काङ्ग्रेस नेता पौडेलद्धारा तनहुँमा पुल उद्घाटन

  काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल तनहुँमा पुल उद्घाटन गरेका छन्। व्यास नगरपालिका वडा नम्बर १ र ११ जोडने पुल बिहीबार दिउँसो १:३५ बजे पौडेलले उद्घाटन गरेका हुन्। बुधबार पुल उद्घाटन गर्न जाँदा...

भूकम्पले भत्किएको चेपाङ बस्तीमा रहेको विद्यालयको पक्की भवन

हेटौंडा । मकवानपुरको दुर्गम चेपाङ बस्तीमा भूकम्पका कारण भत्किएको एक विद्यालयले नयाँ पक्की भवन निर्माण सम्पन्न भएको छ । राक्सिराङ गाउँपालिका - ७ काम्लेमा भूकम्पले क्षतिग्रस्त बनेको टिकेढुंगा प्राथमिक विद्यालयको भवन लिसा हिमालया इभी जर्मनी...

पार्टीभित्र एकताको विकल्प छैन : देउवा

१२ पुस, जनकपुरधाम । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संघीयतालाई बचाउन कांग्रेसभित्र एकता अपरिहार्य भएको बताएका छन् । स्थानीय नेता बलराम नायकको १३ औं पुण्यतिथिमा धनुषाको सबैलामा शनिबार आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै देउवाले सरकार...

एनआरएनले जाेरपाटिमा सुविधासम्पन्न आधुनिक शौचालय निर्माण गर्ने

काठमाडौ ।  शहरीकरण तीव्र भएपछि गोकर्णेश्वर नगरपालिका–५ स्थित जोरपाटी चोकमा सुविधासम्पन्न आधुनिक शौचालय निर्माण गरिने भएको छ । राजधानी काठमाडौँको पूर्वी क्षेत्रको महत्वपूर्णस्थान जोरपाटी चोकमा अत्याधुनिक शौचालय निर्माणका लागि गैरआवासीय नेपाली सङ्घ, अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अशक्त जेष्ठ नागरिकको घरघरमा सहयोगी नेपाल

काठमाडौं । प्रत्येक शनिवारको जस्तै यस शनिबार पनि सहयोगी नेपाल नामक संस्थाले ललितपुरमा बालबालिका, जेष्ठ नागरिक र आमाहरुलाई नि:शुल्क स्वास्थ परिक्षण तथा पोषणयुक्त खाद्यान्न र विभिन्न सामाग्रीहरु वितरण गरेको छ । संस्थाले फाउन्डेसन डे फ्रान्स र...

संसदीय समिति, फास्ट ट्रयाक सडकका बारेमा छलफल हुने

काठमाडौं । संघीय संसदको एक समितिको बैठक बस्दैँछ । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्न लागेको हो । बैठक बिहान ११ बजे बोलाइएको छ । संघीय संसद सचिवालयका अनुसार आजको बैठकमा नेपाली सेनाले...

सरसफाईकर्मीलाई सुरक्षा सामग्री प्रदान

काठमाडौँ । फोहोरमैला व्यवस्थापनमा अग्रस्थानमा रहेर कार्य गर्ने सरसफाईकर्मीलाई हालै एक कार्यक्रमका बिच स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरिएको छ । बहुउद्देश्यीय क्लिनिङ्ग सर्भिसको आयोजना तथा विकास साझेदारी संस्था युएनडीपीको सहयोगमा सरसफाईकर्मीलाई फोहोरमैलाको उचित व्यवस्थापन र...

पर्साको पहिलो कोभिड अस्पताल भिस्वामा शिलान्यास

वीरगन्ज । पर्साको पहिलो कोरोना अस्पताल को शिलान्यास कार्यक्रम अाज छिपहरमाई गाउँपालिका वार्ड नं ५ भिस्वा मा समपन भएको छ। प्रमुख अतिथि रहनु भएका पर्सा क्षेत्र नं ४ का सांसद लक्ष्मण लाल कर्ण ले...

सुस्तामा विद्युत पुग्यो, स्थानीयमा खुसियाली

परासी । सुस्तामा विद्युत पुगेको छ । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका-५ स्थित नारायणी नदीपारिको बहुचर्चित नेपाली भूमि सुस्तामा सौर्य मिनीग्रिड प्लाण्ट निर्माण गरी बिजुलीको पहुँचमा पुर्‍याइएको हो । बिजुलीको पहुँच पुगेपछि स्थानीयवासीमा खुशीयाली छाएको...

त्रिवेणीमा पहिलोपटक एम्बुलेन्स सञ्चालनमा, स्थानीयलाई सहुलियत सेवा दिने

काठमाडौं । रुकुम (पश्चिम ) त्रिवेणी गाउँपालिकामा पहिलोपटक एम्बुलेन्स सेवा सुरु भएको छ । "नवजीवन स्वास्थ्य सहकारी संस्था लिमिटेड" त्रिवेणी गाउँपालिका -६ ले स्थानीय नागरिकलाइ विशेष सहुलियत दिने उद्देश्यले उक्त एम्बुलेन्स सेवा सुरु गरेको...