Tuesday, May 20, 2025

निर्मात्री तथा नायिका जेनी कुँवरले गरिन् देहत्याग

काठमाडौं । नायिका तथा निर्मात्री जेनी कुँवरले देहत्याग गरेकी छिन् । प्रहरी वृत्त, बानेश्वरका डीसएपी मिमबहादुर लामाका अनुसार, उनले आफू बस्दै आएको काठमाडौंको थापागाउँस्थित सनराइज सिटी अपार्टमेन्टमा झुन्डिएर ज्यान लिएकी हुन् । ‘उनको शव अपार्टमेन्टमा...

जानुका राईको कोरोना गीत

संसारभरी कोरोना कहरले पारेको प्रभावलाई बिषय बनाएर रचनाकार जानुका राईले गीत सिर्जना गरेकि छिन् । ‘कोरोनाको कहरले...’ गीतको म्यूजिक भिडियो आजै यूट्युब च्यानल ‘जानकी राई’ बाट सार्बजानिक गरिएको हो । गीतमा शान्तिराम राईको संगीत रहेको छ...

अभिनेत्री सुपुष्पा र निर्माता रौनक बीच विवाह सम्बन्धमा

काठमाडौं।अभिनेत्री सुपुष्पा भट्टले निर्माता प्रेमी रौनक विक्रम कँडेलसँग विवाह गरेकी छन् । शुक्रबार राजधानीको गोकर्ण फरेष्ट रिसोर्टमा उनीहरुले लगन गाँठो कसेका हुन् । कोरोना महामारीका बीच उनीहरुले गत बैशाख १५ गते इन्गेजमेन्ट भएको थियो ।...

राहुल सिंहको “तु ही यार मेरा “फिल्मको फस्टलुक सर्वजनिक

कृष्ण गुप्ता काठमाडौं । एमबी ईन्टरटेन्मेट र श्री मित्तल मूवीजको ब्यानरमा निर्मित भोजपुरी फिल्म "तू ही यार मेरा" को फस्ट लुक सार्वजनिक भएको छ । फिल्मको प्रमुख भूमिका राहुल सिंह र रेशमा शेखले निभाएका छन् ।...

बादल थापाको नयाँ गीत “भुलेरनी माया नलाउनु” सार्बजनिक

समीर मल्ल पछिल्लो समय नेपाली नेपाली सांगितिक आकासमा चम्किरहेका गायक गायक बादल थापा मगरको नयाँ गित भुलेर नि माया नलाउनु सार्बजनिक भएको छ । केही हप्ता आगाडी मात्रै "धुरुरु" गितबाट चर्चा बटुल्न सफल थापामगर यश गितबाट...

उपचाररत अभिनेत्री निशाको परिवारलाई कलाकर्मीको आर्थिक सहयोग

काठमाडौं । हाल नर्भिक अस्पतालमा उपचाररत अभिनेत्री तथा मोडल निशा घिमिरेको परिवारलाई विभिन्न कलाकर्मीले आर्थिक सहयोग गरेका छन् । ‘कलाकारलाई कलाकारको साथ’ भन्ने नारासहित करिब आधा दर्जन कलाकर्मीले अभिनेत्री घिमिरेका पिता प्रेम प्रसाद घिमिरेलाई...

अभिनेता सदाम हुसैनको भोजपुरी फिल्म “कमांडो अन मिसन” फस्ट र सेकेन्ड लुक पोस्टर सर्वजनिक

कृष्ण गुप्ता काठमाडौं । मां कामाख्या फिल्मसको ब्यानरमा बनेको भोजपुरी फ़िल्म "स्पेशल कमांडोऑन मिशन" को फस्ट र सेकेन्ड लुक पोस्टर सार्वजनिक भएको छ । गणेश प्रसादद्धारा निर्मित यो चलचित्रलाई निर्देशक अमित कुमार श्रॉफले निर्देशन गरृकन...

टिक-टक स्टार बिजय पुनको “उसको त बिहे भयो रे” (भिडियो)

काठमाडौँ । टिक-टक स्टार बिजय पुनले आफ्नो कलाकारिता मार्फत धेरै दर्शकको मन जितेका छन् । विशेषगरी टिक टकमा आफ्नो दमदार डाइलक पथर्को मुटुबाट लोकप्रिय बनेका बिजयले कलाकारिता क्षेत्रमा पनि आफ्नो अब्बल अभिनय मार्फत देश...

अभिनेत्री साक्षी मलिकले बिकिनी लगाएको तस्वीर सार्वजनिक भएपछि

एजेन्सी । भारतीय अभिनेत्री साक्षी मलिक सोशल मीडियामा सक्रिय रहेकी छिन्। सोशल मीडियामा उनका लाखौं फ्यानहरु रहेका छन। साक्षीको बोल्ड अवतार उनको प्रशंसकहरूले अत्याधिक मन पराउछन्। उनी दिनहुँजसो बिकिनीमा आफ्ना तस्वीरहरू सार्वजनिक गरिरहेकी देखिन्छ ।...

मिलन खड्काले निर्देशनमा बादल थापाको नयाँ गित “धुरुरु” टिकटकमा चर्चा (भिडियो)

काठमाडौं । कुसुम मिडिया क्रियसन प्राइभेट लिमिटेडको नयाँ प्रस्तुती “धुरूरू” नामक गीत बजारमा आएको छ।लोकप्रिय गायक तथा संगितकार बादल थापाको स्वरमा रहेको यो गीत उनकै अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो। बजारमा आएको यस...