भारतद्वारा अतिक्रमित लिम्पियाधुरा, लिपुलेकलगायत समेटेर नयाँ नक्सा तयार
काठमाडौं । सरकारले भारतद्वारा अतिक्रमित गरिएको लिम्पियाधुरा, लिपुलेकलगायत नेपाली भूभाग समेटेर नयाँ नक्सा तयार पारेको छ ।
भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले भारतद्वारा मिचिएको लिम्पियाधुरा, लिपुलेकलगायत नेपाली भूमि समेटेर नयाँ नक्सा तयार...
भक्तपुरको जडिबुटी – सूर्यविनायक सडकखण्डमा आजबाट यसरी लेन छुट्टयाईदै
भक्तपुर । भक्तपुरको जडिबुटी - सूर्यविनायक सडकखण्डमा अाजबाट लेन छुट्टयाईदै । यात्रुवाहक, मालवाहक लगायत कम गतिमा गुड्ने सवारीसाधन र उच्च गतिमा गुडने सवारी साधनकाे लागि सडक लेन छुट्याइने भएको हाे ।
उपत्यकाको सडक तथा ट्राफिक...
नेकपा कार्यदलले बुझायाे एमसिसि अध्यन प्रतिबेदन
काठमाडौं । मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) का विषयमा अध्ययन गर्न बनेको नेपका कार्यदलले आज प्रतिवेदन बुझाएको छ । सुझावसहित तयार पारेको प्रतिवेदन सुक्रबार कार्यदलले पार्टी अध्यक्षद्वयलाई बुझाएको हाे ।
कार्यदल सदस्य भिम रावलका अनुसार "...
रोशी खोला लिफ्ट सिचाई अयोजना को मन्त्री ढुङ्गेल द्धारा सिलान्यास
काभ्रे । तेमाल गाउँपालिका ८ ल्होङ्साल बेसि स्थित निर्माण गर्न लागिएकाे रोशी खोला लिफ्ट सिचाई आयोजनाकाे शिलान्यास गरिएकाे छ । बाग्मती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङ्गेलले उक्त आयाेजनाकाे सिलान्यास गरेका हुन...
सरकार सुरक्षाको प्रत्याभूति गर्न सफल रहेकाेछ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको बैठकलाई आज सम्बोधन गर्ने क्रम जारि छ । सम्बाेधनका क्रममा सरकार हरतवरबाट सफल रहेकाे प्रधानमन्त्री अाेली बताएका छन ।
ओलीले आफ्नो दुई वर्षे कार्यकालमा सरकारले गरेका कामबारे जानकारी...
लिखु हाईड्राेमा १४ बुद्धे माग सहित स्थानीयकाे अबरोध
विपेन उलङगे
काठमाडौ । रामेछाप र सोलुखुम्बुको सिमानामा निर्माणाधिन लिखु जलविद्युत अायाेजना स्थानीयले टप्प पारेका छन । भारतीय व्यापारीक घराना दुगड ग्रुपको लगानीमा लिखु खोलामा निर्माणाधिन ३ वटा जलविद्युत आयोजना स्थानीय बासिन्दाले ठप्प पारेका हुन...
एमसिसि परियोजनाका लागि सरकारले जग्गा अधिग्रहणकाे सुचना निकाल्यो
काठमाडौं । मिलेनियम च्यालेञ्ज कर्पोरेशन ९ एमसीसी० परियोजना निर्माणका लागि सरकारले जग्गा अधिग्रहण गर्ने सूचना प्रकाशित गरेको छ । जिल्ला प्रशासन कार्यालय नुवाकोटले उक्त सुचना प्रकाशन गरेकाे हाे ।
जिल्लाकाे बेलकोटगढी नगरपालिका वडा नम्बर ७...
फागुन दाेस्राे सातासम्म नेपालमा रेल सञ्चालनमा आउने
कुर्था–जनकपुर–जयनगर रेल फागुन दोस्रो सातासम्ममा सञ्चालनमा आउने रेल विभागले जनाएको छ । विभागका महानिर्देशक बलराम मिश्रका अनुसार रेल खरिद प्रक्रिया अन्तिम चरणमा रहेकाले चाँडै सञ्चालनमा आउने भएको हो ।
नेपाल सरकारले भारत सरकारसँग जीटूजीअन्तरगत खरिद...
राष्ट्रिय झण्डासहित एक सय टिप्परकाे लस्कर रङगशाला प्रवेश
काठमाडौ । शनिबार बालुवा बाेकेकाे एक सय टिप्परकाे लस्कर जनस्तरबाट धुर्मुस सुन्तली फाउन्डेसनले निर्माण गर्न लागेकाे अन्तर्राष्ट्रिय गाैतमबुद्ध क्रिकेट रङगशाला अाईपुगेकाे छ ।
धादिङको गल्छी गाउँपालिकाले निर्माणाधीन क्रिकेट रंगशालालाई निःशुल्क एक सय टिप्पर वालुवा उपलब्ध...
युवाकाे पहलमा निर्माण हुनलागेको बिध्यालय भवन सांसद कर्ण द्धारा शिलान्यास
काठमाडौ । प्रतिनिद्धि सभाका सदस्य सांसद पुष्पा कर्णले बिध्यालय भवनकाे शिलान्यास गरेकी छिन । उनलेे
बिरगंज महानगरपालिका( २३ प्रसौनि बिर्ता स्थित नेपाल राष्ट्रिय अधारभुत बिधालयकाे भवन शिलान्यास गरकी हुन ।
नेपाल कम्युनिस्ट पार्टी ९ नेकपा० का...