कर्णाली प्रदेशका तीन मन्त्रीले दिए सामूहिक राजीनामा
सुर्खेत । कर्णाली प्रदेशका तीन मन्त्रीले मंगलवार सामूहिक रूपमा राजीनामा दिएका छन् । सरकारमा एमालेबाट सहभागी सामाजिक विकासमन्त्री दल रावल, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढा र आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले...
माओवादी छाडेर एमालेका गएका ४ सांसद्को पद गुम्यो
काठमाडौं । नेकपा एमाले प्रवेश गरेका नेकपा माओवादी केन्द्रका ४ जना सांसदको पद गुमेको छ । माओवादीले आफ्नो पार्टीबाट निर्वाचित ४ जना प्रतिनिधिसभाका सदस्यलाई कारबाही गरेसँगै उनीहरुको पद चैट भएको हो ।
अध्यक्ष पुष्पकमल दाहाल...
जनआन्दोलन दिवस मनाउन प्रचण्ड रुकुममा
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड रुकुम "पश्चिम पुगेका छन् । ३२ औं जनआन्दोलन दिवसको सन्दर्भमा आयोजित एक कार्यक्रमका लागि अध्यक्ष प्रचण्ड रुकुम पुगेका हुन ।
माओवादी जनयुद्धको उद्घमस्थलको रुपमा रहेको...
खनाल–नेपाल पक्षलाई फुटाउन सक्रिय ओली
काठमाडौँ । प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली झलनाथ खनाल–माधवकुमार नेपाल पक्षलाई फुटाउन लागिपरेका छन् । ओलीले नेपाल नेपाल पक्षका नेतासँग विभिन्न माध्यमबाट अलगअलग कुराकानी गरेर नेपाललाई एक्ल्याउने प्रयास गरेका छन् । नेपाल...
मुख्यमन्त्री राई बिरुद्ध को अविश्वास प्रस्ताव फिर्ता
विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव नेकपा माओवादी केन्द्रले फिर्ता लिएको छ ।
सोमबारको प्रदेशसभा वैठकमा नेकपा माओवादी केन्द्र प्रदेश १ संसदीय दलका नेता ईन्द्रबहादुर आङ्बोले सरकारविरुद्ध दर्ता गरेको...
पार्टी छाडेकालाई धमाधम कारबाही अगाडि बढाउँदै माओवादी केन्द्र
काठमाडौं । माओवादी केन्द्रले पार्टी परिवर्तन गरेका प्रदेश १, लुम्बिनी र कर्णाली प्रदेशसभाका चार सांसदलाई कारबाही प्रक्रिया अघि बढाएको छ ।
माओवादीले एमालेतिर लागेका प्रदेश १ का टंक आङ्बोहाङ, लुम्बिनीका दधिराम न्यौपाने र दिनेश पन्थी...
कहिले बन्ला नयाँ सरकार ?
काठमाडौं । वैकल्पिक सरकार निर्माणका लागि कांग्रेस एक कदम अघि बढे पनि अर्को विपक्षी जनता समाजवादी पार्टी (जसपा) को एउटा खेमा अझै तयार भइसकेको छैन ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस वरिष्ठ नेता...
सांसद न्यौपाने र पन्थीलाई माओवादी केन्द्रको कारबाही
बुटवल । नेकपा माओवादी केन्द्रले लुम्बिनी प्रदेश सभाका आफ्ना दुईजना सदस्यलाई कारबाही गरेको छ । पार्टी छाडेर नेकपा एमालेमा प्रवेश गरेका रुपन्देहीका दधिराम न्यौपाने र गुल्मीका दिनेश पन्थीलाई माओवादी केन्द्रले कारबाही गरेको हो ।
प्रतिनिधि...
ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमति जुट्दै गर्दा प्रधानमन्त्री ओलीले अहिलेको प्रतिनिधिसभाको अंक गणित बदल्न मध्यावधि निर्वाचनमा जानुपर्ने संकेत गरेका छन् ।
माओवादी...
एमालेको एकता नटुटाउन राष्ट्रपति भण्डारीको खनाललाइ सुझाव
काठमाडौं । नेकपा एमालेभित्रको विवाद उत्कर्षमा पुगेका बेला राष्ट्रपति विद्यादेवी भण्डारीले वरिष्ठ नेता झलनाथ खनाललाई पार्टी एकता जोगाउन आग्रह गरेकी छन् । शनिबार नेता खनालको निवास डल्लुमा राष्ट्रपति भण्डारी र खनालबीच करिव एक घण्टासम्म...











