बुधबार ३३६ जनामा कोरोना संक्रमण, ४ जनाको निधन

  पछिल्लो २४ घण्टामा ३ सय ३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप ३ सय ३६ जनामा कोरोना पुष्टि भएको हो। योसहित...

आज भारतबाट १० लाख कोरोना खोप काठमाडौँ ल्याइँदै

काठमाडौं । नेपाल सरकारको पहलमा भारत सरकारले अनुदानस्वरूप उपलब्ध गराएको १० लाख मात्रा कोरोना भाइरसविरुद्धको खोप बिहीबार काठमाडौं आइपुग्दै छ । सो खोप जोखिममा खटिएका व्यक्तिलाई प्राथमिकता निर्धारण गरेर उपलब्ध गराउने सरकारको तयारी छ...

भारतले अनुदानस्वरूप नेपाललाई दिएको खोप ल्याउने प्रक्रिया आजबाट सुरु

  काठमाडौं।भारतले नेपाललाई यही साताभित्र अनुदानस्वरूप खोप उपलब्ध गराउने तयारी थालेको छ । भारतले आज (बुधबार)देखि क्रमिक रूपमा नेपालसहित माल्दिभ्स, बंगलादेश, भुटान, म्यानमारलगायतका देशलाई खोप अनुदानमा उपलब्ध गराउने प्रक्रिया अघि बढाउने भएको हो । भारतको सिरम...

पुरुष भन्दा यी दस कुरामा महिलाहरु अब्बल रहन्छन

विभिन्न अध्यान अनुसार पुरुषहरु भन्दा महिलाहरु केहि कुराहरुमा अब्बल कहलिएका छन्। स्वभावैले पुरुष भन्दा महिला फरक रहेपनि विभिन्न केहि काम र व्यबहारमा उनीहरु पुरुष भन्दा अगाडी रहेका छन् : १. दिमागी क्षमता अर्थात् आइक्यू :...

नेपालमा नयाँ प्रकारको कोरोनाको पुष्टि

  काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को नयाँ प्रकार नेपालमा भित्रिएको पुष्टि भएको छ । पुस पहिलो साता बेलायतबाट आएका तीन जनामा देखिएको संक्रमण नयाँ प्रकारको भएको पाइएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २७...

मलेसियामा निधन हुनेकाे संख्या ६ सय नाघ्याे, आज मात्रै ३ हजारबढी संक्रमित भेटिए

  ऐजेन्सी । आज मलेसियामा काेराेनाकाे कारण ७ जनाकाे निधन भएकाे छ भने जम्मा निधन हुने ६०१ जना रहेका छन् । त्यस्तै आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा ३३३९ जना रहेकाे छ । मलेसियामा हालसम्म १ लाख...

मुख स्वास्थ्य रहे अधिकांश रोगबाट बचिन्छ’

तपाइँ मुख स्वास्थ्यबारे कत्तिको सजक हुनुहुन्छ । ख्याल गर्नुस् है मानव शरीरभित्र करीब ९० प्रतिशत रोग मुख स्वास्थ्य अर्थात् दाँतजन्य समस्याका कारण हुने गरेको विज्ञहरु बताउँछन् । मुख स्वास्थ्यको संवेदनशील दाँतको समस्यालाई सामान्य ठानेर...

नेपाललाई खोप उपलब्ध गराउन रुस तयार

  काठमाडौं । रसियाले आफूले उत्पादन गरेको कोराना खोप ‘स्पुतनिक भी’ सकेसम्म छिटो नेपाललाई उपलब्ध गराउन तयार रहेको बताएको छ । अन्तराष्ट्रिय समाचार संस्था रोयर्टर्सले रसियाको विदेश मन्त्रालयलाई उद्धृत गदै २५ मिलियन (२ करोड ५० लाख)...

आज थप ५ जनाको निधन, ४३० संक्रमित

  काठमाडौं । नेपालमा मंगलबार थप ४३० जनामा कोरोना पुष्टि भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६५ हजार ६९८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएका छ । त्यस्तै कोरोनाका कारण थप ५ जनाको मृत्यु...

रुकुम पूर्वको एक दुर्गम भेगका स्थानीयलाई स्वास्थ्य शिविर

रुकुमकोट । रुकुम पूर्वको सिस्ने गाउँपालिका–१ का नागरिकले घरआगनमा पहिलो पटक विशेषज्ञ स्वास्थ्य सेवा पाएका छन् । मुख्यमन्त्री ग्रामीण तथा रोजगार कार्यक्रमको आर्थिक सहयोग र फेमस पोलिक्लिनिक त्रिवेणी गाउँपालिका रुकुम –पश्चिमको प्राविधिक सहयोगमा स्वास्थ्य...