खोलेको केही घन्टामा ह्याक भयो कपिल शर्मा शो की अर्चना पुरनको यु–ट्युब च्यानल

मुम्बइ, ३० मंसीर । बलिउडका सुपरहिट फिल्महरूमा आफ्नो अभिनय कौशल देखाउने अर्चना पूरन सिंहलाई आज कुनै पहिचानको आवश्यकता छैन । विगत केही वर्षदेखि अभिनेत्री फिल्मसँगै कपिल शर्माको शोमा जजको भूमिकामा देखिँदै आएकी छन् ।...

अल्लु अर्जुन पक्राउ प्रकरणः आरोप प्रमाणित भएमा जान सक्छन ५ बर्ष जेल

हैदाराबाद, २८ मंसीर । साउथका सुपरस्टार अल्लु अर्जुनलाई हैदरावाद प्रहरीले शुक्रबार उनको घरबाट पक्राउ गरेको छ । हैदरावादमा हालै भएको भागदौडको सम्बन्धमा यो गिरफ्तारी भएको हो । डिसेम्बर ४ मा हैदरावादमा पुष्पा २ को स्क्रिनिङका...

रणवीर कपुरको खुलासा, एनीमल फ्रेन्चाइजी तीन भागसम्म हुने

मुम्बई, २४ मंसीर । बलिउड स्टार रणबीर कपूरले निर्देशक सन्दीप रेड्डी वांगासँगको ए रेटेड एक्शन ड्रामा एनिमल सबैभन्दा ठूलो भारतीय ब्लकबस्टरहरू मध्ये एक हो ।   फिल्मले आलोचनात्मक रूपमा प्रशंसा पाएको थियो, तर यसले कथामा पात्रहरूलाई...

एउटा यस्ताे फिल्म, जसले लगानी भन्दा ६ हजार गुणा बढी कमाउन सफल भयाे

काठमाडौं, १३ मंशिर ।  आज हामी फेरि एक पटक बक्स अफिसको संसारबाट नयाँ जानकारी लिएर उपस्थित छौं।   आज हामी बक्स अफिसमा धेरै कमाउने फिल्मको बारेमा कुरा गर्नेछौं। यसको बजेट कम थियो तर कमाई आकाश उच्च...

‘पुष्पा- २’ का कलाकार माथी शारीरिक तथा आर्थिक शोषण आरोप

हैदाराबाद, १२ मंसिर । अल्लु अर्जुनको फिल्म ‘पुष्पा’ बाट चर्चामा आएका टलिउड अभिनेता श्रीतेजमाथि एक महिलाले विवाहको बहानामा शारीरिक तथा आर्थिक शोषण गरेको आरोप लगाएकी छन् ।   ती पीडित महिलाको उजुरीको आधारमा हैदरावादको कुकटपल्ली पुलिस...

विवाहको ५ महिनापछि सोनाक्षी सिन्हाले खुलासा गरिन् एउटा ठूलो रहस्य

काठमाडौं, १२ मंसिर । बलिउड अभिनेत्री सोनाक्षी सिन्हाले यही वर्ष जुनमा आफ्ना लामो समयदेखिका प्रेमी जहीर इकबालसँग विवाह गरेकी थिइन् । सोनाक्षी र जहीरको विवाहको तस्बिर भाइरल भएपनि यो विवाहलाई लिएर उनीहरुलाई धेरै ट्रोलिङको...

पुष्पामा अल्लु अर्जुनले ३०० करोड, अरूको पारिश्रमिक कति ?

मुम्बई , ३ मंशिर । फिल्म ‘पुष्पा २’को ट्रेलर रिलिज हुनासाथ यसले तहल्का नै मच्चाइसकेको छ । फिल्मको संवाद ट्रेलर रिलिज भएको केही समयमा नै फ्यानको मुखमा झुण्डिएको छ । ट्रेलरमा रश्मिका मन्दाना, अल्लू अर्जुन र...

ईरासँग सबन्ध सुधार्न थेरापी लिदै आमिर खान

मुम्बई, ३ मंशिर  । वर्तमान विश्वमा मानिसहरु मनको शान्ति पाउनका लागि अनेक किसिमका थेरापी लिने गर्दछन् ।   तर सन् ९० को दशकका दिग्गज कलाकार आमिर खान भने फरक कारणका लागि यतिबेला नियमित थेरापी लिइरहेका छन् ।...

शाहरुखले पुरा गरे आफ्नो घर अगाडी ९५ दिनदेखि पर्खिरहेका फ्यानको सपना

काठमाडौँ । बलिउड सुपरस्टार शाहरुख खानले आफ्नो ५९औं जन्मदिनमा फ्यानको सपना पूरा गर्दै उनलाई मन्नत भित्र बोलाएर भेटेको विषय अहिले चर्चामा रहेको छ । ९५ दिनसम्म शाहरुखको घर मन्नतबाहिर पर्खिरहेका एक फ्यानले अन्ततः अभिनेताको जन्मदिनमा...

बलिवुड फिल्म ‘सिंघम अगेन’ र ‘भूल भुलैया ३’ सय करोड क्लबमा

काठमाडौँ । बलिवुडका दुई चर्चित फिल्म ‘सिंघम अगेन’ र ‘भूल भुलैया ३’ सय करोड क्लबमा प्रवेश गरेका छन् । दुवै फिल्म रिलिजको तेस्रो दिनमा सय करोड क्लबमा प्रवेश गरेका हुन् । शुक्रबारदेखि विश्वभर रिलिज भएका...