सुदूरपश्चिम प्रदेश सभामा नेकपाका ३९ जना सदस्यमध्ये ओलीको पक्षमा ६ जना मात्रै
काठमाडौं । सुदूरपश्चिम प्रदेश सभामा प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली भारी अल्पमतमा परेका छन् । प्रचण्ड–माधव पक्षमा ३० जना सांसद र ओलीको पक्षमा ६ जना सांसद मात्र उभिएपछि ओली अल्पमतमा परेका हुन...
मिलेर जान आग्रह गरेको छु, अविश्वासको प्रस्ताव आए सामना गर्छु : मुख्यमन्त्री गुरुङ
गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश सरकारमाथि अविश्वासको प्रस्ताव पेश भए सामना गरिने बताएका छन् ।
नेकपा ओली समूहका अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षणमा उनले केन्द्रमा जे जस्तो विवाद भए पनि प्रदेशभित्र सरकार...
प्रधानमन्त्रीको दम्भका कारण संसद बिघटन भयो : मोहन वैद्य
काठमाडौं । मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)ले संसद बिघटन गर्नु सरकारको असफलता भएको बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीसंग कुरा गर्दै उनले प्रधानमन्त्रीको दम्भका कारण संसद बिघटन भएको समेत बताए...
दुनियाँ चकित हुने आर्थिक वृद्धिदर भएको छ : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दुनियाँलाई नै आश्चर्य चकित हुने गरी आर्थिक वृद्धिदर वृद्धि भएको दाबी गरेका छन् ।
काठमाडौंको प्रज्ञा भवनमा आयायोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देशलाई आर्थिक र अन्य पक्षलाई...
ढिलोमा दुई साताभित्र बागमतीमा सफा पानी बग्न थाल्ने छ : मन्त्री थापा
काठमाडौं । बागमतीमा दुर्गन्ध फैलने पानी धेरै बग्यो । तर खानेपानी मन्त्रालयले बागमतीमा सफा पानी बगाउने तयारी गरेको छ । ढिलोमा दुई साताभित्र पशुपतिनाथ क्षेत्रबाट बागमतीमा सफा पानी बग्न थाल्ने खानेपानी मन्त्री मणी थापाले...
पार्टीको किचलोको कारण संसद विघटन गर्नु दु:ख : दिनानाथ शर्मा
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका राष्ट्रिय सभामा संसदीय दलका नेता दिनानाथ शर्माले पार्टीभित्रको आन्तरिक कलहले प्रतिनिधि सभा विघटन हुनु दु:खद भएको बताएका छन्।
राष्ट्रिय सभाको शुक्रबार बसेको बैठकमा बोल्दै उनले नेकपाभित्रको आन्तरिक किचलोले जनप्रतिनिधिको...
सरकारविरुद्ध काठमाडौंमा राप्रपाको प्रदर्शन
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौंमा प्रधानमन्त्री केपी ओली विरुद्ध विरोध प्रदर्शन गरेको छ ।
सरकारको कदम, असफलता, भ्रष्टाचार, धर्म परिवर्तन, कोरोना महामारी नियन्त्रणलगायतका विषयलाई लिएर राप्रपाले प्रदर्शन गरेको हो ।
काठमाडौंको भृकुटीमण्डपदेखि रत्नपार्क शान्तिवाटिकासम्म राप्रपाले...
प्रदेश २ का ओली समुहका संसदीय दलका नेता मण्डल विरुद्ध अविश्वासको प्रस्ताव
काठमाडौं । प्रचण्ड–नेपाल समूहले नेकपाका प्रदेश नम्बर २ का संसदीय दलका नेता सत्यनारायण मण्डलविरूद्ध अविश्वासको प्रस्ताव दर्ता गराएको छ। प्रदेश २ का ओली समूहका नेकपाका संसदीय दलको नेता मण्डलविरूद्ध अविश्वास प्रस्ताव दर्ता भएको हो।
मण्डल...
लोडसेडिङको अन्त्य कुलमान घिसिङले नभई प्रधानमन्त्री ओलीले गरेका हुन : मुख्यमन्त्री पोखरेल
काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले लोडसेडिङको अन्त्य कुलमान घिसिङले नभई प्रधानमन्त्री केपी शर्मा ओली गरेको बताएका छन् । ओली समुहको नेकपाको प्युठानमा आयोजित जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो...
फेसबुकमा सरकारको विरोध गरेकै आधारमा कार्यकर्ता पक्राउ गरेको भन्दै काङ्ग्रेसको बिरोध
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले फेसबुकमा सरकारको विरोध गरेकै आधारमा आफ्नोका र्यकर्ता पक्राउ गरेको भन्दै आपत्ति जनाएको छ ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विहीवार विज्ञप्ति जारी गरेर कांग्रेस सदस्य डिल्लीबहादुर चन्दलाई नेपालगञ्जमा गिरफ्तार गरेर...











