ओलीको डमीसहित विपक्षी गठबन्धनविरुद्ध सत्तारुढ एमालेको प्रदर्शन
काठमाडौं । सत्तारुढ नेकपा एमाले विपक्षी गठबन्धनविरुद्ध सडकमा उत्रिएको छ । एमालेसम्बद्ध नेपाल खेलकुद महासंघ र युवा संघ नेपालको आह्वानमा आइतबार विपक्षी गठबन्धनविरुद्ध राजधानीमा प्रदर्शन गरेका हुन् ।
रमेश पौडेल नेतृत्वको नेपाल खेलकुद महासंघले त्रिपुरेश्वरस्थित...
प्रधानमन्त्री ओलीद्धारा हेलम्बु क्षेत्रमा अवलोकन
हेलम्बु । प्रधानमन्त्री केपी शर्मा ओली आज सिन्धुपाल्चोकको बाढी–पहिरो प्रभावित क्षेत्र हेलम्बु र मेलम्चीको अवलोकनका लागि आएका छन्।
प्रधानमन्त्री ओली अहिले हेलिकप्टरबाट ओर्लिएर हेलम्बु क्षेत्रमा रहेका छन्। यसपछि उनी मेलम्ची क्षेत्रमा पुग्नेछन्।प्रधानमन्त्री ओली मेलम्ची घ्याङमा...
ओली र नेपालको आ-आफ्नै रणनीतिले एकतामा अवरोध
काठमाडौं । एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल आआफ्नै रणनीतिअनुसार अघि बढ्न खोजेपछि विवाद समाधान गरी पार्टी एकता जोगाउनमा ढिलाइ भइरहेको छ ।
यद्यपि, दुवै नेताका तर्फबाट गठित कार्यदल भने पार्टी...
माओवादी केन्द्र भुमिगत र छापामार किसिमले चलेको पार्टी हो : रायमाझी
काठमाडौं । पूर्वमन्त्री तथा नेकपा एमालेका नेता टोपबहादुर रायमाझीले नेकपा माओवादी केन्द्र भूमिगत शैलीले चलिरहेको पार्टी भएको आरोप लगाएका छन् । उनी शुक्रबार प्रतिक्रिया दिदै माओवादी केन्द्र संविधान, कानून र राजनीतिक दलसम्बन्धी ऐनअनुसार नचली...
एमालेमा अझै कुरा किन मिलेन ?
काठमाण्डौँ । एमालेका वरिष्ठ नेता माधव नेपालले अध्यक्ष केपी ओलीलाई विश्वास गर्न नसक्दा विवाद समाधानले गति लिन सकेको छैन। दई दिनयता विवाद समाधानका दिशातर्फ बढेको भन्दै एमाले नेताहरू उत्साहित देखिए पनि प्रगति हुन नसक्दा...
बाध्यताले ओलीसँग भेटे नेता नेपाल
काठमाडौं । सत्तारुढ नेकपा (एमाले) अध्यक्ष एवं कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीलाई कुनै हालतमा नभेट्ने गरी टाढिएका वरिष्ठ नेता माधवकुमार नेपालले फेरि बुधबार साँझ राजधानीको पाँचतारे होटल म्यारिअटमा भेटेका छन्।
सर्वोच्च अदालतबाट प्रतिनिधिसभा विघटनसम्बन्धी...
एमालेमा लागेका पूर्वमाओवादी नेताहरुले माओवादी केन्द्रको दल दर्ता खारेज गर्न माग
काठमाडौं । सत्तारुढ नेकपा एमालेमा आवद्ध पूर्वमाओवादी नेताहरुले नेकपा माओवादी केन्द्रको दल दर्ता खारेज गर्न माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएका छन् ।
माओवादी परित्याग गरेर एमालेमा गएको रामबहादुर थापा बादल समूहका नेताहरुले बुधबार आयोगमा...
जसपा विवादलाई अब कानुनी प्रक्रियाबाटै टुंगो लगाउने
काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)भित्रको विवादलाई अब कानुनी प्रक्रियाबाटै टुंगो लगाउने भएको छ । जसपाका दुवै समूह सहमतिबाट विवाद टुंगो लगाउन असहमत भएपछि आयोग कानुनी प्रक्रियाबाटै विवाद निरुपणको प्रक्रियामा अघि बढ्ने...
विप्लवका केन्द्रीय सदस्य ओलीसहित १४ जनालाई रिहा गर्न सर्वोच्चको आदेश
काठमाडौं। सर्वोच्च अदालतले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य चूडामणि ओली आदर्शसहित १४ जनालाई रिहा गर्न आदेश दिएको छ । विभिन्न मुद्दामा थुनामा रहेका उनीहरुलाई रिहाइ गर्न अदालतले आदेश धिएको हो।
आगजनीलगायतका...
कोमाबाट ब्युँतियो एमाले एकताका लागि गठन गरिएको कार्यदल
काठमाडौं । एमाले एकताका लागि गठन गरिएको कार्यदल डेढ महिनासम्म कोमामा रहेर ब्युँतिएको छ । यससँगै सोमबार नै कार्यदलको बैठक बसेको छ । छलफल सकारात्मक भएको वार्तामा सहभागी नेताले बताएका छन् ।
बैठकमा विगतमा भएका...











