कंगनाले दिइन प्रियंका गान्धीलाइ ‘इमरजेन्सी’ हेर्ने निम्तो

मुम्बइ, २३ पुस । कंगना रनावतको फिल्म ‘इमर्जेन्सी’ को लामो समयदेखि प्रतिक्षा रहेको थियो । हालै फिल्मको दोस्रो ट्रेलर सार्वजनिक भएको छ, जसलाई दर्शकले राम्रो प्रतिक्रिया दिएका छन् । फिल्म आगामी जनवरी १७ मा हलमा...

यो हो बलिउडको पहिलो एडल्ट फिल्म, जो ५० बर्ष अघि बनेको थियो

मुम्बइ, २४ पुस । अहिले भारतीय फिल्म उद्योगमा चुम्बन दृश्य र अश्लील दृश्यहरू देखिनु धेरै हुनु सामान्य भएको छ। अब हरेक वर्ष दर्जनौं ए रेटेड चलचित्रहरू थिएटर र ओटिटी प्लेटफर्महरूमा रिलिज हुन्छन्। तर के तपाईलाई...

बुलेट प्रुफ बनाइयो सलमान खानको बाल्कोनी र झ्याल

मुम्बइ, २४ पुस । सलमान खानको घरमा बुलेट प्रुफ पर्खाल बनाइएको छ । गत वर्ष अप्रिलमा मुम्बईमा सलमानको ग्यालेक्सी अपार्टमेन्टमा लरेन्स गिरोहसँग सम्बद्ध बदमाशहरूले गोली चलाए पछि उनको सुरक्षा चिन्ता बढीरहेको बेला यो कार्य गरिएको...

बलिउडको एउटा फिल्म, जसलाइ बनाउन २३ बर्ष लाग्याे

मुम्बई, २४ पुस । आज हामी तपाईलाई एउटा बलिउड फिल्मको बारेमा बताउन गइरहेका छौँ, जसलाई बनाउनका लागि २३ वर्ष लागेको थियो ।   यति मात्र होइन, यस फिल्मसँग सम्बन्धित केही कुराहरू छन्, जसले तपाईलाई अचम्ममा पार्नेछ...

पुष्पाः २ पछि ‘गेम चेन्जर’को पनि प्रि रिलिजमा २ को मृत्यु, निर्माताकाे सहयोग घोषणा

हैदाराबाद, २३ पुस । सन् २०२४ को डिसेम्बरमा ‘पुष्पा २’ को रिलिज कार्यक्रममा एक महिलाले दुर्घटनामा ज्यान गुमाइन्, त्यसपछि अल्लु अर्जुनको समस्या बढिरहेको छ । यसैबिच, दक्षिण भारतीय अभिनेता रामचरणको आगामी फिल्म  ‘गेम चेन्जर’को प्रि...

पुष्पाः२ ले तोडयो बलिउडको सबैजसो रेकर्ड, आमिरको रेकर्ड तोडन मात्रै बाँकी

मुम्बइ, २२ पुस । पुष्पा २ः द रुलले बक्स अफिसमा हलचल मच्चाएको छ । अल्लु अर्जुन, रश्मिका मन्डन्ना र फहद फासिलको फिल्मले हिन्दी भाषामा ८०० करोडको आँकडा पार गरेर कीर्तिमान बनाएको छ भने भारतमात्रै १२००...

सलमान खानको सिकिन्दरले तोडयो शाहरूख खानको रेकर्ड

मुम्बई, १६ पुस । टाइगर– ३ पछि सलमान खान फेरि एक दमदार एक्शन फिल्म लिएर आउँदैछन् । उनको फिल्म सिकन्दर २०२५ मा रिलिज हुँदैछ । गजनी र होलिडेका लागि चर्चित एआर मुरुगादासले सलमानलाई निर्देशन गर्दैछन्...

यी हुन बितेका बर्षमा बलिउडमा घटेका चर्चित घटना

काठमाडौं, १५ पुस। सन् २०२४ को धेरै चर्चा भयो । मनोरञ्जन संसारमा धेरै अभिनेता र अभिनेत्रीहरू समाचारको हिस्सा बनेका थिए । यसबिचमा बलिउडमा पनि धेरै ठूला विवाद देखिए । खासगरी, ऐश्वर्या राय बच्चन र अभिषेक...

२० बर्ष पछि ‘नो इन्ट्री’ को सिक्वेल, पुराना कलाकार कोही नहुने

मुम्बई, १० पुस । ‘नो एन्ट्री २’ बलिउडको बहुप्रतिक्षित चलचित्र मध्ये एक हो । यसको घोषणा भएदेखि नै फ्यानहरू यसको प्रतिक्षामा छन् । लामो समयदेखि यो फिल्मको कलाकारलाई लिएर चर्चामा छ । मौलिक फिल्म अर्थात...

अजय देवगनको ‘दे दे प्यार दे-२ ’को रिलिज मिति एक बर्ष पछाडी धकेलियो

मुम्बई, ४ पुस । बलिउड स्टार अजय देवगनको रोमान्टिक कमेडी ‘दे दे प्यार देको सिक्वेल’ पुर्व निर्धारित मिति स्थगित गरिएको छ । अंशुल शर्मा द्वारा निर्देशित, ‘दे दे प्यार दे २ मे १, २०२५ मा...