नेपालमा कोरोनाभाइरसबाट ७६ वर्षीया पुरुषको मृत्यु

काठमाडौ । नेपालमा कोरोनाभाइरस (कोभिड-१९) को संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ।  दोलखाका ७६ वर्षीया पुरुषको मृत्यु भएको हो । दोलखा भिमेश्वर नगरपालिका-२ का ७६ वर्षीय वृद्धको महाराजगन्जस्थित टिचिङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको...

नयाँ काेराेना संक्रमित २ सय १ जना, संक्रमितको सङ्ख्या २३ सय पुग्यो

काठमाडौ । सरकारले काेराेना परिक्षणलाई केहि हदसम्म फराकिलो पारेपछि नेपालमा संक्रमितको सङ्ख्या ह्वात्तै बढेकाे छ । नेपालमा मंगलबार थप २८८ जनामा काेराेना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार बुधबार...

बिरामी र स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि केएमसीका सम्पूर्ण सेवाहरु बन्द

काठमाडौं । काठमाडौंकाे सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) ले आफ्ना दुई जना स्वास्थ्यकर्मीमा कोरोनाभाइरसको संक्रमण देखिएपछि सम्पूर्ण सेवा स्थगित गरेको छ। अस्पतालले आफ्ना विज्ञप्ति जारी गर्दै 'दुई जना स्वास्थ्यकर्मीहरूलाई कोभिड पोजेटिभ देखिएको हुँदा संक्रमण जोखिमका...

काठमाडौं मेडिकल कलेजका चार जना स्वास्थ्यकर्मीमा पनि कोरोना

काठमाडौं । काठमाडौंको जोरपाटीस्थित काठमाडौं मेडिकल कलेजका ४ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ देखि ३२ वर्षसम्मका ३ जना महिला र २८ वर्षका एक पुरुषमा कोरोना संक्रमण भएको...

नेपालमा काेराेना संक्रमित हालसम्मकै उच्च, २ हजार ९९ जनामा संक्रमण

काठमाडौ । सरकारले काेराेना परिक्षणलाई केहि हदसम्म फराकिलो पारेपछि नेपालमा संक्रमितको सङ्ख्या ह्वात्तै बढेकाे छ । नेपालमा मंगलबार थप २८८ जनामा काेराेना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले मंगलबार रौतहटका...

नेपालमा काेराेना संक्रमितको सङ्ख्या १८ सय नाघ्यो

काठमाडौ । सरकारले काेराेना परिक्षणलाई केहि हदसम्म फराकिलो पारेपछि नेपालमा संक्रमितको सङ्ख्या ह्वात्तै बढेकाे छ । नेपालमा सोमबार सांझ थप १३ जनामा काेराेना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कपिलवस्तु मायाँदेवी गाउँपालिकाका...

नेपालमा काेराेना संक्रमित हालसम्मकै उच्च, संक्रमित १ हजार ७ सय ९८ पुगे

काठमाडौ । सरकारले काेराेना परिक्षणलाई केहि हदसम्म फराकिलो पारेपछि नेपालमा संक्रमितको सङ्ख्या ह्वात्तै बढेकाे छ । बिहिवार मात्रै नेपालमा थप २२६ जनामा काेराेना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार...

भारत कोरोना प्रभावितमध्ये विश्वको सातौं स्थानमा,

ऐजेन्सी । भारतमा काेराेनाभाईरस काेभिड-१९ काे संक्रमण बढ्दाे अवस्थामा रहेकाेछ । विश्वभरिका उच्च काेराेना प्रभावितमध्ये ७ अौं स्थानमा रहेकाे छ । भारतमा काेराेना प्रभाव बढेसंगै नेपालमा पनि उच्च जाेखिममा रहेकाेछ । सोमबार बिहानसम्म भारतमा कोरोना...

कोरोना: २ बर्षे बालिकासहित थप दुई जनाको मृत्यु, नयाँ संक्रमितको उच्च बृद्धि

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या पुगेको १ हजार ५६७ पुगेको छ भने मृत्यु हुनेको सङ्ख्या ८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार पछिल्लो २४ घण्टामा आइतबार थप १६६ जनामा कोरोना संक्रमण पुष्टि...

सल्यानमा पहिलोपटक २५ जनामा कोरोना संक्रमण पुष्टि

सल्यान । सल्यानमा पहिलो पटक एकैदिन २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सल्यानकाे बन्गाड कुपिन्डे नगरपालिका स्थित क्वारेन्टाइनमा रहेका उनीहरूमा काेारेना देखिएकाे हाे । कर्णाली प्रादेशिक अस्पताल सुर्खेतमा गरिएको पिसिआर विधिवाट गरिएको परीक्षणमा बन्गाड...