राष्ट्रियसभा सदस्यको निर्वाचन आज सातै प्रदेशमाा १० बजेदेखि
काठमाडौं । राष्ट्रियसभा सदस्यको निर्वाचन अाज बिहीबार सातै प्रदेशमा निर्वाचन हुँदैछ । कुल १८ पदका लागि आज बिहान १० देखि अपराह्न ४ बजेसम्म मतदान हुनेछ ।
मतदान हुने स्थानमा प्रदेशसभा सदस्य तथा नगरपालिकाका प्रमुख र...
रेशम चाैधरिकाे रिहाइको माग गर्दै आन्दाेलनका कार्यक्रम घाेषणा
काठमाडौं । थरुहट थारुवान राष्ट्रिय मोर्चाले टीकापुर घटनाका अाराेपि प्रतिनिधिसभा सदस्य रेशमलाल चौधरीसहितका नेताहरुलाई रिहाइको माग गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । घटनामा अाराेपिहरु झुठा मुद्दा लगाइ फसाईयाेकाे भन्दै चौधरीसहितका नेताहरुलाई रिहाइको माग...
सांसद भएर पनि दिपक मनाङगे फेरि लफडामा
पाेखरा । गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङे) ले पाेखरमा लफडा गरेका छन । मंगलबार पोखराको भण्डारढिकमा आयोजित पहिलो मुख्यमन्त्री कपको क्रममा विवाद भएपछि सांसद गुरुङ (दीपक मनाङे)ले खेल मैदानमै कास्कीका एन्फा अध्यक्ष...
सभामुखको लागि अग्नी सापकाेटाकाे उम्मेदवारी
काठमाडौं । सभामुख पदका लागि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का तर्फबाट अग्निप्रसाद सापकोटाले उम्मेदवारी दर्ता गरेका छन् ।
मंगलबार सापकोटाले सभामुखका लागि आफ्नो उम्मेदवारी दर्ता गरेका हुन् । सुवास नेम्वाङको प्रस्ताव तथा देव गुरुङ,...
विप्लव समूहका २१ नेतामध्ये ११ जना पुनः अदालत परिसरबाटै पक्राउ
दाङ - दाङको राजपुर गाउँपालिकाबाट एकैसाथ पक्राउ परेका नेत्र विक्रम चन्द विप्लव समूहका २१ नेतामध्ये ११ जना पुनः अदालत परिसरबाटै प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ परेका सबैलाई दाङ देउखुरी जिल्ला अदालतले गत पुस ७मा...
उपसभामुख शिवमाया तुम्बाहाङफेले राजिनामा घाेषणा गरिन
काठमाडौं । उपसभामुख शिवमाया तुम्बाहाङफेले राजीनामा घोषणा गरेकी छन् । सोमबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै तुम्बाहाङफेले राजीनामा घोषणा गरेकी हुन् ।
संसदलाई सम्बोधन गर्दै तुम्बाहाङफेले भनिन, ॅमैले मार्गप्रशस्त गर्ने निष्कर्षमा पुगेको व्यहोरा सम्मानित सदनसमक्ष निवेदन...
नख्खु जेलमा रहेका बिप्लब नेतृत्वका नेकपा नेता सुदर्शनलाई श्रीमतीको पत्र
काठमाडौ । नख्खु जेलमा रहेका बिप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टिका दाेस्राे नेता हेमन्त प्रकाश अाेली सुदर्शनलाई कान्छि श्रीमतीले क्रान्तिकारी शैलिकाे पत्र लेखिकि छिन । कान्छि श्रीमती अम्बिका चन्दले नेता सुदर्शनकाे जन्मदिनकाे अबसरमा सुभकाना सहितकाे...
नेकपा सचिवालयकाे निर्णय : सभामुखकाे उम्मेदवार अग्नि सापकाेट
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०ले अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ ।भर्खरै सकिएको नेकपा सचिवालयको बैठकले यस्ताे निर्णय गरेकाे हाे ।
बैठकले सर्वसहमत सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको बताएको छ...
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले मन्त्रीपरिषद बिस्तार गरे
विराटनगर । अाईतबार प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले मन्त्रिपरिषद् विस्तार गरेका छन् । मुख्यमन्त्री राईले चार राज्यमन्त्री नियुक्त गरेका हुन् ।
झापाकी जसमाया गजमेरलाई सामाजिक विकास, ओखलढुंगाका अम्बिर गुरुङलाई भौतिक पूर्वाधार, इलामका रामबहादुर मगरलाई...
काङ्ग्रेसले सूचना प्रविधि विधेयक विरुद्ध देशब्यापी बिराेधपत्र बुझाउदै
काठमाडौ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आज ९आइतबार० सूचना प्रविधि विधेयकको विरुद्धमा जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई विरोधपत्र बुझाउँदै छ ।काँग्रेसले ७७ वटै जिल्ला प्रशासन कार्यालयमार्फत् आइतबार विधेयक सच्याउन माग गर्दैै सरकारलाई विरोधपत्र बुझाउन...