नागरिकता ऐनमा संशोधन गर्ने प्रस्ताव समितिबाट पारित
काठमाडौं । नागरिकता ऐनमा संशोधन गर्ने प्रस्ताव प्रतिनिधि सभाको राज्यव्यवस्था समितिबाट पारित भएको छ । समितिको बहुमतले यसलाई पारित गरेको हो ।
नेपाली पुरुषसँग विवाह गरेर आउने विदेशी महिलालाई लगातार ७ वर्ष नेपालमा बसेपछि मात्रै...
बाढीका कारण निर्माणाधिन पुल भत्कियो
बुटवल । रुपन्देहीको मायादेवी गाउँपालिका र सियारी गाउँपालिका जोडने छपिया स्थित कालिकादिह मन्दिर नजिकै निर्माणाधीन पक्की पुल भत्किएको छ ।
प्रिस्ट्रेसिङ प्रविधिबाट बनाइएको उक्त पुल ढलान भएको १३औं दिनमा दानव नदीमा आएको बाढीले पुलका स्टेजिङ...
दैलेखमा कोरोना परिक्षण पीसीआर मेसिन जडान हुदै
दैलेख । कोरोना भाइरसको हटस्पोस्टको रुपमा रहेको दैलेखमा कोराेना परीक्षणका लागि आवश्यक पर्ने स्वास्थ्यकर्मीको टोलीसहित दैलेखमा पीसीआर मेसिन पुगेको छ ।
कोरोना संक्रमणको दर तीव्र बन्दै गएपछि जिल्लामा पीसीआर मेसिन आवश्यक भएकाले संघीय सांसद रवीन्द्रराज...
१८ घण्टापछि पहिरो पन्छाएपछि सडक नियमित
काठमाडौं । नारायणगढ -मुग्लिन सडक खण्ड १८ घण्टापछि सुचारु भएको छ । उक्त सडक खण्डमा माथिबाट पहिरो खसेपछि सडक लामो समय अवरोध भएको थियो ।
बुधबार बिहान ४:१५ बजे खसेको पहिरो लगातार दुबै तीरबाट पन्छ्याउदा...
धुलिखेल नगरपालिकाले लकडाउन अवधिको कर नलिने
काठमाडौ । धुलिखेल नगरपालिकाले आफ्नो क्षेत्रका व्यावसायीसँग लकडाउन अवधिको कर नलिने भएको छ।
नगर कार्यपालिका बैठकले लकडाउन अवधिभरको नगरका सबैखाले व्यवसायीलाई कर छुट दिने निर्णय गरेको हो।
पर्यटन, उद्योग तथा व्यापार व्यवसायीसँग लकडाउन अवधिभरको कर छुट...
प्रदेश २ को बजेट ३३ अर्ब ५६ करोड ९ लाख
काठमाडौं । प्रदेश २सरकारले आर्थिक वर्ष २०७७/०७८ का लागि लागि ३३ अर्ब ५६ करोड ९ लाख बजेट प्रस्तुत गरेको छ।
सरकारका आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादवले आर्थिक वर्ष २०७७/७८का लागि कुल ३३...
सबै खाले निजी सवारी पास खारेज
काठमाडौं । गृह मन्त्रालयले निजी सवारी साधनलाई दिएको सबै सवारी पास खारेज गरेको छ ।
सरकारले लकडाउन खुकुलो बनाएर जोर विजोर प्रणालीमा निजी सवारी सञ्चालन गर्न अनुमति दिएसँगै सवारी पासले जोर विजोर नम्बरको कार्यान्वयनमा समस्या...
नयाँ नक्सा सहितको संशोधन प्रस्ताव सर्वसम्मत पारित
काठमाडौं । प्रतिनिधिसभाले सर्वसम्मत रुपमा लिम्पियाधुरा, कालापानी, र लिपुलेक क्षेत्र समेटिएको नेपालको नयाँ प्रशासनिक तथा राजनीतिक नक्सालाई अनुमोदन गरेको छ ।
शनिबार बसेको संसद बैठकले नयाँ नक्साअनुसार निशान छाप परिर्वतन गर्न ल्याइएको संविधान संशोधन विधेयक...
सहयोगी नेपालको फेरि ४ सय ५० मजदुर परिवारलाई सहयोग
ललितपुर । नेपालमा जारी करिब ३ महिना लामो लकडाउनको चपेटामा परेर खाद्यान्न अभाव भएका दैनिक ज्यालादारी मजदुरहरुलाई सहयोगी नेपालले फेरि पनि सहयोग गरेको छ । सहयोगी नेपाल नामक उक्त संस्थाले यसअघि पनि ६ सय...
अबदेखि बिहान ८ बजेदेखि साझ ६ बजेसम्म कार्यालयहरु खोलिने
काठमाडौं । सरकारले लकडाउन खुकुलो पार्ने निर्णय गर्दैै सरकारी तथा निजी कार्यालयहरु दुई सिफ्टमा सञ्चालन गर्ने निर्णय गरेको छ ।
बिहिवार मन्त्रीपरिषदको निर्णयहरु सुनाउदै सरकारका प्रवक्ता युवराज खतिवडाले सामाजिक दुरि कायम गर्ने हेतुले कार्यालय दुई...