नियमित शाररिक सम्पर्क यी रोगमा हुनसक्छ नियन्त्रण

एजेन्सी । नियमित शाररिक सम्पर्क गर्दा विभिन्न रोगबाट मुक्ति वा फाइदा हुने एक अध्यनले देखाएकाे छ । - उच्च रक्तचापका विरामीलाई पनि नियमित शाररिक सम्पर्क फाइदाजनक रहेको अध्ययनले देखाएको छ । नियमित सेक्स गर्दा उच्च...

अझै पाएका छैनन् स्वास्थ्यकर्मी र कर्मचारीले जोखिम भत्ता

  वीरगन्ज । वीरगन्ज कोरोनाको इपिसेन्टर बनेको बेला संक्रमितको उपचार र सेवामा खटिएका स्वास्थ्यकर्मी र कर्मचारीले जोखिम भत्ता अझै पाएका छैनन्। वीरगन्जस्थित नारायणी अस्पताल र त्यसमातहत सञ्चालन गरिएका कोभिड १९ अस्पतालमा खटिएका स्वास्थ्यकर्मी र कर्मचारीले जोखिम...

पाटनमा मिर्गाैला, मानसिक रोग उपचार गराउने बिरामी बढे

काठमाडौं । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मिर्गाैला उपचार गराउन आउने बिरामीको सङ्ख्या बढेको छ । पछिल्ला वर्षमा झँै केही अस्पतालले सो रोगको उपचार सेवा दिन बन्द गरेसँगै यहाँ बिरामीको सङ्ख्या बढेको हो । “हामीसँग मिर्गौला...

सोमबार थप ७९ जनामा कोरोना पुष्टि, मृत्यु शुन्य

  काठमाडौँ । नेपालमा सोमबार देशका बिभिन्न स्थानमा गरिएको परिक्षणका क्रममा थप ७९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७५ हजार ३१० पुगेको छ...

घरमा हुने सुुत्केरीलाई शून्यमा झार्ने लुङ्ग्री गाउँपालिकाको लक्ष्य

रोल्पा । लुङ्ग्री गाउँपालिकाले संस्थागत सुत्केरीलाई प्रोत्साहन गर्दै घरमा हुने प्रसूतिलाई शून्यमा झार्ने अभियान थालनी गरेको छ । घरमा हुने सुत्केरीले आमा तथा नवजात शिशुुका स्वास्थ्यमा सङ्क्रमण देखिएको जनाउँदै गाउँपालिकाले यसको अन्त्य गर्न सो...

रुकुमको मनकामना हस्पिटलमा छाला तथा गुप्त रोग सम्बन्धि २ दिने शिविर सम्पन्न

रुकुम (पश्चिम) । जिल्लाको मुसीकोट नगरपालिका -५ स्थित बागबजारमा रहेको मनकामना लाईफ केयर हस्पिटलको आयोजनामा छाला सौन्दर्य तथा गुप्त रोग सम्बन्धि शिविर सम्पन्न भएको छ । शिविर यही फागुन २४ र २५ गते उक्त...

मानव शरीरमा १०७ मर्मस्थान, जहाँ आघात पुगे ‘निधन हुनसक्छ’

मानव शरीरमा १०७ वटा जीवितीय विन्दु हुन्छ । ती विन्दुमा आघात पर्दा मानिसको निधनसमेत हुनसक्ने भएकाले यस विषयमा जानकारी गराउन तीन दिने मर्म चिकित्सासम्बन्धी तालिम शुरु भएको छ । राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र...

कोभ्याक्स सुविधाअन्तर्गत नेपालले प्राप्त गर्ने खोप आइतबार नेपाल आई पुग्दै

  काठमाडौं । कोभ्याक्स सुविधाअन्तर्गत नेपालले प्राप्त गर्ने खोपको मात्रा आइतबार नेपाल आई पुग्दै छ । कोरोना भाइरसविरुद्धको खोपको ३ लाख ४८ हजार डोज बिहान सवा ११ बजे भारतबाट काठमाडौं भित्रिन लागेको हो । कोभ्याक्स सुविधाअन्तर्गत...

रुकुमको त्रिवेणीमा दुईदिने नि:शुल्क स्वास्थ शिविर हुने

रुकुम पश्चिम । जिल्लाकाे त्रिबेणी गांउपालिका अन्तर्गत खारानेटामा रहेको त्रिवेणी ग्राम अस्पतालमा दुईदिने नि:शुल्क स्वास्थ शिविर हुने भएको छ । त्रिवेणी गाउँपालिका, जिल्ला जनस्वास्थ्य कार्यालय र श्री नरसिङ दल गणको आयोजनामा शिविर सञ्चालन हुने...

मानसिक समस्याको समाधान छ : मनोविश्लेशक बासु आचार्य

मलेसिया । समाजमा बढ्दो मानसिक समस्याको रोकथामको सानो पहल स्वरुप मानसीक स्वास्थ्य जनचेतना सम्वन्धी कार्यक्रम यहि फेब्रुअरी २८, आइतवारका दिन मलेशियाको समय दिँउसो १ वजे अनलाईन जमघट जुम मार्फत सम्पन्न भएको छ । उक्त...