गाैताम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङगशालाई अब ईसेवाबाट पनि सहयोग गर्न सकिने
काठमाडौं । धुर्मुस (सुन्तली फाउन्डेसनले जन स्तरबाट निर्माण गर्न लागेकाे गाैताम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङगशालालाई अबदेखि ईसेवा बाट पनि सहयोग गर्न सकिनेछ ।
फाउन्डेसनका अध्यक्ष कलाकार सिताराम कट्टेल धुर्मुसले फेसबुकमा स्टाटस लेख्दै यस्ताे जानकारी दिएका...
आकार लिदै गाैतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङगशाला
काठमाडौ । धुर्मुश सुन्तली फाउन्डेसन द्धारा जनस्तरबाट निर्माण भैरहेकाे गाैतम बुद्ध अन्तर्राष्ट्रिय रङ्गशालाले आकार लिदैछ । मैदान, संरचनाको जग राख्ने काम, ढल निकासको काम भइरहेको छ ।
ङ्गशालामा देशका ७७ जिल्लाको अपनत्व हुने गरी नक्साङ्कन...
काेटेश्वर – जडिबुटी सडक खण्ड बिस्तार गरिदै
काठमाडौं । कोटेश्वर -जडिबुटी खण्डको सडक विस्तारका लागि राेड नजिकैका घर जग्गा अधिग्रहण गरिने भएको छ । अरनिको राजमार्गअन्तर्गतकाे उक्त सडक खण्डको लागि विमानस्थलकाे केहि भाग जमिन पनि प्रयाेग हुने भएकाे हाे ।
काेटेश्वर -जडिबुटी...
बङ्गालको सिलिगुडीदेखि झापासम्म पेट्रोलियम पाइपलाइन
काठमाडौं । पूर्वी नेपालमा पेट्रोलियम पदार्थको सहज आपूर्ति गर्न पश्चिम बङ्गालको सिलिगुडीदेखि झापासम्म पेट्रोलियम पाइपलाइन बिछ्याउन नेपालले भारतसमक्ष प्रस्ताव गरेको राताेपाटिमा खबर छ ।
भारतको नयाँदिल्लीमा बसेको नेपाल–भारत पेट्रोलियम तथा ग्यास ‘जोइन्ट वर्किङ ग्रुप’को बैठकमा...
काठमाडौंका ट्राफिक लाईटहरु बल्न थाले
काठमाडौँ — काठमाडौंमा ट्राफिक लाईटहरु पुनः सञ्चालनमा आउन थालेका छन । सिंहरबार पश्चिम गेट, पद्मोदय मोड, बागबजार चोक, तीनकुनेको चोक, बानेश्वर चाेक, पुरानो वानेश्वर चाेक, गौशाला लगायतकाे स्थानमा ट्राफिक लाइट सञ्चालनमा अाएका हुन ।
सडक...
चीनमा विश्वकै ठुला रेडियो टेलिस्काे सञ्चालनमा
गुईझाे । चीनले जनवरी ११ मा विश्वको सबैभन्दा ठूलो र अति संवेदनशील रेडियो टेलिस्कोपको सञ्चालनमा ल्याएकाे छ । चीनले याे रेडियो टेलिस्काेप निरमाणकाे तीन बर्षे परीक्षण पछि मात्रै औपचारिक संचालनमा ल्याएकाे हाे ।
दक्षिणपश्चिमी चीनको...
मुग्लिन – नारायणगढ सडक खण्ड २४ गते सम्म दिउँसो बन्द हुने
चितवन । नारायणगढ–नारायणगढ–मुग्लिन सडक आयोजनाले सूचना जारी गर्दै थप दुई दिन अर्थात् पुस २४ सम्म सडक बन्दा रहने जनाइएको छ। मुग्लिन सडकखण्डको पहिरो रोकथामको कामका लागि दुईपटक मिति थप्दा पनि काम नसकिदा पुनः सडक...
मेचि-महाकाली रेलमार्गकाे डिपिआर सम्झौता
निजगढ : मेची–महाकाली विद्युतीय रेलमार्गअन्तर्गत निजगढ–हेटौँडा–भरतपुर सडकखण्डको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माणको सम्झौता भएको छ। रेल विभाग र परामर्शदाता युसिन–बार्सिल–सीआरइईसी–एफबीसी जेभीबीच हालै डिपिआर सम्झौता भएको हो।
पन्ध्र महिनाभित्रमा डिपिआर सम्पन्न गर्नेगरी परामर्शदातासँग सम्झौता गरिएको विभागका...
यो हो विश्वकै सानो ल्यापटप, तौल ७ सय ग्राम
चिनियाँ कम्पनी म्याजिक बेनले निर्माण गरेको सो ल्यापटपको नाम : Mag1 हो ।
यो ल्यापटपको साइज ए फाइभ कागजको भन्दा पनि सानो छ । अर्थात् यसको लम्बाई २०.७ सेमी, चौडाइ १४.६ सेमी र मोटाइ १.८...
जब समर्थकले पारस खड्काको खुट्टा छोए …
१२ पुस, पोखरा । बिराटनगर टाइटन्सलाई ३२ रनले हराएर पहिलो पटक पोखरा प्रिमियर लिग जितेको चितवन राइनोजका खेलाडीहरुले खुसी मनाउन समेत पाएका थिएनन्, एक युवा दौडिँदै क्रिकेट मैदानमा प्रवेश गरे ।
अनपेक्षित रुपमा समर्थक मैदानमा...