राजावादीद्दारा ब्यक्तिको घर तोडफोड
काठमाडौं, १५ चैैत । राजावादीहरूको प्रदर्शन हिंस्रक भएको छ।
तीनकुनेमा जम्मा भएर बानेश्वरतर्फ अघि बढेको जुलुसले निषेधित क्षेत्र तोडन खोजे पछि प्रदर्शन हिंस्रक भएको हो ।
स्थितिलाई नियन्त्रण लिन प्रहरीले लाठीचार्ज र अश्रुग्याँस प्रहार गरेको छ...
राजावादी र मोर्चाको प्रदर्शन जारी
काठमाडौं, १५ चैत । काठमाडौंमा राजावादी र समाजवादी मोर्चाको प्रदर्शन सुरू भएको छ ।
राजावादी तीनकुनेमा केेन्द्रिि भएका छन भने समाजवादी भृकुटीमण्डपतर्फ बढीरहेका छन् ।
तीनकुनेमा भने राजावादी र प्रहरी बिच सामान्य झडप भएको छ।
समाजवादी मोर्चाले आज ७ स्थानवाट जुलुस निकाल्ने, भृकुटीमण्डपमा सभा
काठमाडौं, १५ चैत । राजावादीहरू सक्रिय भए पछि समाजवादी मोर्चाले काउन्टर दिने गरी आज काठमाडौं केन्द्रित प्रदर्शन गर्दैछन् ।
जसअनुसार मोर्चामा संलग्न रहेका ४ दल मध्ये नेकपा माओवादी केन्द्रले ४ ठाउँवाट प्रदर्शन गर्दैछ भने माधवकुमार...
प्रतिनिधिसभा बैठक बस्दै, दुइ दिन देखी अबरूद्द संसद चल्ला त आज ?
काठमाडौं, १५ चैत । प्रतिनिधिसभा बैठक बस्दैँछ ।
संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ः०० बजेवाट सुरू हुनेछ ।
संघीय संसद सचिवालयका अनुसार सो बैठक संघीय संसद भवन, नयाँ बानेश्वरमा बस्नेछ...
चलचित्र विकास बोर्डको सदस्यमा लोहनी नियुक्त
काठमाडौं - चलचित्र विकास बोर्डको नयाँ सदस्यका रूपमा सन्तोष बाबु लोहनीलाई नियुक्त गरिएको छ।
लामो समयदेखि नेपाली चलचित्र, टेलिभिजन तथा समाजसेवामा संलग्न लोहनीलाई बोर्डमा बिहीबार नियुक्त गरिएको हो। उनलाई सञ्चार तथा सुचना प्रविधि मन्त्री पृथ्वी...
पूर्वराजासँग दुई घन्टा ‘छलफल’पछि चैत १५ को प्रदर्शन घोषणा, दुर्गा प्रसाईं भए ‘जनकमाण्डर’!
काठमाडौं - ‘धर्म, संस्कृति तथा नागरिक बचाऊ’ महाअभियानका संयोजक दुर्गा प्रसाईंको नेतृत्वमा चैत १५ गते (भोलि) काठमाडौंको तीनकुनेमा 'नागरिक जनविद्रोह' घोषणा गर्ने तयारी गरिएको छ।
महाअभियानमा नेपालका ७७ जिल्लामध्ये ६८ जिल्लाबाट मानिसहरू काठमाडौं आएको दाबी...
सवा ९ लाखको समानसहित तस्कर पक्राउ, फरार ३५ प्रतिबादी समातियो
रौतहट १४ चैत। रौतहट स्थित भन्सार छलेर ल्याएको सावा ९ लाखको बिभिन्न किसिमका भन्सार छलीको सामान,६ सवारी साधन सहीत एकजना तस्कर र ३४ जना प्रतिवादी लाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी प्रमुख एसपी दिलिप...
प्रधानमन्त्रीद्दारा प्रेस चौतारीको नयाँ नेतृत्वलाई बधाई
काठमाडौँ, १४ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रेस चौतारी नेपालको नवनिर्वाचित नेतृत्वलाई बधाई तथा शुुभकामना दिएका छन् ।
प्रधानमन्त्री निवास, बालुुवाटारमा आज भएको भेटमा प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष ओलीले चौतारीको केन्द्रीय कमिटी सर्वसम्मतरुपमा...
द्रब्य लिएका केही बुद्दिजीवी र मिडिया राजसंस्थाको बिरोधमा लागेः राप्रपा प्रवक्ता
काठमाडौं, १४ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीले राजा र राजसंस्थाका बारेमा भ्रम फैलाउन खोजिरहेको आरोप लगाएको छ ।
नेपालका केही बुद्दिजीवि र मिडियाहरू यसमा लागिरहेको राप्रपाले जनाएको छ ।
‘द्रब्य लिएर विदेशी स्वार्थ र विदेशी एजेण्डा...











