मलेसियाबाट नेपाल फर्कन भाडा मात्र झन्डै ६३ हजार रुपैयाँ, अन्य खर्च छुट्टै
काठमाडौं । सरकारले विदेशमा रहेका नेपाली फर्काउने कार्ययोजना अनुरुप उडान तालिका तथा भाडा दर कायम गरेको छ ।
संस्कृत, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तालिका तयार पारेर कोभिड-१९ व्यवस्थापन केन्द्र (सिसीएमसी) लाई बुझाएको स्राेतले जानकारी...
आगामी आर्थिक बर्षको बजेट प्रतिनिधिसभाबाट बहुमतले पारित
काठमाडौं । आगामी आर्थिक बर्ष २०७७/०७८ को विनियोजन विधेयक (बजेट) प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ ।
सरकारको तर्फबाट अर्थमन्त्रीले जेठ १५ गते संघीय संसदको संयुक्त बैठकमा पेस गरेको उक्त बजेट बुधबारको प्रतिनिधिसभा बैठकले बहुमतले पारित...
नेपालमा कोरोना संक्रमितमध्ये ८५ प्रतिशत भारतबाट आएका हुन : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कोरोना संक्रमित भएकाहरूमध्ये ८५ प्रतिशतभन्दा बढी भारतबाट आएका व्यक्ति रहेको बताएका छन् । ओलीले बुधबारको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै यस्तो बताएका हुन ।
प्रधानमन्त्री ओलीले भने मैले भन्नैपर्ने...
किरात पहिचान मेट्दै नगर प्रमुख राई
तिलक चाम्लिङ
लिम्बूहरूको सामधिस्थल भत्काउँदै विभिन्न व्यक्तिको नाममा पार्क बनाएको समाचारहरू आइरहेका छन् ।
त्यस्तै घट्ना किरात भूमिमा पनि शुरु भएको छ । हालै राजामहाराजाहरूले भवनको शिलान्यास गरेकै शैलीमा हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले ‘रक...
कोरोना महामारीमा संघको ६ अर्ब ३ करोड, प्रदेश र स्थानीयको करिब ४ अर्ब खर्च
काठमाडौ । स्वास्थ तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोरोना नियन्त्रण तथा रोकथाम गर्दा हालसम्मको खर्च बिबरण संसदमा पेस गरेका छन ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा मन्त्रालयगत विनियोजित कार्यक्रम र बजेटमाथि सांसदहरुले राखेको प्रश्नको उत्तर दिँदै उनले...
ऐतिहासिक समाधिस्थल मासेर मदन–आश्रित स्मृति पार्क विस्तार गर्न लागेकामा विरोध
काठमाडौं, २६ जेठ । लिम्बू जातिको ऐतिहासिक समाधिस्थल मासेर मदन–आश्रित स्मृति पार्क विस्तार गर्न लागेकामा नेपाल आदिवासी जनजाति महासंघले गम्भीर ध्यानकर्षण भएको जनाएको छ ।
आइतबार महासंघको पाँचथर जिल्ला समितिद्वारा विज्ञप्ति जारी गरी रानीगाउँ (हाल...
वडाअध्यक्षले रूवायो स्थानीय युवकले खुवायो
कृष्ण गुप्ता
बारा । लकडाउनका कारण प्रभावित अति बिपन्न परिवारहरुले बाराको आर्दशकोतवाल गाँउपालिका वडा नम्बर ६ टोल पटेर्वाका वडा अध्यक्षसंग मदुसुदन जैसवालसंग राहत बितरण कार्यक्रममा राहत माग्न जादा भोट नदिएकोले तीनीहरुलाई राहत नदिएपछि रुदै रितै...
समाज परिवर्तन नेपालको सामुहिक रक्तदान, ६२ जनाले गरे रक्तदान
बिरगंज । समाज परिवर्तन नेपालको आयोजना र वीरगंज महानगरपालिकाको सहयोगमा आज वीरगंज १४ पिपरा स्थित नृसिंग बिद्यालयमा सामुहिक रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
मेयर बिजय सरावगीको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रमा १ महिला सहित ६१...
लकडाउनको मोडालिटीबारे कार्ययोजना तयार गर्न उच्चस्तरीय समितिलाई जिम्मा
काठमाडौं । लकडाउनको मोडालिटीबारे कार्ययोजना तयार गरेर ल्याउन कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिलाई सरकारले निर्देशन दिएको को छ ।
बिहिवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकमा लकडाउनको मोडालिटीबारे छलफलपछि यस्तो निर्देशन दिएको हो...
लकडाउनको मोडालिटी तयार गरेर अघि बढने सरकारको तयारी
काठमाडौं । लकडाउनको मोडालिटी तयार गरेर अघि बढने सरकारले तयारी थालेको छ ।
लकडाउनको मोडालिटी र समसामयिक विषयमा छलफल गर्न बिहीबार मन्त्रिपरिषद् बैठक बस्दै बस्दैछ।
प्रधानमन्त्री निवास बालुवाटारमा ४ बजे बैठक बस्ने र लकडाउन तथा समसामयिक...