प्रतिक्षाले जितिन् मिस नेपाल युएस

काठमाडौं । १०औं संस्करणको ‘मिस नेपाल युएस–२०२१’ को उपाधि प्रतिक्षा शुक्लाले जितेकी छन् । अमेरिकाको न्युयोर्कस्थित क्विन्स थिएटरमा शनिबार साँझ सम्पन्न प्रतियोगितामा उनले आफ्ना १० प्रतिस्पर्धीलाई पछि पारेर शीर्ष उपाधि हासिल गरेकी हुन् । इप्लानेट...

आँचल र नाजिरको “तोरी पेली तेल” को भिडियो बनाउनेलाई १ लाख ५० हजार पुरस्कार

काठमाडौं ।अभिनेता नाजिर हुसेन र अभिनेत्री आँचल शर्माको अभिनय रहेको भिडियो ‘तोरी पेली तेल’ को कभर भिडियो बनाउनेले १ लाख ५० हजार नगद पुरस्कार पाउने भएका छन् । जसको कभर भिडियो उत्कृष्ट हुन्छ उसले...

नायिका आँचल शर्माले इन्गेजमेन्‍ट गरेकी छिन्

नायिका तथा माेडेल आँचल शर्माले इन्गेजमेन्‍ट गरेकी छिन् । सोमबार चावाहिल चुच्चेपाटीमा रहेको एक बैंक्वोटमा प्रेमी उदीप श्रेष्ठसँग आँचलले इन्गेजमेन्ट गरेकी हुन् । इन्गेजमेन्ट कार्यक्रममा आँचल र उदीपको परिवारहरुकाे उपस्थिति रहेकाे थियाे । उनीहरुले बिबाह...

नयाँ हास्य टेलीश्रृंखला ‘नौटंकी माईलो’ प्रसारण हुदै

काठमाडौं । हास्य टेली श्रृंखला ‘नौटंकी माईलो’ प्रसारण हुने भएको छ। रितिशा केसीको निर्माण तथा लामो समय देखी रंगमन्च दुनियामा तीन दर्जन भन्दा बढी ठुलो पर्दा र दुई दर्जन भन्दा बढी सानो पर्दामा अभिनय...

बिकिनीमा आँचल शर्मा 

  काठमाडौंँ । अभिनेत्री आँचल शर्मा यतिबेला फिलिपिन्समा छिन् । श्रीमान् उदिप श्रेष्ठसँंग छुट्टि मनाउन उनी त्यहाँ पुगेकी हुन् । श्रीमानका साथ फिलिपिन्सको प्राकृतिक सौन्दर्यमा उनी रमाइरहेकी छन् । फिलिपिन्स पुगेपछि आँचल बिकिनीमा समेत देखिएकी छन्...

अभिनेत्री साम्राज्ञीले प्रेमी देवांश राणासँग म्युजिक भिडियो ल्याउदै

काठमाडौँ — अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह प्रेमी देवांश राणासँग म्युजिक भिडियो गर्दैछिन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस हाल्दै हाम्राे जाेडि म्युजिक भिडियो बाट ुफस्टलुकु भन्दै प्रेमी देवांशसँग खिचेको एक तस्बिर सार्वजनिक गर्दै जानकारी दिएकी...

चलचित्र विकास बोर्डको अध्यक्षमा दयाराम दाहाल

काठमाडौं | सरकारले चलचित्र विकास बोर्डको अध्यक्षमा चलचित्र निर्देशक दयाराम दाहाल नियुक्ती गरेको छ । बिहीबार बसेको मन्त्री परिषद्को बैठकले चलचित्र बिकास बोर्डको अध्यक्षमा दयाराम दाहाललाई नियुक्त गरेको हो । गत मंसिरमा बिकास बोर्डका अध्यक्ष...

गीतकार समाजसेवी ईन्दिरा बोगटीको “चोखो माया” सार्वजनिक (भिडियो )

काठमाडौं । पछिल्लो समय समाजसेवा’ तथा गीत लेखन’बाट चर्चामा रहेकी गीतकार समाजसेवी ईन्दिरा बोगटीको आधुनिक गीत (चोखो माया) को भिडियो  सार्वजनिक  भएको छ । उक्त गीतलाई चर्चित गायिका अन्जु पन्त र गायक मोडल दिपेन्द्र...

कलाकार जयनन्द चन्द ठकुरीको निधन

काठमाडौं । कलाकार जयनन्द चन्द ठकुरीको निधन भएको छ । उनकोआईतवार विहान आज निधन भएको हो । कलाकार ठकुरीकाे ललितपुरकाे बागडोल स्थित आफ्नै घर मा उनको बिहान ११ बजेर २० मिनेटमा निधन भएको चलचित्र कलाकार...

११ हजार ट्याक्सीमा सेन्टि भाईरस, आम्दानी रङ्गशाला निर्माणमा

काठमाडौं । नेपाली चलचित्र ओरालो गति तिर लागि रहेकाे बेला प्रचारप्रसारकाे अनेकन तरिका अपनाउने चलन हुन्छ नै । तर आउँदो फागुन ९ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ॅसेन्टी भाइरस’ ले भने अलि भिन्न खालकाे...