कोभ्याक्स सुविधाअन्तर्गत नेपालले प्राप्त गर्ने खोप आइतबार नेपाल आई पुग्दै
काठमाडौं । कोभ्याक्स सुविधाअन्तर्गत नेपालले प्राप्त गर्ने खोपको मात्रा आइतबार नेपाल आई पुग्दै छ । कोरोना भाइरसविरुद्धको खोपको ३ लाख ४८ हजार डोज बिहान सवा ११ बजे भारतबाट काठमाडौं भित्रिन लागेको हो ।
कोभ्याक्स सुविधाअन्तर्गत...
रुकुमको त्रिवेणीमा दुईदिने नि:शुल्क स्वास्थ शिविर हुने
रुकुम पश्चिम । जिल्लाकाे त्रिबेणी गांउपालिका अन्तर्गत खारानेटामा रहेको त्रिवेणी ग्राम अस्पतालमा दुईदिने नि:शुल्क स्वास्थ शिविर हुने भएको छ । त्रिवेणी गाउँपालिका, जिल्ला जनस्वास्थ्य कार्यालय र श्री नरसिङ दल गणको आयोजनामा शिविर सञ्चालन हुने...
मानसिक समस्याको समाधान छ : मनोविश्लेशक बासु आचार्य
मलेसिया । समाजमा बढ्दो मानसिक समस्याको रोकथामको सानो पहल स्वरुप मानसीक स्वास्थ्य जनचेतना सम्वन्धी कार्यक्रम यहि फेब्रुअरी २८, आइतवारका दिन मलेशियाको समय दिँउसो १ वजे अनलाईन जमघट जुम मार्फत सम्पन्न भएको छ । उक्त...
गर्मी याममा बच्चालाई कसरि स्वस्थ राख्ने ?
काठमाडौं । गर्मी मौसममा बच्चाहरु धेरै बिरामी हुने गर्छन् । यो समयमा बच्चाहरुलाई धेरै हेरचाह पनि गर्नुपर्छ । ‘आमा’लाई आफ्नो बच्चाको ख्याल कसरी राख्ने भन्ने बारेमा प्राकृतिक ज्ञान हुन्छ । आमाकाे अन्तरआत्मालाई थाहा हुन्छ...
पत्रिकामा बेरिएका खानेकुराको कस्तो असर ?
तपाईं धेरै जसो खानेकुराहरु पत्रिकामा बेरेर घर लैजानुहुन्छ वा खाने बेलामा प्रयोग गर्नु हुन्छ होला ?चटपटे पत्रिका वा काजमा बनाइएको सोलीमा खाने, समोसाहरु वा अन्य सामानहरु पत्रिकामा बेरेर लैजाने गर्नु भएको छ भने होस...
पत्थरीको लागि करेलाको रस कति उपयोगी ?
शरीरमा आउने विभिन्न सानादेखि ठूला समस्याको समाधानका लागि करेलाको सेवन उपयुक्त हुन्छ ।
पेटसम्बन्धी समस्याबाट टाढा रहनका लागि करेला लाभदायक मानिन्छ । करेलाको पात, करेलाको बोक्रा पनि स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ ।
घाउ लागेमा वा शरीरमा...
आज भारतबाट १० लाख डोज खोप नेपाल आउँदै
काठमाडौं । कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप १० लाख डोज आइतबार काठमाडौं आइपुग्ने भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले भारतको नयाँ दिल्लीबाट १ ः ३० को एयर इन्डिया विमानमार्फत खोप १०...
अस्ट्राजेनिका खोपलाई डब्लुएचओको मान्यता
एजेन्सी। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले अक्सफोर्ड–अस्ट्राजेनिकाले विकास गरेको कोभिड–१९ विरुद्धको खोपलाई आपतकालीन प्रयोगका लागि स्वीकृति प्रदान गरेको छ । कोभिड–१९ को महामारीसँग संघर्षरत कमजोर एवं गरिब राष्ट्रलाई खोप प्रदान गर्न यस स्वीकृतिले सहज...
केन्द्रीय कारागारका दुई हजार ७०० कैदीबन्दीलाई कोरोना खोप
काठमाडौँ। सरकारले केन्द्रीय कारागारका दुई हजार ७०३ कैदीबन्दीलाई कोरोना खोप प्रदान गरेको छ । सरकारले प्राथमिकताका आधारमा कोरोना खोप प्रदान गर्ने निर्णयअनुसार पहिलो चरणमा स्वास्थ्यकर्मी, सफाइकर्मीसँगै कैदीबन्दीलाई समेत कोरोना खोप प्रदान गरेको हो ।
केन्द्रीय...
मोबाइलको लतले बालबालिकामा मानसिक समस्या देखिने
काठमाडौं । आफ्नो छोराछोरी मोबाइल अति नै चलाउने र धेरैबेर नचलाउन भन्दा झर्किने गर्छन् भने बुझ्नु होस् उनीहरूमा मोबाइलले समस्या ल्याएको छ । बालबालिकालाई ‘भुल्याउन’ मोबाइल चलाउन दिँदा उनीहरू विस्तारै गेम (खेल) र पोर्नो (अस्लील)...











