कोभिड–१९ विरुद्धको खोप ल्याइने
काठमाडौं । सरकारले कोभिड–१९ को विरुद्धको खोप २० प्रतिशत नागरिकलाई पुग्नेगरी ल्याउने भएको छ । विभिन्न देशमा अन्तिम परीक्षण भइरहेको खोप कूल जनसङ्ख्या २० प्रतिशतलाई पुग्नेगरी ल्याउने तयारी गरिएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले...
थप १ हजार २४ जनामा कोभिड संक्रमण
काठमाडौं । नेपालमा थप १ हजार २४ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन्।शनिबार स्वास्थ्य मन्त्रालयका अनुसार थप १ हजार २४ जनामा कोरोना पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा २२०६ जना निको भएर फर्किएका छन्। योसहित...
मनकामना लाईफ केयर हस्पिटलद्धारा १ सय १७ जनाको नि:शुल्क भिडियो एक्सरे
रुकुम (पश्चिम) । जिल्लाको मुसीकोट नगरपालिका -५ स्थित बागबजारमा रहेको मनकामना लाईफ केयर हस्पिटलले १ सय १७ जनाको नि:शुल्क भिडियो एक्सरे सेवा प्रदान गरेको छ । हस्पिटलले स्थापनाको दुई बर्ष पुरा गरेको अवसरमा उक्त...
गएको २४ घण्टामा १४ सय ९० संक्रमित थपिए
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ९० जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन्।बुधबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमका अनुसार थप १ हजार ४ सय ९० जनामा कोरोना...
देशभर थप १ हजार ३ सय ४ जनामा कोरोना पुष्टि, २१ को निधन
काठमाडौं । थप १ हजार ३०४ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म संक्रमित हुनेको संख्या २ लाख ३३ हजार...
५ सय भन्दा बढी संक्रमित देखिएका स्थानमा एन्टिजेन परीक्षण गरिदै
काठमाडौं । सरकारले एन्टिजेन विधिबाट ७०० जनाको परीक्षण गर्दा ४१ जनाको पोजेटिभ आएको ईपीडीमियोलोजी तथा रोग नियण्त्रण महाशाखाले जनाएको छ ।
काठमाडौंको हटस्पट भनिएका स्थानमा पहिलो दिन ७०० जनाको एन्टिजेन परीक्षण गर्दा ४१ जनामा पोजेटिभ...
बैतडीको सातै स्थानीय तहमा अस्पतालको शिलान्यास
बैतडी । नागरिकको स्वास्थ्य सेवामा सहज पहुँच पु¥याउने उद्देश्यले बैतडीका सातवटा स्थानीय तहमा आधारभूत अस्पताल शिलान्यास गरिएका छन् । जिल्लाका दुई स्थानीय तहमा १५ श्यया र पाँच स्थानीय तहमा १० श्यया गरी सातवटा स्थानीय...
पोखरामा भेन्टिलेटर बैंक स्थापना
कास्की । पोखरामा गम्भीर प्रकृतिका बिरामीको उपचार गर्न भेन्टिलेटर बैंक स्थापना अभियान थालिएको छ । हालै गठित स्वयमसेवी संस्था नेपाल भेन्टिलेटर सर्भिस कास्कीले पोखरामा एउटा भेन्टिलेटर र तीन वटा हाइफ्लो नोजल क्यानुला (एचएफएनसी) ल्याएको...
कोभिड प्रकोप : गएको २४ घण्टामा २५ जनाको निधन
काठमाडौं । नेपालमा थप एक हजार २ सय ५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। आइतबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप एक हजार २ सय ५५ जनामा संक्रमण पुष्टि...
देशभर १ हजार ३ सय ८० संक्रमित थपिदा ५ सय १५ जना निको भए
काठमाडौं । देशभर गएको २४ घण्टामा कोरोना संक्रमण १ हजार ३८० जनामा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप १ हजार ३८०जना नयाँ संक्रमित थपिएपछि कुल संक्रमितको संख्या २ लाख ३० हजार...











