उषालाई ‘सुनन’ भन्दै आकाश ( भिडियो )

काठमाडौं । गायक सुशील श्रेष्ठ 'जुजु' को बिल्कुलै नयाँ म्युजिक भिडियो 'सुनन' सार्वजनिक भएको छ । प्रेम भाव बोकेको यस गीतमा स्वर सुशील श्रेष्ठ 'जुजु' को रहेको छ भने शब्द स्वयम् गायक सुशील श्रेष्ठ...

थारु गीत ‘चोटी वाली छौरी’ को भिडियो सार्वजनिक (भिडियोसहित)

कृष्ण गुप्ता कलैया । थारु गीत चोटी वाली छौरीको भिडियो सार्वजनिक भएको छ । गत साता भिडियोको छायांकन सम्पन्न भई सम्पादनमा गएको भिडियो हिजो शनिबार सार्वजनिक भएको छ। यस अघि सामाजिक सञ्जालको फेसबुकमा म्युजिक भिडियोको पोस्टर...

आयुष्मा राईको “नेपालकी छोरी”

काठमाडौं । बालगायिका आयुष्मा राईको " नेपालकी छोरी " नामक बालगीत सार्वजनिक भएको छ । बालकलाकारहरु लक्की शेर्पा, मौनता मुडवरी, सृष्टि श्रेष्ठ र कृतिका श्रेष्ठको नृत्य रहेको उक्त गीतमा आयुष्मा राईको स्वर रहेको छ । त्यस्तै...

स्वरुपराज आचार्य र दिपा लामाको “बिहानी को झुल्के घाम झै” सार्वजनिक

काठमाडौं । चर्चित गायक स्वरूपराज आचार्य र गायिका दीपा लामाको स्वरमा रहेको गीत “बिहानी को झुल्के घाम झैँ ” बोलको गीत शुक्रबार रामशोभा राई अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक भएकाे छ । गीतकार भरत लोहोरुङ्ग...

म्युजिक भिडियोमा जम्दै निवा खुजुम

सुन्दर अनुहार , अग्लो ज्यान र कुशल अभिनयका साथ एक नवयौवना आजकल विभिन्न म्युजिक भिडियोमा झुल्किरहेकी छिन् । सामाजिक सञ्जालमा आकर्षक नृत्यका क्लिपहरू राखेर लाखौं शेयर भएकी पनि छिन् । उनी हुन् निवा खजुम...

‘तिमी निष्ठुरी हौ’को साथमा आए बेदु सारु (भिडियो)

काठमाडौँ । मोडेल सुधिर श्रेष्ठ र रोशनी कार्की अभिनित 'तिमी निष्ठुरी हौ' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। सेण्टिमेण्टल भर्सनको यस गीतमा प्रेम वियोगको वेदना प्रस्तुत गरिएको छ। गायक बेदु सारु मगरको स्वर रहेको यस...

अत्यधिक मदिरा सेवन गरेर होहल्ला गरेका गायक राजेश पायल प्रहरी नियन्त्रणमा

काठमाडौँ । अत्यधिक मदिरा सेवन गरेर सार्वजनिक स्थानमा होहल्ला गरेको आरोपमा गायक राजेश पायल राईलाई गए राति प्रहरीले पक्राउ गरेको छ । गायक राईसहित तीन जनालाई प्रहरीले गएराती मदन भण्डारी कलेज अगाडिबाट पक्राउ गरेको थियो...

मेलिना राईकोको “तारेभिरमा बुकी” सार्वजनिक ( भिडियो )

काठमाडौँ । नव गायक  गायक धिरेन कुमार रोकायाले आफ्नो पहिल्लो म्युजिक भिडियो  "तारेभिरमा बुकी" सार्वजनिक गरेका छन्। रमाइलो डान्सिङ शैलीको यस गीतमा  धिरेन कुमार रोकाया र मेलिना राईको युगल स्वर रहेको छ। गीतका शब्द सुमन...

सुनिशा र सुधिर भन्छन ‘ओके छ त’ ( भिडियो )

काठमाडौं – भ्वाइस अफ नेपाल’को मञ्चबाट परिचित गायिका सुदिता राई र अमेरिकामा रहेका गायक विजय शंखरको सुमधुर स्वरमा सजिएको 'ओके छ त' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। गीतलाई गायक विजय शंखर र मुनाल शिशिर...

उत्तम  र रचनाको “पानी मीठो धाराको” सार्वजनिक

काठमाडौं । गायक तथा संगीतकार उत्तम राईको नयाँ गीतको भिडियो "पानी मीठो धाराको" सार्वजनिक भएको छ । प्रेमकथामा आधारित उक्त लोकआधुनिक गीतमा उत्तम राई संग गायिका रचना रिमालले स्वर दिएकी छिन् । गीतमा मिरा देवी...