नेपाललाई खोप उपलब्ध गराउन रुस तयार
काठमाडौं । रसियाले आफूले उत्पादन गरेको कोराना खोप ‘स्पुतनिक भी’ सकेसम्म छिटो नेपाललाई उपलब्ध गराउन तयार रहेको बताएको छ ।
अन्तराष्ट्रिय समाचार संस्था रोयर्टर्सले रसियाको विदेश मन्त्रालयलाई उद्धृत गदै २५ मिलियन (२ करोड ५० लाख)...
आज थप ५ जनाको निधन, ४३० संक्रमित
काठमाडौं । नेपालमा मंगलबार थप ४३० जनामा कोरोना पुष्टि भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६५ हजार ६९८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएका छ ।
त्यस्तै कोरोनाका कारण थप ५ जनाको मृत्यु...
रुकुम पूर्वको एक दुर्गम भेगका स्थानीयलाई स्वास्थ्य शिविर
रुकुमकोट । रुकुम पूर्वको सिस्ने गाउँपालिका–१ का नागरिकले घरआगनमा पहिलो पटक विशेषज्ञ स्वास्थ्य सेवा पाएका छन् । मुख्यमन्त्री ग्रामीण तथा रोजगार कार्यक्रमको आर्थिक सहयोग र फेमस पोलिक्लिनिक त्रिवेणी गाउँपालिका रुकुम –पश्चिमको प्राविधिक सहयोगमा स्वास्थ्य...
आइतबार थप २ सय ५९ जनामा कोरोना संक्रमण, थप ५ जनाको निधन
काठमाडौं । पछिल्लो २४ घण्टामा २ सय ५९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप २ सय ५९ जनामा कोरोना पुष्टि भएको हो।
हालसम्म...
गत २४ घण्टामा ३ सय ६२ जनामा संक्रमण
काठमान्डाैँ। गएको २४ घण्टामा ३ सय ६२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ३ सय ६२ जनामा कोरोना पुष्टि भएको हो।
यो सहित हालसम्म संक्रमित हुनेको...
शुक्रबार ५८५ जना संक्रमण मुक्त हुदा ५२२ जनामा कोरोना पुष्टि
काठमाडौं । देशभर गएको २४ घण्टामा कोरोना संक्रमण ५५४ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप ५५४ जना नयाँ संक्रमित थपिएपछि कुल संक्रमितको संख्या २ लाख ६४ हजार २५९ पुगेको छ...
आज थप ४१२ जनामा कोभिड पुष्टि
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४१२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५१३२ परीक्षणमा २३० जना पुरुष र १८२ जना महिला गरी ४१२ जनामा संक्रमण पुष्टि...
थप ५२२ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । देशभर गएको २४ घण्टामा कोरोना संक्रमण ५२२ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप ५२२ जना नयाँ संक्रमित थपिएपछि कुल संक्रमितको संख्या २ लाख ६२ हजार ७८४ पुगेको छ...
हालसम्म १९ लाख ५२ हजार ९०३ पीसीआर परिक्षणमा २ लाख ६२ हजारबढीमा संक्रमण
काठमाडौं । नेपालमा हालसम्म १९ लाख ५२ हजार ९०३ पीसीआर परिक्षण हुदा २ लाख ६२ हजार २६२ जनामा संक्रमण पुष्टि भएको छ ।
देशभर गएको २४ घण्टामा कोरोना संक्रमण ४०३ जनामा देखिएको छ । स्वास्थ्य...
आहालेमा स्वास्थ्य केन्द्र स्थापना
संखुवासभा । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने चिचिला गाउँपालिकाको आहलेमा जनताको स्वास्थ्य सेवालाई लक्षित गरी आधारभूत सामुदायिक स्वास्थ्य एकाइ कार्यालयको स्थापना गरिएको छ । गाउँपालिकाको आहालेमा हालै आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष पासाङ नुर्बु शेर्पाले एकाइ...