मापदण्ड विपरीतका सेनिटाइजरमा विभागले लगायो बिक्री वितरणमा रोक

काठमाडौं । औषधि व्यवस्था विभागले विषाक्त रसायन मिश्रित ह्यान्ड सेनिटाइजर विक्री वितरणमा रोक लगाएको छ। राष्ट्रिय औषधि प्रयोगशालामा गरिएको सेनिटाइजरको नमूना परीक्षणमा विषाक्त रसायन मेथानल मिश्रण गरेको भेटिएकोले मानव स्वास्थ्यमा हानी पुर्‍याउने भन्दै विभागले...

राप्ती अस्पतालबाट झण्डै तीन हजारले लिए प्रसूति सेवा

दाङ । तुलसीपुर उपमहानगरपालिका–६ की १८ वर्षीया सीता चौधरी गत शनिबार तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा प्रसूतिका लागि भर्ना भइन् । झण्डै १० घण्टासम्म प्रसव पीडा (बेथा) भयो, सामान्य तरिकाले प्रसूति गराउन धेरै कोशिश ग-यौँ,...

जनसम्पर्क समिति अध्यक्षलाई देउवाकाे काेराेना भाईरस सर्तकता पत्र

काठमाडौँ । कांग्रेस सभापति शेरबहादुर देउवाले नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाका अध्यक्षलाई काेराेना भाईरस सर्तकता सम्बन्धि पत्र पठाएका छन् । दक्षिण कोरियामा कोरोना भाइरसको संक्रमण फैलिरहेको अवस्थालाइ मध्यनजर गर्दै सम्पूर्ण नेपालीको सुरक्षा र उच्च सर्तकताका लागि...

संसारभर कोरोना बिरामि संख्या १० करोड नाघ्यो, २१ लाख भन्दा बढिको मृत्यु भईसक्यो

आज माघ १३ गते २०७७ अर्थात २६ जनवरी २०२१ मंगलबारको दिनसम्म संसारभर कोरोना बिरामिको संख्या १० करोड नाघेको छ भने आजकै मितिसम्म मृत्यु हुनेको संख्या २१ लाख ५० हजार भन्दा बढि पुगेको छ ।...

कति खतरनाक छ, ओमिक्रोन ?

काठमाडौं । नेपालमा थप एक जनामा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन देखापरेको छ । दक्षिण अफ्रिकी मुलुबाट फैलिएको कोरोनाको यो नयाँ भेरियन्ट नेपालमा दोस्रोपटक देखिएको हो । यसअघि दुई जनामा ओमिक्रोन संक्रमित भेटिएको थियो...

नेपालमा प्रकोप संक्रमित झण्डै एक लाख नजिक

काठमाडौं । देशभर गएको २४ घण्टामा कोरोना संक्रमण ४ हजार ३६४ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार थप ४ हजार ३६४ जना नयाँ संक्रमित थपिएपछि कुल सं‌क्रमितको संख्या ९८ हजार ६...

नेपालमा गएको २४ घण्टामा ३ हजार ६ सय ३७ संक्रमित थपिए, २१ जनाको निधन

  काठमाडौं । देशभर गएको २४ घण्टामा कोरोना संक्रमण ३ हजार ६३७ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार थप ३ हजार ६३७ जना नयाँ संक्रमित थपिएपछि कुल सं‌क्रमितको संख्या १ लाख ४८...

मलेसियामा काेराेनाकाे कारण मर्नेकाे सङ्ख्या ३७ पुग्यो

ऐजेन्सि । मलेसियामा काेराेनाकाे कारण मर्नेकाे सङ्ख्या ३७ पुगेको छ । हालसम्म संक्रमितको सङ्ख्या पनि बढेर २६सय २६ पुगेकाे छ । मलेसियामा काेराेना संक्रमितमध्यबाट ४सय ७१ जनाले स्वास्थ्य लाभ गरेकाेे मलेसियन स्वास्थ्य मन्त्रालयले जनाएको  छ...

मङगलार पाँच जना युवामा आरडीटी टेस्टमा काेराेना पाेजेटिभ

काठमाडौ । नेपालमा मङगलबार थप पाँच जना युवामा य्रापिड डाईगाेनेष्टिक टेस्ट किटमा काेराेना पाेजेटिभ देखिएको छ । मङगलबार दिल्लीको निजामुद्दीन स्थित तबलिकी जमातमा सहभागी भएर फर्केका सप्तरीका आठमध्ये दुईजनामा कोरोना पोजेटिभ देखिएको छ। गजेन्द्रनारायण सिंह...

५ सय भन्दा बढी संक्रमित देखिएका स्थानमा एन्टिजेन परीक्षण गरिदै

काठमाडौं । सरकारले एन्टिजेन विधिबाट ७०० जनाको परीक्षण गर्दा ४१ जनाको पोजेटिभ आएको ईपीडीमियोलोजी तथा रोग नियण्त्रण महाशाखाले जनाएको छ । काठमाडौंको हटस्पट भनिएका स्थानमा पहिलो दिन ७०० जनाको एन्टिजेन परीक्षण गर्दा ४१ जनामा पोजेटिभ...