राप्रपा नेता राणा र मिश्र थप १५ दिन हिरासतमै
काठमाडौं, २६ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ नेता रबिन्द्र मिश्र र महामन्त्री धवल शमशेर राणा थप १५ दिन हिरासतमा बस्नु पर्ने भएको छ ।
काठमाडौं जिल्ला अदालतले राप्रपाका नेताहरू मिश्र र राणलाई थप १५...
अटोमोबाईल क्षेत्र आन्तरिक रोजगार दिने ठूलो क्षेत्र हो: श्रम मन्त्री
काठमाडौ, २६ चैत श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले नेपालको अटोमोबाइल क्षेत्र आन्तरिक रोजगारी सृजना गर्ने महत्त्वपूर्ण क्षेत्र भएको बताएका छन्।
मंगलबार काठमाडौमा आयोजित नाडा अटो डायलग २०२५ कार्यक्रममा बोल्दै मन्त्री भन्डारीले अटो...
राजतन्त्र कुनै हालतमा फर्किदैन: प्रधानमन्त्री
सिरहा, २६ चैत । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जनताको जरासम्म फैलिएको पार्टी भएकाले एमालेलाई कसैले हल्लाउन नसक्ने बताएका छन्।
सो पार्टीको सिरहा जिल्लाको ११ औँ अधिवेशनलको उद्घाटनसत्रलाई आज सिरहा बजारमा...
राजतन्त्रबादीहरुको वास्तविक अवस्था चैत १५ गते नै उदाङ्गो भईसकेको छ : प्रधानमन्त्री ओली
मुकेश कुमार यादव
सिरहा, २६ चैत। प्रधानमन्त्री केपी शर्मा ओलीले राजतन्त्रबादीहरुको वास्तविक अवस्था जनआन्दोलनको नाममा चैत १५ गते भएकोे विध्वन्सकारी गतिविधिले उदाङ्गो भएको बताएका छन्।
नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले पार्टीको ११ औं सिरहा...
संसदीय समितिमा पानी जहाज बिधेयकबारे छलफल हुने
काठमाडौं, २६ चैत । संघीय संसदको एक समितिको बैठक बस्दैँछ ।
सिंहदरवारस्थित संसद सचिवालय परिसरमा विधायन व्यवस्थापन समितिको बैठक बस्दैँछ, जुन बैठक बिहान ११ः०० बजेवाट सुरू हुनेछ ।
सो बैठकमा पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१...
राप्रपाको नेतृत्वमा आज काठमाडौंमा राजावादीको पुनः प्रदर्शन
काठमाडौं, २६ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीले आज बिशाल आमसभा प्रदर्शन गर्दैछ ।
भृकुटीमण्डपमा हुने भनिएको प्रदर्शनमा स्थानिय प्रशासनले अनुमति नदिए पछि राप्रपाले बल्खुमा प्रदर्शन गर्न लागेको हो ।
‘चैत २६ गते भृकुटीमण्डपमा हुने भनिएको राप्रपाको...
महिला संघका २० केन्द्रीय सदस्यद्धारा सामुहिक राजीनामाको चेतावनी
काठमाडौं, २५ चैत । नेपाल महिला संघकी अध्यक्ष उषा राउतको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संघका २० जना केन्द्रीय सदस्यहरूले नेपाली कांग्रेसका सभापतिलाई ज्ञापन–पत्र बुझाएका छन्।
संघको विधानविपरीत र अलोकतान्त्रिक ढंगबाट काम भइरहेको गुनासो गर्दै उनीहरूले पारदर्शी...
महासचिवले नै छाडे प्रभु साहलाई
काठमाडौं, २५ चैत । नेकपा एमालेसँग बिद्रोह गरेर नयाँ पार्टी खोलेका प्रभु साहलाई उनका सहयात्रीहरूले धमाधम छाडदै जान थालेका छन् ।
कर प्रणाली र दलीय तन्त्रको बिरोध गर्दै आएका आम जनता पार्टीबाट उनका महासचिव उपेन्द्र...
भरूवा बन्दुक सहित एक जना पक्राउ
धनकुटा, २५ चैत । भरूवा बन्दुकसहित एकजना पक्राउ परेका छन् ।
छथरजोरपाटी गाउँपालिका–३ करून्जेबाट एकनाले भरूवा बन्दुक १ थान सहित एकजना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा सोही गाउँपालिका–४ तेलिया बस्ने २८ वर्षीय रामकृष्ण लिम्बुलाई आइतबार...
रवि लामिछाने कारागार चलान, भने, ‘अदालत प्रति सम्मान छ’
भैरहवा, २५ चैत । अन्ततः तीन दिनको प्रहरी हिरासत पछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने कारागार चलान भएका छन् ।
जिल्ला प्रहरी कार्यालय रुपन्देही, सोमवार बिहान अदालती प्रक्रिया सम्पन्न गरे पछि लामिछानेलाई पुर्पक्षका लागि...