वाग्मती प्रदेशको नेकपा संसदीय दलको नेतामा शाक्यलाई चयन गरिदै

काठमाडौं । नेकपाको प्रचण्ड माधव पक्षको वागमती प्रदेश सभा संसदीय दलको बैठक सूरु भएको छ । मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएपछि दलको बैठक काठमाडौमा बसेको हो । मुख्यमन्त्री पौडेलविरुद्ध दर्ता अविश्वासको प्रस्ताव र...

लिम्बुवान मञ्चद्धारा पनि प्रतिनिधि सभा विघटनको बिरुद्ध विरोध प्रदर्शन

दमक । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान मञ्चले प्रतिनिधि सभा विघटनको विरोध प्रदर्शन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको कदम अलोकतान्त्रिक,असंवैधानिक र प्रतिगमकारी भएको भन्दै हिजो झापाको दमकमा विरोध प्रदर्शन गरेको हो...

प्रचण्ड–नेपाल समूहले स्याङ्जा मा विराेध सभा

काठमाडौं । संसद् विघटनको विरोधमा नेकपाको प्रचण्ड–नेपाल समूहले स्याङ्जा मा विराेध सभा गरेकाे छ । सरकारले असंवैधानिक रूपमा संसद् विघटन गरी निर्वाचन घोषणा गरेको भन्दै त्यसको विरोधमा नेकपाको पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल समूहले विरोध...

प्रचण्ड–माधव नेपाल समूहको नेकपाले संसद विघटन विरूद्ध देशभर भव्य विरोध प्रदर्शन

काठमाडौं । प्रचण्ड–माधव नेपाल समूहको नेकपाले संसद विघटनविरूद्ध देशभर विरोध प्रदर्शन गरिरहेको छ। मंगलबार काठमाडौंको भृकुटीमण्डमा विरोधसभा गर्दैछ। सभामा सहभागी हुन विभिन्न ठाउँबाट जुलुस निस्किएको थियो। सभालाई नेकपामा अध्यक्ष प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल...

मप्रति घृणा फैलाउन कुप्रचार गरियो भिम रावल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता भिम रावलले आफुप्रति घृणा फैलाउन समाचार माध्यमले कुप्रचार गरेको बताएका छन । उनले ओलीको शरीरमा स्त्रीको अङ्ग मिसिएका भन्ने वाक्य आपूले कतै नभनेको समेत स्पष्ट पारेका...

कांग्रेस चुनावबाट भाग्न चाहँदैन तर संबिधान मिच्न पाइदैन : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन थापाले सरकारले गरेको प्रतिनिधिसभा विघटन संविधान विपरित भएको बताएका छन् । प्रतिनिधिसभा विघटनको विरुद्धमा आज नेपालगञ्जमा भएको कांग्रेसको विरोधसभामा उनले भने, “कांग्रेस चुनावबाट भाग्न चाहँदैन तर संविधान मिचेर...

प्रधानमन्त्री सच्चिए एकताकै पक्षमा छौँ : भट्टराई

  काठमाडौा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड—माधव समूहका नेता योगेशकुमार भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली सच्चिएर आउनुभए एकताकै पक्षमा भएको बताएका छन । प्रेस सङ्गठन नेपाललेआयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता भट्टराईले संविधानमा कहीँकतै प्रधानमन्त्रीले...

ओली सरकारको संसद छलेर वैशाखयता १० वटा अध्यादेश

  काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले संसद् छलेर वैशाखयता १० वटा अध्यादेश ल्याएको छ । संसद् बन्द भएको र चलिरहेको संसद् बन्द गरी मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिद्वारा अध्यादेश जारी गरिएको हो । संसद्को हिउँदे अधिवेशन सकिएर...

चिनियाँ कम्युनिष्ट पार्टीका टोलीद्धारा प्रधानमन्त्रीसंग भेटवार्ता

काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौको आइतवार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट गरेका छन् । उनले प्रधानमन्त्री ओलीसँग शिष्टाचार भेट गरेको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले...

संसद विघटनको विरुद्धमा नेपाली कांग्रेसद्धारा आज विरोध प्रदर्शन

  काठमाडौं । सरकारले गरेको संसद विघटनको विरुद्धमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज(सोमबार) दिनभर विरोध प्रदर्शन गर्ने भएको छ । काठमाडौंमा दिउँसो १ बजेदेखि विरोध गर्ने बताइएको छ । १० वटै निर्वाचनमा क्षेत्रमा एउटै समयमा...