नेपाल पत्रकार मञ्चको केन्द्रीय अध्यक्षमा पुन: युवराज बिद्रोही
काठमाडौं, ३० चैत । नेपाल पत्रकार महासंघकाे एसाेसिएट संस्था नेपाल पत्रकार मञ्चको साताैं महाधिवेशनबाट निर्वाचित दाजु युवराज विद्रोही चयन भएका छन्
विद्रोहीको नेतृतवमा उपाध्यक्षमा बिमल थापा, महासचिवमा राजु भण्डारी, सचिवमा क्रमश: प्रितमसागर कर्माचार्य, सन्तोष मिश्र र कमला नेपाल...
दमकमा जागरण सभा आज, प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने
झापा, ३० चैत । आज दमकमा हुने विशाल जागरण सभालाई प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्दैछन् ।
लोकतान्त्रिक गणतन्त्र, संविधानको रक्षा र प्रतिगामी चलखेलका विरुद्ध एमालेले आयोजना गरेको कोशी प्रदेश स्तरीय...
बैरो संघको अध्यक्षमा गुरुङ बिजयी
काठमाडौं, ३० चैत । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसन प्यानलका अध्यक्षका उम्मेदवार वनसिंह गुरुङ ६१ मतान्तरले विजयी भएका छन ।
गुरुङ म्यानेजमेन्ट प्रालिका संचालक गुरूङ संघको पूर्व द्वितीय...
वैदेशिक रोजगारलाई अझै मर्यादित र ब्यबस्थित बनाउन जरूरी छः श्रममन्त्री भन्डारी
काठमाडौ, २९ चैत । श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्री शरतसिंंह भन्डारीले वैदेशिक रोजगार ब्याबसायीलाई अझै मर्यादित बनाउने जिम्मा ब्यबसायीहरुको नै भएको बताएका छन ।
आज काठमाडौंमा वैदेशिक रोजागार ब्याबसायी संघको ३१ औं साधारणसभा कार्यक्रममा...
एमाले सिध्याउँछु भन्नेहरु सफल भएनन्ः प्रधानमन्त्री ओली
रुपन्देही, २९ चैत । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले सिध्याउँछु भन्ने स्वार्थी तत्वहरु असफल भएको जनाउँदै समृद्धि र विकासको यात्रामा कुनै विराम नलाग्ने बताए ।
नेकपा एमालेको रुपन्देही जिल्ला कमिटीले आज...
प्रदेशको योजना खरिदविक्रि प्रकरणः मन्त्री साह नै किनबेचमा ब्यवस्त
मुकेशकुमार यादव
सिरहा २९ चैत। सरकारले सुशासनको प्रतिबद्धता दोहोर्याइरहेको बेला मधेश प्रदेशका मन्त्रीहरू भने बिचौलियाहरु मार्फत योजनाहरू ‘बिक्री’ मा व्यस्त रहेको पाईएको छ।
मधेस प्रदेशका वन तथा वतावरण मन्त्री त्रिभुवन साह विचौलिया र स्वयम् आफै पनि योजनाको...
शिक्षा बिधेयक चाँडै पारित हुन्छ, आन्दोलनमा बसिरहनु पर्दैन्: प्रधानमन्त्री
रुपन्देही २९ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार विद्यालय शिक्षा ऐन चाँडै ल्याउन तत्पर रहेकाले शिक्षकहरु आन्दोलनमा बसिरहनुुनपर्ने बताएका छन्।
नेकपा (एमाले) रुपन्देही जिल्ला कमिटीले आज बुटवलमा आयोजना गरेको जागरणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले...
जसपा नेपाल रौतहटको अध्यक्षमा राजीव रञ्जनको प्यानल निर्वाचित
सञ्जय मिश्रा
रौतहट- जनता समाजवादी पार्टी नेपाल रौतहटको अध्यक्षमा राजीव रञ्जन यादवको प्यानल विजयी भएको छ। जिल्ला अध्यक्षलगायत सात जना पदाधिकारीको लागि भएको निर्वाचनमा राजीव रञ्जन यादवको प्यानल विजयी भएको हो।
उनी ६६ मतको अन्तरले विजयी भएका हुन्।...
त्रिविका उपकुलपति बरालको राजीनामा स्वीकृत
काठमाडौं, २७ चैत । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. केशरजंग बरालले दिएको राजीनामा स्विकृत भएको छ।
प्रधानमन्त्री तथा विश्वबिधालयका कुलपति केपी शर्मा ओलीले उनको राजिनामा स्वीकृत गरेको उनको सचिवालयले जनाएको छ।
प्रधानमन्त्री ओलीको दबाब थेग्न नसकेको भन्दै...
रोजगारी र उत्पादन बृद्दी हुने खालको बजेट ल्याउन प्रधानमन्त्रीको निर्देशन
काठमाडौँ, २८ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले उत्पादन र रोजगारी वृद्धि गर्ने गरी जनताको विकासको आवश्यकता र प्राथमिकताका आधारमा आगामी आर्थिक वर्षको बजेट ल्याउन निर्देशन दिएका छन् ।
आगामी आर्थिक वर्षको बजेट तर्जुमा तथा...










