स्थानीय पाठ्यक्रम लागू गर्दै नागार्जुन नगरपालिका
काठमाडौँ । नागार्जुन नगरपालिकाले स्थानीय पाठ्यक्रमलाई कार्यान्वयनमा ल्याउने भएको छ । शैक्षिकसत्र २०७८ देखि नगरपालिकाले स्थानीय पाठय्क्रमलाई लागू गर्ने जनाएको छ ।
स्थानीयस्तरमा रहेका मूल्य, मान्यता, कला संस्कृतिकको संरक्षण र संवद्र्धन गर्ने उद्देश्यले स्थानीय पाठय्क्रम...
चार करोडमा वडा कार्यालय भवन
काठमाडौँ महानगरपालिका–१४ ले करीब रु चार करोडको लागतमा आफ्नो कार्यालय निर्माण सम्पन्न गरेको छ ।कलङ्कीस्थित भाडामा कार्यालय सञ्चालन गर्दै आएको उक्त वडाले बल्खुुस्थित भुवनेश्वरी मन्दिर नजीक भवन निर्माण गरेको हो ।
दुुई वर्षको समयमा निर्माण...
त्रिवेणीमा सरसफाइ परिचयपत्र लागु : सरकारी सेवा लिन अनिवार्य सरसफाइ परिचयपत्र
विपेन उलङगे
रुकुम (पश्चिम) । जिल्लाको त्रिवेणी गाउँपालिकाले स्वास्थ्य सरसफाइ परिचयपत्र वितरण थालेको छ । शुक्रबार बसेको गाउँपालिकाको "खानेपानी, सरसफाइ तथा शुद्धता समन्वय समितिको बैठकले गाउँपालिका भित्र प्रत्येक घरधुरीलाई अनिवार्य सरसफाइ परिचयपत्र लागु गरेको घोषणा...
व्यक्तिगत खर्चमा एम्बुलेन्स खरिद गरि नगर प्रमुख नेपालीद्धारा हस्तान्तरण
काठमाडौं । बागलुङको ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीले व्यक्तिगत खर्चमा एम्बुलेन्स खरीद गरेका छन । नगर प्रमुखले नगरकार्यपालिकाको कार्यालयले सञ्चालन गर्ने गरी एम्बुलेन्स खरीद गरेका हुन ।
झण्डै रु ४० लाख पर्ने एम्बुलेन्स भन्सार छुटमा...
अब पाइप लाइनबाट पेट्रोल पनि ल्याईने
काठमाडौँ । मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइनबाट अगामी एक वर्षभित्र पेट्रोल ल्याउन गृहकार्य शुरुआत गरिएको छ । यसअघि विसं २०७६ भदौदेखि भारतको मोतिहारीबाट पाइप लाइनमार्फत अमलेखगञ्जस्थित नेपाल आयल निगमको डिपोमा डिजल ल्याउन थालिएको थियो ।
अब...
रुकुम (पश्चिम)को त्रिवेणी ग्राम अस्पतालमा डाक्टरद्धारा नियमित सेवा सुचारु
विपेन उलङगे ।
रुकुम पश्चिम । जिल्लाकाे त्रिबेणी गांउपालिका अन्तर्गत खारानेटामा रहेको त्रिवेणी ग्राम अस्पतालमा नियमित डाक्टरी सेवा सुचारु भएको छ । गाउँपालिकाले गाउँपालिका स्तरको अस्पताल सेवा सञ्चालन गर्ने उद्देश्यले हाल एमबीबीएस डाक्टर राखेर सेवा...
वैदेशिक रोजगारबाट फर्किएका राजेन्द्रले नेपालमै सुरु गरे रेष्टुरेन्ट व्यवसाय
मकवानपुर । वैदेशिक रोजगारबाट फर्किएका युवा राजेन्द्र वाईबाले नेपालमै व्यवसाय सुरुवात गरेका छन् । लामो समय वैदेशिक रोजगारीको लागि मलेसियामा रहेका वाईबाले बाग्मती प्रदेशको राजधानी हेटौंडामा नयाँ रेष्टुरेन्ट व्यवसाय सुरु गरेका हुन ।
वाईबाले हेटौंडा...
पर्साको पहिलो कोभिड अस्पताल भिस्वामा शिलान्यास
वीरगन्ज । पर्साको पहिलो कोरोना अस्पताल को शिलान्यास कार्यक्रम अाज छिपहरमाई गाउँपालिका वार्ड नं ५ भिस्वा मा समपन भएको छ। प्रमुख अतिथि रहनु भएका पर्सा क्षेत्र नं ४ का सांसद लक्ष्मण लाल कर्ण ले...
रुकुमको त्रिवेणी गाउँपालिकाद्धारा अपाङ्गहरुलाई सिरक वितरण
रुकुम ( पश्चिम) । रुकुम (पश्चिम) को त्रिवेणी गाउँपालिकाले अपांगहरुलाई सिरक वितरण गरेको छ । गाउँपालिकाले गाउँपालिका भित्रका 'क' बर्गका १८ जना अपांगहरुलाई फाइबर सिरक वितरण गरेको हो ।
"कोभिड-१९ को पश्चातको उत्कृष्ट पुनरागमनको सुनिश्चितता,...
काङ्ग्रेस नेता पौडेलद्धारा तनहुँमा पुल उद्घाटन
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल तनहुँमा पुल उद्घाटन गरेका छन्। व्यास नगरपालिका वडा नम्बर १ र ११ जोडने पुल बिहीबार दिउँसो १:३५ बजे पौडेलले उद्घाटन गरेका हुन्।
बुधबार पुल उद्घाटन गर्न जाँदा...