हेटौँडा अस्पतालमा अक्सिजन कन्सन्ट्रेटर

काठमाडौं । वाग्मती प्रदेशको राजधानी हेटौँडा स्थित हेटौँडा अस्पतालमा शुक्रवार प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको पहलमा काठमाडौँबाट अक्सिजन कन्सन्ट्रेटर ल्याइएको छ । अक्सिजनको अभाव झेलिरहेको सो अस्पतालमा कोरोना सङ्क्रमितको उपचारका लागि अक्सिजन सिलिण्डरको मात्र भर...

कर्णाली प्रदेश विनियोजन विधेयक कोरोना विशेष

सुर्खेत । कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष ०७७/०७८ को नीति तथा कार्यक्रम ल्याएको छ। नीति तथा कार्यक्रम प्रायः पुरानै छन्। तर कोरोना महामारीसँग सम्बन्धित विषयलाई जोडेर अधिकांश स्वास्थ्य सम्बन्धी नीति तथा कार्यक्रम परिमार्जित गरिएका...

भारतद्वारा अतिक्रमित लिम्पियाधुरा, लिपुलेकलगायत समेटेर नयाँ नक्सा तयार

काठमाडौं । सरकारले भारतद्वारा अतिक्रमित गरिएको लिम्पियाधुरा, लिपुलेकलगायत नेपाली भूभाग समेटेर नयाँ नक्सा तयार पारेको छ । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले भारतद्वारा मिचिएको लिम्पियाधुरा, लिपुलेकलगायत नेपाली भूमि समेटेर नयाँ नक्सा तयार...

टिमुरको अन्वेषणमा सात वर्ष : ‘फुच्चे मास्टर’ को खोज

बहुउपयोगी कच्चा जडिबुटी बेच्दै औषधिमा अरुको भर पर्ने देशका नागरिक हौं हामी । यो बिडम्बनापूर्ण अवस्थाका बीच अच्युतले कच्चा औषधिबाट नै गम्भीर किसिमको रोग पत्ता लगाउनसक्ने विषयको खोजी गरे । र, धेरै जडिबुटीमा रहेको...

आगामी चैतबाट २५ मेगावाट बिजुली थपिँदै

  लमजुङ । आगामी चैत महिनाबाट मुलुकमा अर्थात् राष्ट्रिय प्रसारण लाइनमा २५ मेगावाट बिजुली थपिने भएको छ । लमजुङ जिल्लाको दोर्दी गाउँपालिका–६ ढोडेनीमा लिबर्टी इनर्जी हाइड्रोपावरद्वारा निर्माणाधीन माथिल्लो दोर्दी ‘ए’ आयोजनाको काम चैतसम्म पूरा हुने...

लकडाउनको मोडालिटीबारे कार्ययोजना तयार गर्न उच्चस्तरीय समितिलाई जिम्मा

काठमाडौं । लकडाउनको मोडालिटीबारे कार्ययोजना तयार गरेर ल्याउन कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिलाई सरकारले निर्देशन दिएको को छ । बिहिवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकमा लकडाउनको मोडालिटीबारे छलफलपछि यस्तो निर्देशन दिएको हो...

जब समर्थकले पारस खड्काको खुट्टा छोए …

१२ पुस, पोखरा । बिराटनगर टाइटन्सलाई ३२ रनले हराएर पहिलो पटक पोखरा प्रिमियर लिग जितेको चितवन राइनोजका खेलाडीहरुले खुसी मनाउन समेत पाएका थिएनन्, एक युवा दौडिँदै क्रिकेट मैदानमा प्रवेश गरे । अनपेक्षित रुपमा समर्थक मैदानमा...

काङ्ग्रेस नेता पौडेलद्धारा तनहुँमा पुल उद्घाटन

  काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल तनहुँमा पुल उद्घाटन गरेका छन्। व्यास नगरपालिका वडा नम्बर १ र ११ जोडने पुल बिहीबार दिउँसो १:३५ बजे पौडेलले उद्घाटन गरेका हुन्। बुधबार पुल उद्घाटन गर्न जाँदा...

लिखु हाईड्राेमा १४ बुद्धे माग सहित स्थानीयकाे अबरोध

विपेन उलङगे  काठमाडौ । रामेछाप र सोलुखुम्बुको सिमानामा निर्माणाधिन लिखु जलविद्युत अायाेजना स्थानीयले टप्प पारेका छन । भारतीय व्यापारीक घराना दुगड ग्रुपको लगानीमा लिखु खोलामा निर्माणाधिन ३ वटा जलविद्युत आयोजना स्थानीय बासिन्दाले ठप्प पारेका हुन...

आगामी आर्थिक वर्षका लागि १४ खर्ब ७४ अर्ब ६४ करोडको बजेट (पुर्णपाठ)

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षका लागि १४ खर्ब ७४ अर्ब ६४ कराेेे डको बजेट आएको छ । याे चालु आर्थिक बर्षकाे भन्दा कम बजेट हाे । चालु आर्थिक वर्ष २०७६/७७ का...