माओवादी उपाध्यक्षले भेटे पत्रकार रजकको परिवारलाई
काठमाडौं, २८ चैत ।नेकपा(माओवादी केन्द्र)का उपाध्यक्ष एवम् प्रवक्ता अग्निप्रसाद सापकोटा आज राजावादी आगजनी(चैत्र १५ को)मा हत्या भएका पत्रकार सुरेश रजकको ताहाचलस्थित घरमा पुगेका छन् ।
पार्टी अध्यक्ष प्रचण्डको सन्देश लिएर पुग्नुभएका प्रवक्ता सापकोटाले रजकका अभिभावक...
नौ दिन पछि सरकार र शिक्षक महासंघ बिच बार्ता
काठमाडौँ, २८ चैत । सिंहदरबारमा सरकार र शिक्षकहरूबिच बार्ता सुरू भएको छ।
शिक्षा ऐन जारी गर्नु पर्ने माग गर्दै काठमाडौंमा आन्दोलनरत शिक्षकहरूसँग सरकारले ९ दिन पछि बार्ता सुरू गरेको हो।
शिक्षा मन्त्री बिधा भट्टराई पनि सो...
एसियन हाइवे सडक विस्तार व्यक्तिको जग्गामा, वर्षौंदेखि न्याय खोज्दै
पथरी- एसियन हाइवे निर्माणका क्रममा मोरङको पथरीशनिश्चरे वडा नम्बर १० स्थित जिरिखिम्तीमा देखिएको जग्गा विवाद मिलाउन सरोकारवालाको ढिलासुस्तीका कारण स्थानीयमा थप त्रास पैदा भएको छ।
कानेपोखरी गाउँपालिका र पथरीशनिश्चरे नगरपालिकाको सिमानामा रहेको जिरिखिम्तीस्थित मोरङ्गी खोला...
नेपाल बारमा कांग्रेस एमालेका प्यानलै बिजयी, अबको नेतृत्व बिजय मिश्र
काठमाडौं, २८ चैत । नेपाल बार एसोसिएसनको नयाँ नेतृत्वमा बिजयप्रसाद मिश्रको प्यानलले बाजी मारको छ।
सत्तारूढ नेपाली कांग्रेस–नेकपा एमाले प्यानलबाट अध्यक्षका उम्मेदवार रहेका विजयप्रसाद मिश्रको प्यानलै निर्वाचित भएको हो ।
गत शनिवार सम्पन्न निर्वाचनको मतगणना बिहिबार...
१ लाख ५८ हजार बढी शान्ति सैनिकले देशको इज्जत बढाएका छन्ः राष्ट्रपति
काठमाडौं, २८ चैत । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल र नेपाली जनताको स्वतन्त्रता, संवैधानिक व्यवस्था तथा शान्तिप्रति हाम्रो सेना र सुरक्षा निकायको प्रतिवद्धता रहेको स्पष्ट पारेका छन ।
राष्ट्रपति पौडेलले अन्समिल मिसन लिवियामा जाने श्री नयाँ...
निर्मल निवासमा बस्दा त यस्तो उत्पात मच्चाउनेले नारायणहिटीमा नै भए के सम्म गर्थे होलान...
काठमाडौं, २८ चैत । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राजा बिरेन्द्रको पारिवारिक बंशनाश हुदाँ १३ दिन कपाल खोरिएर शोक मनाएको जनाएका छन् ।
माता पीता जिउँदै रहदाँ पनि कहिल्यै कपाल नखौरेको बेला आफुले कपाल खौरेर...
रास्वपाको सचिवालय बैठक बस्दैँ
काठमाडौं, २७ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालयको बैठक बस्दैँछ ।
कार्यवाहक प्रवक्ता मनिष झाका अनुसार बुधबार अपरान्ह ४ बजे केन्द्रीय कार्यालय बनस्थलीमा बस्ने गरी बैठक बोलाइएको हो ।
बैठकको छलफलका एजेण्डाहरुमा अघिल्लो बैठकको समीक्षा,...
वैदेशिक रोजगार अन्तर्राष्ट्रिय बजारको लागि मानव संसाधन तयार गर्ने संसारकै सबैभन्दा सम्मानजनक पेशा हो...
काठमाडौं, २६ चैत । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगार व्यवसाय मानव संसाधनलाई अन्तर्राष्ट्रिय बजारको लागि तयार गर्ने संसारकै सबैभन्दा सम्मानजनक पेशा रहेको बताएका छन्।
सोमवार नेपाल वैदेशिक रोजगार व्यवसायी संघले...
नेपालको स्वास्थ्य सेवा सुधारमा सघाउन अन्तर्राष्ट्रिय समुदायसँग स्वास्थ्य मन्त्री पौडेलको आग्रह
काठमाडौं, २६ चैत । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले संयुक्त राष्ट्र संघको मुख्यालयमा आयोजित जनसंख्या तथा विकास आयोगको ५८ औं सत्रमा सम्बोधन गरेका छन् ।
सत्रलाई सम्बोधन गर्दै मन्त्री पौडेलले नेपालले पछिल्ला तीन दशकमा...
मैले रेलको कुरा गर्दा उडाउँथे, अहिले जनकपुरमा चल्याे त, सपना देख्नु पर्छः प्रधानमन्त्री
जनकपुर, २६ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासनका लागि दृढ अठोट बोकेर जनतालाई पवित्रभावले सेवा दिइ लोकतान्त्रिक गणतन्त्रलाई मजबुद बनाउन आग्रह गरेका छन ।
मधेस प्रदेशसभालाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनताको पहिलो अधिकार...










