होम आइसोलेसनमा बसेका संक्रमितहरुलाई डा. रवीन्द्र पाण्डेको यी पन्ध्र सुझाप
१) थर्ममिटरबाट तापक्रम नापिरहनुहोला | ९८ – ९९ फरेनहाइटसम्म व्यक्ति अनुसार नर्मल तापक्रम हो। १०० पुग्यो भने पारासिटामोल खानुहोला। शरीर दुखेमा / टाउको दुखेमा पनि पारासिटामोल खान सकिन्छ। २.) पल्स अक्सिमिटरबाट अक्सिजनको स्तर नापिरहनुहोला।...
पूर्वरानी कोमलको प्लाज्मा थेरापीबाट उपचार सुरु
पूर्वरानी कोमल शाहको प्लाज्मा थेरापीबाट उपचार शुरु गरिएको छ । कोरोना सङ्क्रमण भई नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचाररत शाहको बिहीबार साँझदेखि उक्त विधिबाट उपचार थालिएको हो । नर्भिक अस्पतालका सूचना अधिकारी सोमनाथ बाँस्तोलाका अनुसार पूर्वरानीमा...
गएको २४ घण्टामा कोरोनाबाट ३५ जनाको निधन, करिब पाँच हजार संक्रमित
काठमाडौँ । कोरोनाका कारण नेपालमा गत २४ घण्टामा ३५ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म नेपालमा ३२ सय ४६ जनाको कोरोनाका कारण मृत्यु भएको छ । त्यस्तै बिहीवार थप ४९ सय...
काेराेना जाेखिक कम गर्न सुरक्षित ,स्वच्छ खानपिन सम्बन्धि पाँच टिप्स
काठमाडौं । विश्वभरि फैलिएकाे काेराेना महामारीले विश्वनै आक्रान्त छ । यसबेला मानिसको जीवन शैलीनै काेराेनाले परिवर्तन गरिदिएकाे छ । मानिसको प्राथमिकतामा स्वास्थ्य रहेकाे छ भने , विशेषगरी खानपान र स्वच्छतामा एकदमै संवेदनशीलता पहिले भन्दा...
गत २४ घण्टामा ४ हजार ७७४ संक्रमित थपिदा १७ जनाको निधन
काठमाडौं । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप ४ हजार ७७४ जनामा कोरोना पुष्टि भएको छ ।
नेपालमा हालसम्म संक्रमित हुनेको कुल संख्या ३ लाख १२ हजार ६९९ पुगेको...
डोटीमा आइसोलेशन स्थापना
डोटी। जिल्ला अस्पतालमा १२ श्ययाको आइसोलेशन कक्ष स्थापना गरिएको छ । कोरोना सङ्क्रमण देखिएका व्यक्तिलाई उपचार गर्नका लागि अस्पतालले उक्त आइसोलेशन कक्ष स्थापना गरेको हो ।
पछिल्लो समय सुदूरपश्चिम प्रदेशमा भारतबाट रोजगारी गरी घर फर्किएका...
थप दुई जनासम्म स्वास्थ्यकर्मी खटाउन पाउने
काठमाडौँ । पछिल्लो समय कोरोना भाइरसको बढ्दो जोखिम कम गराउन काठमाडौँ महानगरपािलिकाका प्रत्येक वडाले दुई जनासम्म दैनिक ज्यालादारीमा स्वास्थ्यकर्मीलाई खटाउन पाउने भएको छ । हाल कामपामा ३२ वटा वडा छन् । मङ्गलबार कामपा प्रमुख...
अस्पतालमा कोरोना संक्रमितहरू भर्ना हुने दर बढ्यो
काठमाडौँ । प्रदेश १, लुम्बिनीलगायत प्रदेशमा फेरि कोरोना भाइरस संक्रमणदर बढ्न थालेको छ। यससँगै कोरोना विशेष अस्पतालमा संक्रमितहरू भर्ना हुन थालेका छन्।
प्रदेश १ को राजधानी विराटनगरस्थित कोभिड १९ उपचार केन्द्रमा बिहीबार १ र शुक्रबार...
वायु प्रदूषणको कारण आँखाका बिरामी बढ्दै
काठमाडौँ । वायु प्रदूषणका कारण कञ्चनपुरका बासिन्दामा आँखा पोल्ने, चिलाउनेलगायतका समस्या देखा पर्न थालेको छ । स्वास्थ्यचौकी र अस्पतालमा अधिकांश बिरामी आँखाकै समस्या लिएर पुग्न थालेका छन् । झलारीस्थित स्वास्थ्यचौकीका अहेव लोकेन्द्र ऐरका अनुसार...
के हो पिनास ?
सामान्यतया परिवर्तन हुने मौसमसँगै चिसो र चिसोको समस्या हुनु सामान्य कुरा हो तर यदि तपाई यस समस्याबाट निरन्तर चिन्तित हुनुभयो भने तपाई पिनास रोगबाट ग्रस्त हुन सक्नुहुन्छ। साइनस रोग बढेको नाकको हड्डीको कारणले...