प्रकाश योन्जनको ‘परदेश’ सार्वजनिक (भिडियो)

काठमाडौँ । प्रमोद खरेलको स्वरमा गीतकार प्रकाश योन्जनको ‘परदेश’ बोलको गीत बजारमा आएको छ । सिन्धुपाल्चोक निवासी योन्जनले आफ्नो सांगीतिक कोशेली पस्किने क्रममा ‘परदेशी’ बोलको गीत बजारमा ल्याएको हो । उनी आफ्नो गीत दर्शकले मन पराउनेमा...

प्रज्ञाप्रतिष्ठानको डबलीमा रुकुमको मयुर (गरुवा) नाँचको आकर्षण (भिडीयोसहित)

विपेन उलङगे काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को आठौं महाधिवेशन काठमाडौंमा चलिरहेको छ । पुस ११ गतेदेखि काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको हलमा चलिरहेको माओवादी महाधिवेशनमा रुकुमको मयुर (गरुवा) नाँचले चर्चा पाएको छ । माओवादी नेता...

शुक्रबारदेखि देशभर ‘चुरीफुरी’

काठमाडौं । आजदेखि देशभरका हलमा फिल्म ‘चुरीफुरी’ रिलिज भएको छ । शुक्रबार रिलिजको परम्परा धान्दै ऋषिराज आचार्यद्वारा निर्देशित उक्त चलचित्र देशभर रिलिज भएको हो । हास्य प्रधान फिल्म चुरिफुरीले युवा पुस्ताको कथा समेटेको छ ।...

स्मार्ट किड्सको अडिसन फारम खुल्ला

काठमाण्डौ । विगत एक दशकदेखि विभिन्न कार्यक्रमहरु आयोजना गरिरहेको इभेन्ट म्यानेज मेन्ट कम्पनी युथ क्रियसन नेपालले ‘मिष्टर एण्ड मिस बेष्टमोडल अफ द इयर २०२२’ सिजन ३, र ‘फेस अफ दि स्मार्ट किड्स २०२२’ सिजन...

प्रेम गीतमा संघर्ष र सफलताको कथा

राजुु क्षेत्री "अपुरो" " तिमी पुग्यौ धेरै टाढा हिंड्नेलाई बाटो रै"छ छोडी गयौ सबै आफ्ना बस्नेलाई माटो रै'छ। " उपरोक्त गीती हरफहरु भर्खरै सार्वजनिक भएको म्युजिक भिडियो "तिमी पुग्यौ धेरै टाढा" को स्थायी लाइन हुन्। कवि,नाटककार तथा...

गायक बिन्ती कुमार र ममता को ‘चु सैं ङल’ मा उर्मिला

काठमाडौं । गुरूङ भाषाको ‘चु सैं ङल’ अर्थात ‘यो मन मेरो’ बोलको गीतको भिडियो बजारमा आएको छ । ‘होई मेरो संसार’ बोलको गीतको सफलतासँगै बिन्ती कुमार गुरूङले ‘चु सैं ङल’ बजारमा ल्याएका हुन् ।...

गीतकार दीपराजको ‘के छ तिम्रो विचार’ मा नम्रता र दिनेश

काठमाडौं । चर्चित गायिका मेलिना राई र गायक कृष्ण काफ्लेको स्वरमा रहेको 'के छ तिम्रो विचार' बोलको गीतको भिडियो सार्वजनिक भएको छ । दीपराज थापाका शब्द शृजना रहेको गीतमा सोनाम बज्यूको संगीत तथा संगीत...

“मधहोश मधहोशी” सार्वजनिक (भिडियो)

कृष्ण गुप्ता काठमाडौँ । गायक तथा संगीतकार सरोज हुसेन र गायिका अप्सरा दुलाल को स्वर मा रहेको "मधहोश मधहोशी" बोलको गीत सार्वजनिक भएको छ। निराजन चौधरीको शब्द रहेको उक्त गीतको म्युजिक भिडियो डोको क्रियशन युट्युबमार्फत सार्वजनिक...

आयुस्मानको डेब्यु म्युजिक भिडियो ‘पोखरेली नानी’ सार्वजनिक ( भिडियो )

काठमाडौँ । वरिष्ठ गायक स्वर्गीय जगत मर्दन थापाका नाति गायक आयुस्मान बिस्टको स्वरमा रहेको रोमाण्टिक भर्सनको 'पोखरेली नानी' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । वरिष्ठ संगीतकार वसन्त सापकोटाले यस गीतलाई संगीतवद्द गरेका हुन्। गीतमा...

गीतकार प्रलाद शाहको ‘सितल जुन’ सार्वजनिक ( भिडियो )

काठमाडौँ । 'परानै दिन्छु', 'सुनन', 'मेरी आमा', 'मंगली', 'भेट हुँदा' लगायत थुप्रै चर्चित गीतहरुका गीतकार प्रलाद शाहको शब्द रचनामा रहेको सितल जुन' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। प्रेमिल शैलीको यस गीतमा स्वर गायिका अस्मिता...