरकारले पूर्वअर्थमन्त्री डाक्टर युवराज खतिवडालाई प्रधानमन्त्री केपी शर्मा ओलीका विशेष आर्थिक सल्लाहकार नियुक्त गरेको हो ।
सोमबार...
सरकारको प्रवक्तामा परराष्ट्रमन्त्री ज्ञवालीलाई जिम्मेवारी
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको प्रवक्ताको जिम्मेवारी परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई दिएका छन् । सुचना तथा सञ्चार मन्त्रालय समेत सम्हालेका निवर्तमान अर्थमन्त्री युवराज खतिवडाको कार्यकाल सकिएसंगै सरकारको प्रवक्ता खालि रहेको अवस्था ज्ञवालीलाई तोकिएको...
मन्त्रीपरिषद बैठकमा कुलमानको पुनः नियुक्तिको प्रस्ताव पेस भएन
काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद बैठकमा नेपाल विद्युत प्राधिकरणको प्रवन्ध निर्देशक नियुक्तिबारे प्रस्ताव नै पेस भएको छैन । आजको बैठकले कुलमानलाई नै पुन:नियुक्ति गर्ने अड्कल गरिएको थियो।
सोमबार बसेको मन्त्रिपरिषद बैठकमा भने उनको नियुक्तिको प्रस्ताव...
आज मन्त्रीपरिषद बैठक बस्दै, बैठकले घिसिङको निरन्तरता र गौतम बारे निर्णय गर्ने
काठमाडौं । मन्त्रिपरिषद्को नियमित बैठक आज बस्दैछ। प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ पाँच बजे मन्त्रिपरिषद् बैठक बोलाएका हुन् । आजको मन्त्रिपरिषद् बैठकमा ऊर्जामन्त्री वर्षमान पुनले विद्युत प्राधिकरणको कार्यकारी प्रमुखमा कुलमान घिसिङलाई नियुक्तिको लागि प्रस्ताव...
वर्तमान संविधानले आदिवासी मधेसी दलित समुदायलाई समेट्न सक्दैन : अशोक राई
धरान । समाजवादीका बरिस्ठ उपाध्यक्ष नेता अशोक राईले वर्तमान संविधानले आदिवासी मधेसी दलित समुदायलाई समेट्न नसक्ने बताएका छन् । राईले केहि युवाहरूलाई पार्टिमा प्रवेश गराउदै यो संविधानले एउटा जाती एउटा धर्म एउटा भाषा एउटा...
मन्त्रीपरिषदको बैठक स्थगित, आगामी बैठकले घिसिङको निरन्तरता हुने वा नहुने बारे निर्णय गर्ने
काठमाडौँ । मन्त्रिपरिषद्को बिहीबार बोलाइएको बैठक स्थगित गरिएको छ । बिहिवार बस्ने भनेको मन्त्री परिषद बैठकले सरकारको प्रवक्ता तोक्ने बताएको थियो । बैठक नबस्ने भएपछि आगामी शुक्रबार हुने बैठकले सरकारको प्रवक्ता बारे निर्णय गर्ने...
वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य पदमा मनोनित गर्न मन्त्रिपरिषद बैठक बस्दै
काठमाडौं । आज मन्त्रिपरिषदको बैठक बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बस्ने बैठकले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य पदमा मनोनित गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने बताएको छ ।
बिहीबार प्रधानमन्त्री...