सलमान खानले २३ हजार मजदुरकाे खातामा सहयोग पठाए

ऐजेन्सि । बलिउड अभिनेता सलमान खानले बलिउड चलचित्रमा काम गर्ने मजदुरलाई सहयोग गर्ने घाेषणा गरे संगै सहयोग उपलब्ध गराएका छन । सलमानले पहिलो चरणमा २३ हजार मजदुरकाे खातामा ३-३ हजारका दरले सहयोग रकम उपलब्ध...

यो हो विश्वकै सानो ल्यापटप, तौल ७ सय ग्राम

चिनियाँ कम्पनी म्याजिक बेनले निर्माण गरेको सो ल्यापटपको नाम : Mag1 हो । यो ल्यापटपको साइज ए फाइभ कागजको भन्दा पनि सानो छ । अर्थात् यसको लम्बाई २०.७ सेमी, चौडाइ १४.६ सेमी र मोटाइ १.८...

अभिनेत्री मनिषा कोइराला परिवारसहित काठमाडौं स्थित एक होटलको क्वारेन्टाइन

काठमाडौं। भारतको मुम्बइबाट स्वदेश आएकी अभिनेत्री मनिषा कोइराला परिवारसहित काठमाडौंको एक होटलमा क्वारेन्टाइनमा बसेकी छिन् । हवाई मार्ग बन्द भएको बेला स्थलमार्ग हुदै मनिषा परिवारसहित रुपन्देहीको बेलहिया नाकाबाट नेपाल प्रवेश गरेकी हुन । त्यहाँबाट उनलाई...

सलमान खानको ‘सिकिन्दर’को सुटिङ मेबाट सुरू हुने, तर बिचमा ब्रेक हुने

मुम्बई । लामो समयपछि सलमान खानले आफ्नो अर्को फिल्म सिकन्दरको घोषणा गरेका छन् । जसलाई एआर मुरुगादासले निर्देशन गर्ने भएका छन् । अब साजिद नाडियाडवालाले निर्माण गरेको यो फिल्मको सुटिङको बारेमा एउटा अपडेट आएको छ...

नोराको हट अवतारले तान्यो ध्यान (फोटोसहित)

बलिउड। बलिउड नगरीमा नायिकाहरुले विभिन्न समयमा विभिन्न अवतार प्रस्तुत गरेर आफुलाई चर्चामा ल्याउदै दर्शकको ध्यान तान्ने गरिरहेका हुन्छन् । यस्तैमा नायिका तथा मोडल नोरा फतेहीले सबैको ध्यान आफु तिर तानेकी छन् । आकर्षक नृत्यका...

बलिउड अभिनेता इरफान खानकाे निधन

मुम्बई । बलिउड अभिनेता इरफान खानकाे बुधवार निधन भएकाे छ । अभिनेता इरफान खानलाई मंगलबार पेटमा समस्या देखिएपछि अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो। उनकाे ५४ वर्षीय अभिनेता को मुम्बईकाे कोकिलाबेन धीरूभाई अंबानी अस्पतालमा उपचारको क्रममा...

अर्को इदमा सलमान खानको ‘सिकंदर’ रिलिज हुने

काठमाडौँ । बलिवुडका सुपरस्टार सलमान खानले ईदको अवसरमा आफ्नो आगामी फिल्म ‘सिकंदर’ घोषणा गरेका छन् । यो फिल्मलाई दक्षिणका चर्चित निर्देशक ए. आर. मुरुगादासले निर्देशन गर्नेछन्, जसले यसअघि ‘गजनी’ र ‘हॉलिडे’ जस्ता हिन्दी फिल्महरू निर्देशन...

बलिउड फिल्ममा काम गर्दै विपिन कार्की

काठमाडौं । नेपाली चलचित्र क्षेत्रका ‘भर्सटायल’ अभिनेता विपिन कार्कीले अब बलिउडको यात्रा गर्ने भएका छन् । बलिउड चलचित्र ‘एनिमल’बाट उनले बलिउड यात्रा गर्न लागेका हुन् । विपिनलाई केही दिनअघि चलचित्रका निर्देशक सन्दीपका भाइ प्रणय रेड्डीले...

पुष्पाः२ ले फिल्म रिलिज अघि नै १००० करोड कमाउने

मुम्बइ । अल्लु अर्जुन अभिनित फिल्म ‘पुष्पा २’ ले रिलिजअघि नै अचम्मको व्यापार गरिरहेको छ । फिल्मको डिजिटल अधिकार ‘पठान’को बजेटभन्दा बढीमा बिक्री भएको छ । अब ‘पुष्पा २’ ले रिलिज अघि मात्रै १००० करोड रुपैयाँ...

काेराेना संक्रमित बलिउड गायिका कनिका अस्पतालबाट डिस्चार्ज

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएपछि अस्पताल भर्ना भएकी बलिउड गायिका कनिका कपुर अस्पतालबाट डिस्चार्ज भएकी छिन् । बीबीसीका अनुसार, लगातार पछिल्लो दुई वटा पाँचौ र छैठौं रिर्पोट नेगेटिभ आएपछि उनी अस्पतालबाट घर...