विपक्षी गठबन्धनद्वारा उद्धार र राहतमा जुट्न आह्वान

काठमाडौं । विपक्षी दलहरुको गठबन्धनले बाढी, पहिरो र डुबानबाट जनताको सुरक्षा गर्न, पीडित जनता र विस्थापितका लागि तत्काल आवास, खाद्यान्न, मृतकका परिवारलाई सहयोग, घाइतेको उपचारलगायत उद्धार तथा राहतका काम प्रभावकारीरूपमा अगाडि बढाउन सरकारसँग माग...

देउवालाई अदालतले प्रधानमन्त्री नियुक्त गर्न मिल्दैन : प्रधानमन्त्री ओली

  काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई अदालतले प्रधानमन्त्री नियुक्त गर्न नसक्ने बताएका छन्। सर्वोच्च अदालतले मागेको जवाफ पठाउदै उनले यस्तो बताएका हुन । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतले मागेको जवाफ पठाउँदै...

विश्वासको मत लिदै गण्डकीका मुख्यमन्त्री पोखरेल

काठमाडौं । गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले शुक्रबार विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री नेपालीले विश्वासको मत लिने प्रस्ताव बुधबार संसद सचिवालयमा दर्ता गरेका छन्। उनले दर्ता गरेको प्रस्ताव शुक्रबारको संसद बैठकको कार्यसूचीमा राख्ने निर्णय...

कर्णालीको नीति तथा कार्यक्रम बहुमतले पारित, आजै बजेट आउने

काठमाडौं । कर्णाली प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ। आर्थिक वर्ष ०७८/७९ को बजेट आज बहुमतले पारित भएको हो। नीति तथा कार्यक्रम बहुमतले पारित भएको सभामुख राजबहादुर शाहीले प्रदेश सभामा घोषणा गरेका थिए। बैठक...

निर्वाचन आयोगविरूद्ध राजनीतिक र कानुनी लडाईं जारी राख्छौँ : जसपा

काठमाडौं । जनता समाजवादी पार्टी, (जसपा) नेपालले निर्वाचन आयोगविरूद्ध राजनीति र कानुनी लडाइँ जारी राख्ने निर्णय गरेको छ। अध्यक्ष उपेन्द्र यादवले प्रेस विज्ञप्ति जारी गर्दै आयोगको भूमिका निष्पक्ष र तटस्थ नभएको उल्लेख गरेका छन् ।...

नीति तथा कार्यक्रमकाे विपक्षमा मतदान गर्ने एमाले संसदीय दल कर्णालीकाे निर्णय

काठमाडौं । कर्णालीमा नेकपा एमालेले प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । एमाले संसदीय दलको आज बसेको बैठकले संसदमा आज पास गर्न लागिएको नीति तथा कार्यक्रमको विपक्षमा मतदान...

लुम्बिनी प्रदेशको निति तथा कार्यक्रम पारित

बुटवल । लुम्बिनी प्रदेशसभाको आइतबार बसेको बैठकले आगामी आर्थिक वर्षका लागि प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रम पारित गरेको छ । सभामुख पूर्णबहादुर घर्तीले नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गरेका हुन । नीति...

नीति तथा कार्यक्रमका पक्षमा मतदान गर्न एमाले संसदीय दलको निर्देशन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) वाग्मती प्रदेश संसदीय दलका नेता तथा मुख्यमन्त्री डोरमणि पौडेलले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमका पक्षमा मतदान गर्न दलका सदस्यलाई निर्देशन दिएका छन् । संसदीय दलको आज सम्पन्न बैठकलाई...

वैद्यले प्रधानमन्त्रीविरुद्ध प्रदेश सभामा दिएको अभिव्यक्ति फिर्ता लिए

काठमाडौं । वाग्मती प्रदेश सभामा काँग्रेस सांसद नरोत्तम वैद्यले प्रधानमन्त्रीविरुद्ध प्रदेश सभामा दिएको अभिव्यक्ति फिर्ता लिएका छन् । शनिबार प्रदेश सभाको बैठक सुरु भए लगत्तै सभामुखसँग समय मागेर उनले भावावेशमा आएर त्यस्तो अभिव्यक्ति दिएको...

गण्डकी प्रदेशमा नयाँ सरकार गठनका लागि विपक्षी दलको दावी पेश

गण्डकी । गण्डकी प्रदेशमा नयाँ सरकार गठनका लागि विपक्षी दलको गठबन्धका ३१ प्रदेशसभा सदस्यको समर्थनसहित प्रदेश प्रमुखसमक्ष दावी गरेका छन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ को उपधारा (५) बमोजिम मुख्यमन्त्री नियुक्ति...