डा. देवकोटाद्वारा पद तथा गोपनीयताको शपथ
काठमाडौं । राष्ट्रियसभाध्यक्ष गणेशप्रसाद तिमिल्सिनासमक्ष राष्ट्रियसभाका नवनिर्वाचित सदस्य डा. खिमलाल देवकोटाले पद तथा गोपनीयताको शपथ लिएका छन । सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयमा आज आयोजित कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले उनलाई सङ्घीय सांसद्को प्रतीक चिह्नसमेत प्रदान गरे...
राष्ट्रपति र प्रधानमन्त्रीको अपराधविरुद्ध अदालत गएका छौँ : देउवा
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सांसदको हस्ताक्षरमा विश्वास नलागे राष्ट्रपतिले परीक्षण गर्नुपर्नेमा संसद विघटनलाई सहज बनाइदिएको दावी गरेका छन् ।
नेपाल प्रेस युनियनको स्थापना दिवसको अवसरा आयोजित कार्यक्रममा उनले भने, ‘यदि विश्वास नलागे...
प्रतिनिधिसभा विघटनविरुद्धका मुद्दा संवैधानिक इजलासमा
काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनविरुद्ध दायर भएका सबै रिट निवेदनको सुनुवाइ संवैधानिक इजलासमा गर्ने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले आज नियमित इजलासमा शुरु भएको १९ रिट निवेदन संवैधानिक इजालमा पठाउने...
प्रतिनिधिसभा विघटनविरुद्धमा २६ रिट: बिहीबारेदेखि सुनुवाइ हुने
काठमाडौं । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिट निवेदनमा बिहीबारदेखि सुनुवाइ हुने भएको छ । प्रतिनिधिसभा विघटनकै विषयलाई लिएर हालसम्म ३० रिट निवेदन दर्ता भएका छन् ।
ती रिटको सुनुवाइ बिहीबारदेखि नियमित इजलासमा र संवैधानिक...
१४६ सांसदको हस्ताक्षरसहित सर्बोच्चमा लाम्बद्ध : संसद पुनर्स्थापना र देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग
काठमाडौं । विपक्षी गठबन्धनका सांसदहरुले संसद पुनर्स्थापना गर्न र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गर्दैछन् । त्यसका लागि सांसदहरू लाम्बद भएर अदालत पुगेका छन् ।
शुक्रबार...
एमाले स्थायी कमिटी बैठक आज ४ बजे
काठमाडौं । नेकपा (एमाले)ले स्थायी कमिटी बैठक बोलाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज अपराह्न ४ बजे बैठक बोलाइएको हो । एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले बैठकमा आगामी बजेट, पार्टीले सोधेको स्पष्टीकरण तथा...
जसपा विवादले लियो नयाँ मोड : ठाकुर र महतोलाई स्पस्टिकरण सोध्ने
काठमाडौँ । जनता समाजवादी पार्टीको विवादले नयाँ मोड लिएको छ । डा. बाबुराम भट्टराई र उपेन्द्र यादव पक्षको दुई दिनसम्म बसेको केन्द्रीय कार्यकारिणी समिति बैठकले अध्यक्ष महन्थ ठाकुर, संसदीय दलका नेता राजेन्द्र महतोसहित चार...
निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा चुनाव सम्पन्न हुने सुनिश्चित गर्न राप्रपाद्वारा सरकारसंँग माग
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सर्वदलीय सहमतिका आधारमा चुनाव निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न हुने सुनिश्चित गर्न सरकारसंँग माग गरेको छ । जनअभिमत र शक्तिबाट अहिले देखिएका कमजोरी र विकृतिको समाधान खोज्न...
विपक्षी गठबन्धनको १४९ सांसदको हस्ताक्षरसहित सर्वोच्च रिट दिन तयारी
काठमाडौं । विपक्षी दलहरुको गठबन्धनले संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर गर्ने रिटमा हस्ताक्षरको तयारी थालेका छन् । हस्ताक्षर गर्न नेकपा एमालेका माधवकुमार नेपाल पक्षका सांसदहरु पनि नयाँ वानेश्वरस्थित संघीय संसद भवनमा आउने क्रम सुरु...
नयाँ निर्वाचनको मिति तोकिएकामा प्रचण्डको आपत्ति
काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले नयाँ सरकार गठन हुने अवस्था कायम रहेको जिकिर गर्दै प्रतिनिधिसभाको विघटन गरी नयाँ निर्वाचनको मिति तोकिएकामा आपत्ति जनाएको छ । सो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज विज्ञप्ति जारी...











