ओली र प्रचण्डबिच ४ बुदे सहमति
काठमाडौं । सत्तारुढ पार्टी नेपाल कम्युनिष्ट पार्टी नेकपा अध्यक्षद्धय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालबिच कर्णाली प्रदेशको विवाद मिलाउन ४ बुँदे सहमति भएको छ ।
मंगलबार बिहान अध्यक्षद्धयबिच भएको भेटघाट तथा छलफलमा मुख्यमन्त्री शाहीविरुद्ध...
७० करोड घुस प्रकरणमा बाँस्कोटालाई मुद्दा लगाउने प्रयाप्त प्रमाण भेटिएन : अख्तियार
काठमाण्डौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका विषयमा ७० करोड रुपैयाँ घुस प्रकरणको आरोप लागेका तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई मुद्दा चलाउन पर्याप्त प्रमाण नभेटिएको जनाएको छ ।
संसद्को सार्वजनिक लेखा समितिलाई पत्र...
जसपाको संघीय परिषद अध्यक्षमा भट्टराई
काठमाडौं । जनता समाजवादी पार्टी जसपाले पार्टी नेता बाबुराम भट्टराईलाई संघीय परिषद अध्यक्ष बनाएको छ। पार्टीको मंगलबार बसेको केन्द्रीय कार्यकारिणी समिति बैठकले भट्टराईलाई संघीय परिषद अध्यक्ष बनाएको पार्टीका एक नेताले बताए।
‘उहाँ (भट्टराई) लाई संघीय...
अबदेखि सरकारको प्रवक्तामा पार्वत गुरुङ
काठमाडौँ । मन्त्रिपरिषदको बैठकले सञ्चार तथा सूचना प्रविधिन्त्री पार्वत गुरुङलाई सरकारको प्रवक्ता तोकेको छ । सोमबारबाटै लागुहुने गरि मन्त्री गुरुङलाई प्रवक्ता दिने तयारी गरिएको स्रोतले जनाएको छ ।
मन्त्री गुरुङलाई महिला ,बालबालिका तथा ज्येष्ठ नागरिक...
विदेशी ॠण लिने कार्य राष्ट्रिय हितमा हुन्न : नेकपा नेता भिम रावल
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता भिम रावले विदेशी ॠण लिने र देशको जनशक्ति विदेशमा पठाउने काममा गर्व गर्ने र यस्तो काममा होडबाजी गर्ने कार्य राष्ट्रिय हितमा नभएको बताउनु भएको छ ।
राष्ट्रिय...
बूढीगण्डकी परियोजनामा घुस लिएको भन्ने भट्टराईको अभिव्यक्ति गैरजिम्मेवार : प्रधानमन्त्री
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका नेता डा.बाबुराम भट्टराईले बूढीगण्डकी जलविद्युत परियोजनामा घुस लिएको भन्ने अभिव्यक्ति गैरजिम्मेवार भएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन ।
आज नेपाल प्रहरीको ६५ औं प्रहरी दिवस समारोहमा प्रधानमन्त्री...
बझाङका कम्युनिस्ट आन्दोलनका अगुवा नेता धन बहादुर मल्लको निधन
समीर मल्ल । बझाङ जिल्लाका कम्युनिस्ट आन्दोलनका एक कुशल योद्धा धन बहादुर मल्लको आज विहान निधन भएको छ । जनयुद्ध बझाङका जननी मल्ल लामो समय देखि मृगौला रोग बाट ग्रस्त भई धनगडी स्थित सारथी...
कर्णाली प्रदेश मुख्यमन्त्री शाहीविरुद्धको अविश्वासको प्रस्ताव फिर्ता
काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाही विरुद्ध प्रदेश सचिवलयमा भएको अविस्वासको प्रस्ताव माधव नेपाल समुहले फिर्ता लिने भएको छ ।
मंगलबार मुख्यमन्त्री शाही र माधव नेपालबिच मन्त्रिपरिषद् पुनर्गठन गर्ने सहमति भएपछि उक्त प्रस्ताव...
नेकपा कर्णालीको सचेतकमा कुर्मराज शाही
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेशको सचेतकको जिम्मेवारी कालीकोटबाट निर्वाचित सांसद कुर्मराज शाहीले पाएका छन् । मुख्यमन्त्री शाहीले उनलाई बुधबार प्रमुख सचेतकमा नियुक्त गरृका हुन ।
संसदीय दलका नेता तथा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले...
काँग्रेसद्वारा डा केसीसँगको सहमति कार्यान्वयन गर्न माग
काठमाडौं । नेपाली काँग्रेसले डा गोविन्द केसी र सरकारबीच भएको सहमतिको स्वागत गरेको छ । साथै काँग्रेसले विगतका सहमति उल्लङ्घन नगर्न र खबरदारी जारी राख्न सबैमा अपीलसमेत गरेको छ ।
काङ्ग्रेस पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले...











