काष्ठमण्डप पुनःनिर्माणको अन्तिममा

काठमाडौँ। भूकम्पबाट क्षतिग्रस्त काष्ठमण्डप पुनःनिर्माणको काम ९० प्रतिशत सकिएको छ । विसं २०७२ लको भूकम्पबाट पूर्णरुपमा क्षतिग्रस्त भएको उक्त ऐतिहासिक सम्पदाको पुनः निर्माण कार्य अहिले अन्तिम चरणमा पुगेको हो । काठमाडौँ महानगरपालिकले रकम उपलब्ध गराउने...

समन्वय समिति प्रमुख द्धारा रुकुम त्रिवेणीका बिकास कार्यक्रमको अनुगमन तथा निर्देशन

रुकुम । जिल्ला समन्वय समिति रुकुम पश्चिम र त्रिवेणी गाउँपालिकाद्धारा त्रिवेणी गाउँपालिका विभिन्न विकास कार्यक्रमको अनुगमन गरिएको छ । सोमबार त्रिवेणी गाउँपालिका विभिन्न पाँच विकास निर्माण कार्यहरूको अनुगमन तथा निर्देशन गरिएको हो । अनुगमन टोलीले...

निर्माणाधीन खुटिया–दीपायल फास्ट ट्र्याकमा काम गर्ने मजदूरले पाएनन् ज्याला

सुदूरपश्चिम । निर्माणाधीन खुटिया–दीपायल फास्ट ट्र्याक (द्रुत मार्ग)को निर्माणमा संलग्न निर्माण कम्पनीले एक वर्षभन्दा बढी समयदेखि ज्याला नदिँदा मजदूर समस्यामा परेका छन् । निर्माणमा संलग्न आशिष अनिष्ट निर्माण कम्पनीले सो सडक निर्माणमा लागेका १२५...

हेटौँडा अस्पतालमा अक्सिजन कन्सन्ट्रेटर

काठमाडौं । वाग्मती प्रदेशको राजधानी हेटौँडा स्थित हेटौँडा अस्पतालमा शुक्रवार प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको पहलमा काठमाडौँबाट अक्सिजन कन्सन्ट्रेटर ल्याइएको छ । अक्सिजनको अभाव झेलिरहेको सो अस्पतालमा कोरोना सङ्क्रमितको उपचारका लागि अक्सिजन सिलिण्डरको मात्र भर...

लाप्राकमा एनआरएनद्धारा निर्मित ५७३ आवास हस्तान्तरण

विपेन उलङगे काठमाडौं । २०७२ को भूकम्पको केन्द्रविन्दु रहेको बारपाक नजिकैको लाप्राकका बासिन्दाका लागि गैरआवासीय नेपाली संघ (एनआरएन)ले निर्माण गरेका ५७३ वटा आवास हस्तान्तरण गरिएको छ । बिहिबार लाप्राक गुम्सीपाखामा एक कार्यक्रमको आयोजना गरि वस्ति...

वाग्मती सफाइमा वडाको पनि सक्रियता

बागमती । हप्ताको दुई घण्टा ‘राष्ट्रका लागि स्वयंसेवा’ भन्ने नाराका साथ शुरु भएको वाग्मती सफाइ महाअभियानमा वडा र टोल सुधार समितिको सक्रियता बढ्न थालेको छ । वाग्मती सफाइ महाअभियानको ४१२ औँ हप्तामा आज काठमाडौँ महानगरपालिका–११...

भूकम्पले भत्किएको चेपाङ बस्तीमा रहेको विद्यालयको पक्की भवन

हेटौंडा । मकवानपुरको दुर्गम चेपाङ बस्तीमा भूकम्पका कारण भत्किएको एक विद्यालयले नयाँ पक्की भवन निर्माण सम्पन्न भएको छ । राक्सिराङ गाउँपालिका - ७ काम्लेमा भूकम्पले क्षतिग्रस्त बनेको टिकेढुंगा प्राथमिक विद्यालयको भवन लिसा हिमालया इभी जर्मनी...

व्यवस्थापन समितिका अध्यक्ष साजेन मल्लको निजि लगानीमा विद्यालय भवन निर्माण

समीर मल्ल बझाङ । जिल्लाको मध्येभागमा रहेको जिल्लाको केदारस्युुँ गाउपालिका ४ बाग्थलामा रहेको "श्री शिक्षोदय माध्यामिक बिधालयका बिधालय" ब्यबस्थापन समितिका अध्यक्ष साजेन मल्लले निजि लगानीमा विद्यालय भवन बनाउन लागेका छन् । अध्यक्ष मल्लले  प्राथामिक तहका...

मेलम्ची उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले भने-लड्डु यतिखेर खाने हो

काठमाडौं । आयोजना निर्माण थालिएको करिब दुई दशकपछि सिन्धुपाल्चोकस्थित मेलम्ची नदीको पानी सुरूङ हुँदै शनिबार काठमाडौंस्थित सुन्दरीजलमा आइपुगेको छ। मेलम्चीको पानी सुन्दरीजल आगमनको अवसरमा आयोजित विशेष कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले बटन थिचेपछि मेलम्चीको पानी...

वडा अध्यक्ष प्रजाको पहलमा राक्सिङ-६ मा बिजुली बिस्तार सुरु

हेटौंडा । मकवानपुर राक्सिङ-६ का वडा अध्यक्ष सिगं लाल प्रजाको वडा वासीलाई दिएको बचन मध्ये एउटा बाचा थियो गाउँमा बिजुली ल्याउने । गाउँमा बिजुली ल्याउन सुरुदेखि नै प्रजाको अथक प्रयास रहदा पनि बिजुली आउन...