एक स्थानीयतह देखि अर्काे स्थानीयतहमा जान नपाईने

काठमाडौं । सरकारले लकडाउनकाे अवधिमा थप कडाइ गर्ने निर्णय गरेकाे छ । शनिबार बसेको मन्त्रीपरिषदकाे बैठकले लकडाउनलाई कडाइ गर्दै एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट अर्कोमा जान नदिने निर्णय...

अझै साइत कुर्ने कि व्यापक परिक्षणमा लाग्ने ? : काङ्ग्रेस

काठमाडौं । काङ्ग्रेसले सरकारलाई प्रश्न गरेकाे छ । प्रवक्ता विश्वप्रकास शर्माद्धारा जारि बिज्ञप्तिमा भनिएकाे छ :" सरकार ! अझै साइत कुर्ने कि व्यापक परिक्षणमा लाग्ने ? चीनको सफलताबाट सिक्ने कि कतिपय देशको झैं भयावह स्थिति प्रतीक्षा...

सरकारलाई देउवाकाे प्रश्न खरिद अनियमितताको अनुसन्धान र कार्वाहीमा किन ढिलाइ ?

काठमाडौ । नेपाली काङ्ग्रेसका सभापति शेर बहादुर देउवाले स्वास्थ्य सामाग्री खरिदमा अनियमितता भएकाे भन्दै अनुसन्धान र कार्बाहिमा ढिलाइ बाेरे प्रश्न गरेका छन । उनलेे शुक्रबार एक बक्तब्य जारि गर्दै सरकारलाई प्रश्न गरेका छन? देउवाद्धारा जारि...

यी क्षेत्रमा लकडाउन खुकुलो पारियाे

काठमाडौ । सरकारले काेराेना भाईरस (काेभिड-१९ ) राेकथाम तथा नियन्त्रण गर्न गरिएकाे लकडाउनमा खाध्यानन तथा अत्यावश्यक वस्तु र ठूलो आयाेजना सञ्चालन गर्न दिने निर्णय गरेकाे छ । काेराेना भाईरस संक्रमण तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिकाे...

नेपालमा पनि थप १४ दिन लकडाउन थप्ने तयारी

काठमाडौं । काेराेना राेकथाम तथा नियन्त्रणका लागि गठित उच्चस्तरीय समन्वय समितिले १४ दिन लकडाउन थप्ने निर्णय गरेकाे छ । समितिको आईतवार बसेकाे बैठकले यस्ताे निर्णय गरेकाे हाे । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको सो...

कोभिड-१९रोकथाम र नियन्त्रणका लागि समाजवादी पार्टीले १० लाख दिने

काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) रोकथाम र नियन्त्रणका लागि समाजवादी पार्टी नेपालले १० लाख रुपैयाँ दिने भएकाे छ । सरकारले स्थापना गरेको कोषमा पार्टीले एकमुस्ट १० लाख रुपैयाँ दिने भएकाे हाे । समाजवादी पार्टीका अध्यक्ष...

कालोबजारी गर्नेलाई कारबाही गर्ने बिप्लव नेकपाकाे चेतावनी

काठमाडौं । विप्लव नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी धनकुटाले कालोबजारी गर्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ । पार्टीको जिल्ला समितिले बिहीबार सामाजिक सञ्जालमा प्रेस बिज्ञप्ति सार्वजनिक गर्दै कोरोना भाइरस संक्रमणको महामारी फैलिरहेका बेला दैनिक उपभोग्य...

प्रधानमन्त्री केपी शर्माओलीले शुक्रबार देशबासीलाई सम्बोधन गर्ने

काठमाडौं । शुक्रबार प्रधानमन्त्री केपी शर्माओलीले देशबासीकाे नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले अपरान्ह ५ बजे देशवासीका नाममा सम्बोधन गर्न लागेका हुन । प्रधानमन्त्री ओलीको सम्बोधन  नेपाल टेलिभिजन र रेडियो नेपालबाट प्रसारण हुनेछ...

काेराेना प्रभाव : प्रचण्डले भेटघाट नगर्ने

काठमाडौं । कोरोना भाइरस (कोविड–१९) विश्वभर माहामारीका रुपमा फैलिन थालेको छ । छिमेकी राष्ट्र भारतमा समेत कोरोना संक्रमित भेटिन थालेपछि नेपालमा उच्च संक्रमणको जोखिम बढेकाले नेपालमा पनि सतर्कता अपनाउन थालिएको छ । सरकारले एसईई र...

राजपाको  अध्यक्ष मण्डल संयाेजकमा सरतसिङ भण्डारी

काठमाडौ । राष्ट्रिय जनता पार्टी (राजपा)को  अध्यक्ष मण्डल संयाेजक सरतसिङ भण्डारी चयन भएका छन । राजपाकाे मंगलबार बसेको बैठकको निर्णयबाट राजपा नेपालको अध्यक्षमण्डलका संयोजकमा शरतसिंह भण्डारी चुनिएका हुन । राजपाको पार्टी एकताको महाधिवेशन नभएसम्म चक्रीय...