करिब ८० प्रतिशत सरकारी कर्मचारीमा कोभिड पोजेटिभ हुन सक्ने
काठमाडौं । सरकारी निकाय तथा कार्यालयहरूमा कोरोना संक्रमणको जोखिम अत्यधिक बढ्दै गएको पाइएको छ । मुलुकको प्रमुख प्रशासनिक निकाय सिंहदरबार र प्रधानमन्त्री निवास बालुवाटार, मन्त्री निवास पुल्चोकलगायत अधिकांश सरकारी निकायहरू संक्रमणको उच्च जोखिममा पर्दै...
काङ्ग्रेस नेता अर्जुननरसिंह केसी, गगन थापा लगायतलाई कोभिड पोजेटिभ
काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसी र काङ्ग्रेस नेता तथा सांसद गगन थापालाई कोरोना संक्रमण देखिएको छ। दुई दिनअघिदेखि कांग्रेसले पार्टी कार्यालयमा स्वाब संकलन गरेको थियो। शनिबार रिपोर्ट आउँदा कोरोना संक्रमण पुष्टि...
प्रधानमन्त्रीका ६५ सुरक्षाकर्मीलाई पनि कोभिड पोजेटिभ
काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा खटिएका ६५ सुरक्षाकर्मीलाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । अरु केही सुरक्षाकर्मीको रिपोर्ट आउन बाँकी रहेको र भोलि सम्म आउने बताएको छ ।
स्रोतका अनुसार नेपाली सेनालका...
नेपालमा प्रकोपका बिरामी ८४ हजार ५ सय ७० पुगे
काठमाडौं । देशभर गएको २४ घण्टामा कोरोना संक्रमण २ हजार १२० जनामा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप २ हजार १२० जना नयाँ संक्रमित थपिएपछि कुल संक्रमितको संख्या ८४ हजार ५...
हालसम्मकै धेरै देशभर प्रकोपका नयाँ बिरामी २ हजार ७ सय २२ जना थपिए
काठमाडौं । देशभर गएको २४ घण्टामा कोरोना संक्रमण २ हजार ७२२ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप २ हजार ७२२ जना नयाँ संक्रमित थपिएपछि कुल संक्रमितको संख्या ८२ हजार ४...
त्रिवेणीमा पहिलोपटक एम्बुलेन्स सञ्चालनमा, स्थानीयलाई सहुलियत सेवा दिने
काठमाडौं । रुकुम (पश्चिम ) त्रिवेणी गाउँपालिकामा पहिलोपटक एम्बुलेन्स सेवा सुरु भएको छ । "नवजीवन स्वास्थ्य सहकारी संस्था लिमिटेड" त्रिवेणी गाउँपालिका -६ ले स्थानीय नागरिकलाइ विशेष सहुलियत दिने उद्देश्यले उक्त एम्बुलेन्स सेवा सुरु गरेको...
देशभर प्रकोपका निधन हुने बिरामी सङ्ख्या ५ सय ९ पुग्यो
काठमाडौं । देशभर गएको २४ घण्टामा कोरोना संक्रमण १ हजार ९११ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप १ हजार ९११ जना नयाँ संक्रमित थपिएपछि कुल संक्रमितको संख्या ७९ हजार ७...
युवा विद्यार्थी संघर्ष समिति २ नम्बर प्रदेशको आयोजनामा रक्तदान कार्यक्रम
कलैया । बारामा युवा विद्यार्थी संघर्ष समिति २ नम्बर प्रदेशको आयोजनामा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । बाराको सिम्रनगढ स्थित श्री कंकाली उचमधमिक विध्यालयमा समिति उपाध्यक्ष सनी गुप्ताको नेतृत्वमा कार्यक्रम सम्पन्न भएको हो...
देशभर प्रकोपका बिरामी गएको २४ घण्टामा १५ सय ५९ थपिए, निधन हुने ७ जना
काठमाडौं । देशभर गएको २४ घण्टामा कोरोना संक्रमण १ हजार ५५९ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप १ हजार ५५९जना नयाँ संक्रमित थपिएपछि कुल संक्रमितको संख्या ७७ हजार २ सय...
काठमाडौं उपत्यकामा मंगलबार मात्रै ९ सय ३४ प्रकोपका बिरामी थपिए
काठमाडौं । मंगलबार थपिएका कोरोना संक्रमितमध्ये ६० प्रतिशत बढी काठमाडौं उपत्यकाका छन् । मंगलबार १५१३ जना कोरोना संक्रमित थपिएका छन्। त्यसमध्ये काठमाडौं उपत्यकाका ९३४ जना रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
काठमाडौंमा ७४७, भक्तपुरमा...










