बिदेशी प्रतिनिधिसँग अर्थमन्त्रीले भने- आर्थिक सुधारलाई उच्च महत्व

काठमाडौं, वैशाख ३०। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी दिनमा आर्थिक सुधारलाई उच्च महत्व दिने बताएका छन् ।   “केही समय अघिदेखि आर्थिक सुधार थालेका छौं ।त्यसबाट सकारात्मक नतिजाहरु पाइरहेका छौं। आउने दिनमा आर्थिक सुधारलाई हामी...

प्रधानमन्त्रीद्दारा अन्तर-संसद सम्मेलनका सहभागीबिच भेटबार्ता

काठमाडौं, ३० वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीसँग ‘अन्तर–संसदीय सभामुुख सम्मेलन’ (आइएससी)का सहभागीले आज भेटवार्ता गरेका छन् ।   प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा संसदीय कूटनीति एवं सहयोगमार्फत शान्ति र साझा समृद्धिलाई अगाडि बढाउन अनुुभव आदानप्रदान...

बर्दिवास भंगहा औद्यौगिक करिडोरको कार्य द्रुत गतिमा अगाडि बढछः श्रममन्त्री भण्डारी

बर्दिवास, ३० बैशाख । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले महोत्तरीको बर्दिवास भंगहा अद्यौगिक करिडोरको कार्य दु्रतगतिमा अगाडि बढने विश्वास व्यक्त गरेका छन् ।   लोकतान्त्रिक समाजवादी पार्टीका बरिष्ठ नेता समेत रहेका मन्त्री भण्डारीले मंगलवार...

प्रधानमन्त्रीद्दारा उच्चस्तरको फिल्म स्टुडियो उदघाटन

काठमाडौँ, ३० वैशाखः प्रधानमन्त्री केपी शर्मा ओलीले काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१० मा निर्माण हुने ‘सिनेपा’ नामक चलचित्र छायाङ्कन स्टुुडियोको आज आरम्भ उद्घोष (शिलान्यास) गरेका छन् ।   ४२ रोपनी जग्गामा निर्माण हुने उक्त स्टुुडियो अत्याधुनिक सुविधासम्पन्न छायाङ्कन...

सिनेपाको निर्माण आरम्भ: चलचित्र क्षेत्रको लागि निकै उपलब्धिपुर्ण: प्रधानमन्त्री:

काठमाडौँ, ३० वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘सिनेपा’ नामक अत्याधुनिक इन्डोर छायाँङ्कन स्टुडियो निर्माण आरम्भ हुनुु नेपाली चलचित्र क्षेत्रका लागि एक प्रकारको क्रान्ति भएको बताएका छन्।   प्रधानमन्त्री निवास, बालुवाटारमा आज चलचित्र विकास बोर्डद्वारा आज...

संसदीय समितिमा मलेसियाका सांसदसँग अनुभव आदानप्रदान गरिने

काठमाडौं, ३० बैशाख । संघीय संसदका दुई समितिको बैठक बस्दैँछ । संघीय संसद सचिवालय, सिंहदरवार परिसरमा उक्त बैठक बस्नेछन् । जसअनुसार विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा मलेसियाका सांसदसँग संसदीय प्रक्रियाको वारे एक अर्कासँग अनुभव...

राजनीतिमा यौवन : सोचको ताजगी कि उमेरको विद्रोह?

पक्कै पनि युवाले ताजगी ल्याउँछन्, तर अनुभवले स्थायित्व दिन्छ। कम उमेरका नेताहरूले नवीन विचार ल्याउन सक्छन्, जनतासँग जोडिन सक्छन्, तर अन्तर्राष्ट्रिय मञ्चमा सहमति निर्माण गर्न, राष्ट्रिय नीतिमा स्थायित्व ल्याउन र संवेदनशील निर्णयमा परिपक्वता देखाउन...

संसदका दुबै सदन बस्दै, आजबाट बिनियोजन बिधेयकमाथी छलफल

काठमाडौं, ३० बैशाख । संघीय संसदको दुबै सदनको बैठक बस्दैँछ ।   जसअनुसार प्रतिनिधिसभाको बैठक बिहान ११ः०० बजेवाट सुरू हुनेछ भने राष्ट्रियसभा बैठक अपरान्ह १ः१५ बजेबाट सुरू हुनेछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक...

ओली सरकारले ‘कर्णाली समृद्धि कार्यक्रम’ हटाएकोमा प्रचण्ड आक्रोशित

सुर्खेत, २९ वैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको सरकारले नीति तथा कार्यक्रममा कर्णाली प्रदेश माथि देखाएको व्यवहारप्रति असन्तुष्टि जनाउँदै “कर्णालीमाथिको अपमान सहन नसकिने” चेतावनी दिएका छन । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर,...

लुम्बिनीमा ओलीले खास के भनेका थिए (पुर्ण सम्बोधन)

लुम्बिनीमा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधनः २६४९ औं बुद्धजयन्ती एवं २५६९औं बुद्धसम्वत तथा लुम्विनी दिवस २०८२ मूल समारोह समितिका सभापतिज्यू, श्रद्धेय स्वदेश तथा विदेशका संघ गण, माननीय मन्त्रीज्यूहरु, माननीय मुख्यमन्त्रीज्यू लगायत सम्पूर्ण जनप्रतिनिधि साथीहरु, विभिन्न देशका...